शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन

८ श्रावण २०८१, मंगलवार

काठमाण्डौ । शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयले समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ । सो मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिदा अपनाउनुपर्ने प्रक्रिया , लाग्ने दस्तुर लगायतका बिषयमा छानबिन गर्न सो समिति गठन भएको मन्त्रालयका प्रबक्ता सह-सचिब केशब प्रसाद दाहालले जानकारी […]

यस वर्षको तीजमा बालेन  देशभक्ति र  माइतीको झल्को लिएर  आइन  चन्द्रावती

७ श्रावण २०८१, सोमबार

पोखरा। तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याउने गर्नुभएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत ल्याउनुुभएको छ । यस वर्ष उहाँका बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन् भने माइतीको झल्को आउने अन्तिम तयारीमा छ । समाजका कथा, व्यथा र पीडालाई जीवन्त रुपमा आफ्ना गीतका माध्यमबाट प्रस्तुत […]

पाेखरा  ३०  खुदी स्थित ग्रिनपार्कमा चर्तुमुखी शिवको प्राणप्रतिष्ठा गरियाे

७ श्रावण २०८१, सोमबार

पोखरा  ।  पोखरा महानगरपालिका वडा नंं ३०, खुदी स्थित ग्रिनपार्कमा निर्मित चुर्तमुखी शिवको मुर्तिको प्राणप्रतिष्ठा गरिएको छ । करिव १० रोपनी क्षेत्रफलमा रहेको ग्रिनपार्कमा चर्तुमुखि शिवको मुर्तिको प्राणप्रतिष्ठा एवं (रुद्राभिषेक) विधिपुर्वक गरिएको वडा नंं ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले बताउनु भयो । ग्रिनपार्कको प्राङ्गगणमा आयोजना गरिएको रुद्राभिषेक, चर्तुमुखी शिवको मुर्ति स्थापित गणेश, सूर्य, विष्णु, […]

नेपाली लेखक सङ्घ कास्कीले ४२ औं बी. पी. स्मृति दिवस काव्यवाचन गरी मनायाे

७ श्रावण २०८१, सोमबार

  पाेखरा ।   नेपाली लेखक सङ्घ कास्कीले ४२ औं बी. पी. स्मृति दिवस, काव्यवाचन गरी मनाएको छ |  कार्यक्रममा  प्रमुख अतिथि नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठले बीपीसँग गाँसिएका स्मृतिहरु सुनाउनु भएको थियो। कार्यक्रममा कविहरु निकेश गिरी,केशव ज्ञावली, अमृत क्षेत्री, भूमिराज बस्ताकोटी,विश्व अधिकारी,दीपकराज अधिकारी,निरु के सी,रोशन तिमिल्सिना, मनिसा पौडेल,तारानाथ पराजुली, इशा शाह, शिव […]

राजनीतिका विषयमा समाचार लेख्ने पत्रकार महिलाकाे संख्या बढाउनु पर्नेमा जाेड 

७ श्रावण २०८१, सोमबार

 काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले  राजनीतिका विषयमा समाचार लेख्ने पत्रकार महिलाकाे संख्या बढाउनु पर्नेमा जाेड दिएकी छन ।  मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक भएको दुईदिने गोष्ठीमा मन्त्री भट्टराईले  सञ्चार माध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको […]

बिपीबाट पठन संस्कृति सिक्नुुपर्नेमा जोड

६ श्रावण २०८१, आईतवार

 पोखरा । ४२ औं बिपी स्मृति दिवसका अवसरमा बिपी स्मृति पुुस्तकालय, गण्डकी प्रदेशले आज पोखरामा “नेपाल, बिपी कोइराला, बर्तमान राजनीति र पठन संस्कृति” विषयक गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा वक्ताहरूले युुगजयी विचारका माध्यमबाट बिपी कोइरालाले पुु¥याउनुुभएको योगदान अतुलनीय भएको बताउँदै उहाँका विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउनुुभयो । गण्डकी प्रदेशका मुख्य मन्त्री सुुरेन्द्रराज […]

प्रेसर, सुगर लगायतको  औषधि निशुल्क उपलब्ध गराउन  कास्की कारागारका    कैदीबन्दीहरुकाे    माग 

४ श्रावण २०८१, शुक्रबार

  पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गरेका छन् । शुक्रबार कारागारमै पुगेर उनले बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका हुन् । डेंगी लगायत विभिन्न रोग लागेर बिरामी भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको मन्त्री थापाले बताए । “कास्की कारागारको आज निरिक्षण […]

पाेखराकाे माेहरीया टाेल र बाग्लुङ बसपार्क बस्ने  २ जनाकाे पौडी खेल्ने क्रममा डुबेर ज्यान गयाे

४ श्रावण २०८१, शुक्रबार

पाेखरा । पाेखराकाे हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना व्यक्तिकाे ज्यान गएकाे छ । शुक्रबार दिँउसाे ३ः४० बजेकाे समयमा  पौडी खेल्ने क्रममा डुबेर पोखरा   १ मोहरिया टोल बस्ने वर्ष १८ का प्रकृत बुद्धचार्य र पोखरा   २ बाग्लुङ बसपार्क बस्ने वर्ष १८ का स्वयम ताम्राकार रहेको सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति एसपी […]

पोखरा महानगरका २ सय ८०जना सुन्तला कृषकलाई रु.२५ लाख बराबरको अनुदान प्रदान

३२ असार २०८१, सोमबार

पोखरा  । पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ । नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद रु.२५ लाख बराबरको अनुदान प्रदान गर्नुभएको हो । नगरप्रमुख आचार्यले कृषकहरूलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि र पेसाप्रतिको आकर्षण बढाउनका लागि महानगरपालिकाको तर्फबाट अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार वडा स्तरमा […]

पोखरा महानगरपालिकाद्धारा चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान

३२ असार २०८१, सोमबार

पोखरा  । पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं.२६ र २७ का २२६ जना कृषकहरूलाई नगद रु.६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गर्नुभएको हो । प्रोत्साहन […]