‘पार्टी र नेतृत्वलाई सुधार गर्न कार्यकर्ताको महत्वपूर्ण हात केसी

१५ आश्विन २०७५, सोमबार

पर्वत, असोज १५ नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वलाई सुधार गर्न कार्यकर्ताको भुमिका महत्वपूर्ण हुने बताएका छन् । उनले कार्यकर्ता शक्तिको पछि भन्दा सत्यको पछाडी लागेमा पाटीमा आमुल परिवर्तन गर्न सकिने पनि धारणा राखेका छन् । पर्वतमा नेता कार्यकर्तासँगको छलफलमा केसीले नेतृत्वले गलत गरेपनि कार्यकर्ताले साथ र सहयोग गर्ने गरेको गुनासो गरे । ‘पार्टी […]

निर्मला पन्त बलात्कार हत्याको प्रतिबेदन जनता सामु राख्नु पर्छ नेता केसी

१५ आश्विन २०७५, सोमबार

  सरिता तिम्सिना पगेनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्त बलात्कार हत्याको प्रतिबेदन जनता सामु राख्नु पर्नेमा जोड दिएका छन ।  आइतबार नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा मा जोड दिएका हुन् । पूर्वमन्त्री […]

चितवन टाइगर्स विजयी शुरुवात

१४ आश्विन २०७५, आईतवार

पोखरा, १४ असोज . नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउन्डेसनको आयोजनामा आजदेखि यहाँ महिला भलिबल प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा चितवन टाइगर्स विजयी भएको छ । लिग चरणको पहिलो खेलमा चितवनले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको सो खेलमा चितवनले […]

शहीद स्मारक ‘ए’ डिभिजन लिगः उद्घाटन खेलमा आर्मी र एनआटीले बराबरी खेले

१४ आश्विन २०७५, आईतवार

काठमाडौँ, १४ असोज . शहीद स्मारक ‘ए’ डिभिजन लिगको आजको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) मैदानमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एनआरटीका लागि रोजित पुडासैनीले खेलको १२आँै मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । खेलको […]

मोवाईल चोरीमा संलग्न पक्राउ

१ आश्विन २०७५, सोमबार

कास्की प्रहरीले मोवाईल चोरीमा संलग्न रहेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरेको छ ।पोखरा महानगरपालिका वडा नं १८ बस्ने बर्ष २२ का बिशाल गूरुडलाई बिभिन्न ब्राण्डका ६वटा मोवाइल सहित पक्राउ गरेको कास्की प्रहरी प्रबक्ता रबिन्द्रमान गूरुड ले जानकारी दिए । पक्राउ परेका गूरुडको साथबाट लेनोभो ए १००० मोडेलको मोवाईल १ थान,आईफोन सिक्स १ थान ,सामसूङ्ग ग्यालेक्सी,डिओस […]

एयर होस्टसका लागि मिस एभिएसन

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – विमान परिचारिका अर्थात एयर होस्टसको प्रशिक्षण लिइरहेका तथा यो विधामा रुची राख्ने युवतीका लागि सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना हुने भएको छ । टच ईन्टरटेन्मेन तथा स्पर्श फिल्मस्ले पहिलो पटक ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना गर्ने घोषणा गरेको हो । असोज महिनाको अन्तिम साता आयोजना हुने उक्त प्रतियोगिताको ग्राण्ड फिनालेका लागि काठमाडौंमा अडिसन […]

तीजको लहर आयो बरि लै : तस्विरमा हेर्नुहोस् कलाकारको तीज

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ । आज  नेपाली महिलाहरूको महान चाड हरितालिका तीज । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । यस पर्वलाई कलाकारहरुले पनि भव्यताका साथ मनाएका छन् । रातो साडीमा सजिएका कलाकाहरुको […]

‘मदहोस’मा सृजना

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – मुभि मेकर्सको ब्यानरमा चलचित्र ‘मदहोस’ बन्ने भएको छ । सुरज प्रधानको प्रस्तुति रहेको चलचित्रको आइतबार ‘सुन ए गगन रुक जा पवन’ बोलको गीत रेकडिङ गर्दै चलचित्रको काम सुरु गरिएको गरिएको हो । गीतमा एसके अधिकारीको शब्द र बाबुल गिरी तथा सन्तोष प्रगाढको संगीत रहेको छ । गीतमा गायिका नित्या शिवा र संगीतकारद्धय बाबुल […]

जसिता र प्रदीपको लभ स्टेशन ५ असोजबाट फ्लोरमा

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं– ‘लिलीविली’ जोडी प्रदीप खड्का र जसिता गुरुङको अभिनय रहने चलचित्र ‘लभ स्टेशन’ आगामी ५ असोजबाट छायांकनका लागि फ्लोरमा निस्कने भएको छ । निर्माण ब्यानर काफिया फिल्मस्ले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै  चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिएको हो । दार्जिलिङ देखि छायाँकन सुरु गरिने यो चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गर्दैछन् । कार्यक्रममा चलचित्रमा आवद्ध कलाकार […]

देशदेखि विदेशसम्म यस्तो हुनेछ सेलिब्रेटीको तीज

२८ भाद्र २०७५, बिहीबार

यतिबेला महिला दिदीबहिनीलाई तीजको रौनकले छोइसकेको छ । हिन्दु नारीहरूको महत्वपूर्ण चाड पनि हो तीज । तीजमा दर खाने, खुसी साटासाट गर्नेदेखि उपहार आदान–प्रदान गर्नेसमेत गर्दछन् । यो तीजको रौनकले केहीलाई महिना दिन अगाडिदेखि नै छोएको छ भने कोही कामको चटारो मिलाएर तीज मनाउनतिर लागेका छन् । यो तीजले हाम्रा केही सेलिब्रेटीलाई व्यस्तसमेत बनाएको छ […]