पत्रकार महासंघ कास्कीद्वारा ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता’ तालिम सम्पन्न

१९ श्रावण २०७८, मंगलवार

सन्तोष बस्याल पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता’ अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । केयर नेपालको सहकार्यमा पत्रकार महासंघले भर्चुअल रुपमा मंगलबार आयोजना गरेको कार्यक्रममा लैङ्गिक समानता, समाजिक समावेशीकरण र नेपाली पत्रकारितामा लैङ्गिक समानता र सामाजिक समावेशीकरण विषयमा अन्तरक्रिया गरिएको हो । लैङ्गिक समानताका विषयमा केयर नेपालका तर्फबाट […]

वहिनी एडुकेयर फ़ाउन्डेशनको सहयोगमा स्वास्थ्य सामाग्री वितरण

१९ श्रावण २०७८, मंगलवार

    पोखरा । वहिनी एडुकेयर फ़ाउन्डेशनको सहयोग र एम्नेस्टी ईन्टरनेशनल नेपाल अन्नपुर्ण समूह-५४ पोखराको व्यवस्थापनमा कास्कीका ४ वटा स्वास्थ्य संस्था र एउटा विधालयमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । पोखरा १३ र २३ वडा स्वास्थ्य कार्यालय, अन्नपुर्ण गांउपालिका, भेडावारी स्वास्थ्य कार्यालय र शारदा मा.वि टुसे माछापुच्छ्रेमा करिव २ लाख ५० हज़ार वरावरको स्वास्थ्य सामाग्री […]

बैंकिङ कसुर मुद्धामा फरार रहेका पोखरा-६ का ४२ बर्षीय खेमराज पौडेल पक्राउ

१८ श्रावण २०७८, सोमबार

                                                                                    पोखरा । बैंकिङ कसुर मुद्धामा फरार रहेका पोखरा-६ का ४२ बर्षीय खेमराज पौडेल पक्राउ परेका छन् । पौडेललाई साउन १६ गते उनको पोखरा  -६ स्थित निजको  घरबाटै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । गत वैशाख १५ गते उच्च अदालत हेटौैंडाले पौडेललाई सात दिन कैद सजाय र […]

संस्थागत बिस्तार गर्दै प्रदेश एक र दुईमा फोटोग्राफर महासंघ नेपाल

१८ श्रावण २०७८, सोमबार

  तुलसी राम सुवेदी बिरगञ्ज  । कोरोना भाईरस, कोभिड १९ बाट अग्रपंतीमा रहेर काम गर्ने फोटोग्राफरहरुमा पनि उच्च जोखिम हुन सक्ने भन्दै नेपाल फोटोग्राफर महासंघ नेपालले उच्च जोखिम रहेका १ नं प्रदेश ईटहरी र २ नं प्रदेश बिरगञ्जका फोटोग्राफर बिचमा बृहद अन्र्तकृया सम्पन्न गर्दै संगठन बिस्तार गरेको छ । फोटोग्राफी को अन्र्तकृया संगसंगै सुनसरी फोटोग्राफर संघको […]

कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट एमबी आस्था पुरस्कृत

१८ श्रावण २०७८, सोमबार

  पोखरा । नेपाल मगर पत्रकार संघ, कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट कास्कीका पत्रकार एमबी आस्था मगर पुरस्कृत भएका छन् । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित सो पुरस्कारबाट एबीसी न्यूज टेलिभिजनका गण्डकी प्रदेश ब्यूरो प्रमुखसमेत रहेका पत्रकार मगर पुरस्कृत भएका हुन् । मगरलाई गण्डकी प्रदेशका कानून, सञ्चार […]

पोखराबाट चौध घण्टाको यात्रा अब ३५ मिनेटमै !

१७ श्रावण २०७८, आईतवार

रासस पोखरा  ।  पोखराबाट नेपालगन्जसम्म सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान भर्न थालेको छ । हवाई उडानबाट ३५ मिनेटमै गन्तव्यमा पुग्न सकिन्छ । पहिलो चरणमा हप्तामा […]