जुनियर सिटिजन्सका मेधावी विद्यार्थीलाई सम्मान

२ भाद्र २०८०, शनिबार

श्रीभद्र पौडेल पोखरा  ।पोखरा–२६, बुढीबजार स्थित जुनियर सिटिजन्स एकेडेमी(जेसिए) मा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई शुक्रवार स्वागत गरिएको छ । एकेडेमीमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई एक कार्यक्रमका बीच स्वागत गरेका हुन् । कार्यक्रममा भनाई राख्दै स्वास्थ्यकर्मी डा. गीतु गैह्रेले मानिस असल बन्नुपर्नेमा जोड दिर्दै असल बन्ने प्रेरणा घरपरिवार तथा विद्यालयले […]

प्रस्तावित शिक्षा विधेयक संसोधन गर्न निजि विद्यालय संगठनको माग

२६ श्रावण २०८०, शुक्रबार

पोखरा । प्रस्तावित शिक्षा विधेयक २०८० मा निजि विद्यालयलाई अकुंश लगाउन खोजेको भन्दै निजि विद्यालयका संगठनले विरोध जनाएका छन् । शिक्षा ऐन २०२८ लाइ प्रतिस्थापन गर्न सरकारले विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संसोधन र एकिकरण गर्न वनेको विधेयक २०८० मन्त्रिपरिषदबाट पारित गरेसँगै निजि विद्यालयका संगठनले यसको असन्तुष्ट जनाउदै विरोध गरेका हुन् । कम्पनी मार्फत सञ्चालन विद्यालयहरुलाई […]

एसइइ  नतिजा २०७९ मा बिन्ध्यबासिनी माबि र मदरल्याण्ड माबि  कास्की जिल्ला प्रथम

२५ श्रावण २०८०, बिहीबार

-यदुनाथ बन्जारा           एसइइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक बिध्यालय तर्फ बिन्ध्यबासिनी माबी पोखरा १६ बाटुलेचौर कास्की जिल्ला प्रथम हुन सफल भएको छ । ५० जना भन्दा बडि परिक्षार्थी सहभागी भइ एस इ इमा प्राप्त औसत जि पि ए नतिजा मुल्यांकनको आधारमा उत्कृष्ट नतिजा ल्याउने बिध्यालयलाइ उत्कृष्ट घोषणा गरिएको छ […]

पब्लिक क्याम्पसलाई गण्डकी प्रदेशले दिने सहयोग बढाउँछौँ : मुख्यमन्त्री पाण्डे

१४ श्रावण २०८०, आईतवार

  पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन् । शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले भने ‘विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानी अनुसारको प्रतिफल आउन सक्छ ।’ सरकारले उच्च शिक्षामा गरेको लगानी अनुसार […]

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री डा. महत

२५ असार २०८०, सोमबार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सव  समारोहमा मन्त्री डा. महतले भन्नुभयो, पब्लिक क्याम्पस महत्व बढेकाले नै यसको संख्या देशैभरि बढ्दै गएको छ । पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रमले एक हदले रोकेको […]

बाल सखा मन्टेश्वरीकाे छैंठाैं वार्षिकाेत्सव तथा पुरस्कार वितरण कार्यक्रम

२८ चैत्र २०७९, मंगलवार

पोखरा । पोखरा २५ हनुमान चाेकमा रहेकाे बाल सखा मन्टेश्वरीले शनिवार विविध कार्यक्रम गरि छैठाैं वार्षिकाेत्सव मनाएकाे छ । साथै कार्यक्रममा शैक्षिक वर्ष २०७९ मा प्रिनर्सरीबाट कक्षा एकसम्म उत्कृष्ट भएका विद्यार्थी र विभिन्न शैक्षिक क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हाे । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए भने युकेजीबाट एक कक्षामा प्रवेश […]

रुपा गाउँपालिकामा गाउँसभा सदस्यहरुका लागि आयोजित उद्घाेषण तालिम सम्पन्न

१९ फाल्गुन २०७९, शुक्रबार

  कास्की ।कास्कीको रुपा गाउँपालिकामा गाउँसभा सदस्यहरुकाे लागि आयोजित उद्घाेषण तालिम शुक्रबार सम्पन्न भएको छ।  तालिम समापन समारोहमा बाेल्दै  रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जनप्रतिनिधिहरुका लागि उद्घाेषण तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो । भाषणलाई राम्रो बनाउन निरन्तर अध्ययन र अभ्यासको आबश्यकता पर्ने बताउदै उहाँले भाषण गर्दा आधारभुत भाषणकलाकाे ज्ञानलाई ध्यान दिनुपर्नेमा जाेड दिनुभयो । कार्यक्रममा बाेल्दै […]

पृथ्वी रुपा माविकाे ३७ औं वार्षिकोत्सब सम्पन्न

२८ पुष २०७९, बिहीबार

    कास्की ।  पृथ्वी रुपा माध्यमिक विद्यालय रुपा गाउँपालिका -६ कास्कीको बिहिवार ३७ औं वार्षिकोत्सब ,अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। कार्यक्रमकाे उद्घाटन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शैक्षिक संस्थाहरू स्थानीय तहकाे मेरुदण्ड भएको बताउनुभयो ।स्थानीय तहलाई सफल बनाउन शैक्षिक संस्थाहरुले कस्ता बिद्यार्थी उत्पादन गर्छन भन्नेमा निर्भर रहने उहाँको भनाइ […]

अंगरक्षा तथा कानुनी सचेतना सम्बन्धी तालिम

५ पुष २०७९, मंगलवार

पोखरा । गुरु फिजिकल ट्रेनिङ सेन्टर प्रालिको आयोजनामा पोखरा ३२ को ब्रह्म रुपा मा वी भएको १ हप्ते अंग रक्षा सम्बन्धी तालिम तथा कानुनी चेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालीका र पोखरा ३२ को सहयोगमा मङ्सिर २८ देखि पुष ५ गते सम्म संचालित कार्यक्रमको समापन गर्दै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डीतले बिध्यार्थीलाइ […]

पोखरामा आयोजना हुने नेपाल लिटरेचर फेस्टिभलमा गगन थापा आउँदै

२९ मंसिर २०७९, बिहीबार

पोखरा । पोखरामा आयोजना हुने दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा यस वर्ष कांग्रेस महामन्त्री गगन थापा आउने भएका छन् । फेस्टिभलका दुई सत्रमा उनी वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ । महामन्त्री थापाले ‘काठमान्डु कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद गर्नेछन् । यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौं गएका र काठमाडौंमै बसेका व्यक्तिले भोगेको […]