मन्त्री थापाद्वारा तरूण दल पाेखरा ३३ लाई खेलकुद सामाग्री सहयाेग

५ भाद्र २०७८, शनिबार

पाेखरा  ।  गण्डकी प्रदेशका कानुन,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री  बिन्दु कुमार थापाले  शनिबार एक कार्यक्रमको आयोजना गरी तरूण दल पाेखरा ३३ लाई खेलकुद सामाग्री सहयाेग गर्नुभएकाे  छ । कार्यक्रममा बाेल्दै मन्त्री थापाले  खेलकुदले  समाजमा भाईचारा विकसित गराई समृद्ध तथा उन्नत समाजको निर्माण गर्न   महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो  ।  उहाँले मादक पदार्थ सेवन, धुम्रपान, लागुऔषध […]

रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार तनहुका कुमार मोहन श्रेष्ठलाई

३ भाद्र २०७८, बिहीबार

पोखरा ।  पोखरा फोटोग्राफर संघ द्वारा संचालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुंका फोटोग्राफर कुमार मोहन श्रेष्ठ लाई प्रदान गरिने भएको छ । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहिवार एक कार्यक्रमका विच उक्त पुरस्कार घोषणा गरेको हो । गण्डकी प्रदेश भरी वाट आएका सिफारिश का आधारमा ११ जिल्ला मध्येवाट श्रेष्ठलाई […]

कानुन पत्रकार समाजकाे अध्यक्षमा लामिछाने

२ भाद्र २०७८, बुधबार

नेपाल कानुन पत्रकार समाजकाे अध्यक्षमा अधिवक्ता गीता कुमारी लामिछाने निर्विराेध निर्वाचित भएकी छन । मंगलबार पाेखरामा सम्पन्न समाजकाे तेस्राे वार्षिक साधारण सभा तथा पहिलाे अधिवेशनबाट लामिछानेकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विराेध निर्वाचित भएकाे हाे । कार्यसमितिकाे उपाध्यक्षमा अधिवक्ता याम प्रसाद पाैडेल, सचिबमा अधिवक्ता इश्वरी पाैडेल, सहसचिबमा अधिवक्ता प्रदिप अधिकारी, काेषाध्यक्षमा अधिवक्ता भुपराज पाेख्रेल र सदस्यहरूमा विजय […]

पाेखराका ३ जनाले पाउने भए अामाकाे नामवाट नागरिकता

३२ श्रावण २०७८, सोमबार

  पाेखरा।पाेखराका ३ जनाले अामाकाे नामबाट वंशजकाे नागरिकता पाउने भएका छन्।नागरिकता पाउनेमा पाेखरा १६ का अनीश गुरुङ र पाेखरा १६ कै सन्दिप विक र सविन विक रहेका छन्।   अनिशले अामा अाेममाया गुरुङकाे नामबाट बंशजकाे नागरिकता पाउने भएका हुन् भने सन्दिप र सविनले अामा चिनुमाया सुनारको नामबाट बंशजकै नागरिकता पाउने भएका हुन्। यसअघि  अदालतसम्म धाएर […]

सार्दीखोलामा नेलम्बोको निःशुल्क मुख तथा दन्त शिविर 

३२ श्रावण २०७८, सोमबार

  श्रीभद्र पौडेल पोखरा ।पोखरा–४, गैह्रापाटन स्थित नेलम्बो नेपालले माछापुच्छे« गाउँपालिका–२, सार्दीखोलामा १ हप्ते निःशुल्क मुख तथा दन्त शिविर  आइतवार सम्पन्न गरेको छ । समापन समारोहमा भनाई राख्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले नेलम्बोले पालिकाका हरेक क्रियाकलापमा साथ दिर्दै आएको उल्लेख गर्दै उक्त संस्था पालिकावासीमा ब्राण्ड बनेको बताउनुभयो । वडाध्यक्ष विक्रम गुरुङले आफ्नो वडालाई लक्षित गरी […]

दिलकुमारी खाँणको मौलिक तीज गीत ‘शिरफूल’ सार्वजनिक

३२ श्रावण २०७८, सोमबार

  पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण(लक्ष्मी हमाल)को नयाँ मौलिक तीज गीत ‘शिरफूल’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी र धनकुमारी हमालले गरेको गीतमा लक्ष्मीकोे आवाज सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो । गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो । उत्पादन र वितरण “म्युजिकल दिल” युट्युब च्यानल मार्फत […]

पाल्पामा सञ्चारिका समुह गठन, अध्यक्षमा थापा र महासचिवमा डोटेल

३१ श्रावण २०७८, आईतवार

  पाेखरा।  शनिवार पाल्पामा बसेको महिला सञ्चारकर्मीहरूको भेलाले  बिन्दु थापाको अध्यक्षतामा १५ सदस्यीय सञ्चारिका समूह पाल्पा जिल्ला समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा रमा भण्डारी, महासचिवमा सीता डोटेल, सचिवमा सविना थापा, कोषाध्यक्षमा जमुना पाण्डे चयन हुनुभएको छ। यस्तै समितिको सदस्यहरूमा अनु खनाल, सीमा भट्टराई, बन्दना पोखरेल, मीना कुमाल, सुमित्रा कँडेल, अन्जु पाण्डे, कल्पना भट्टराई, रीता […]

नेपाली कांग्रेसले म्याद समाप्त भएका पार्टी आवद्ध भ्रातृ संघको म्याद ६ महिना थप्यो

३१ श्रावण २०७८, आईतवार

पाेखरा। नेपाली कांग्रेसले म्याद समाप्त भएका पार्टी आवद्ध भ्रातृ संघहरुको म्याद ६ महिना थप  गर्ने निर्णय गरेको छ । कांग्रेसले म्याद समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधी […]

पत्रकार महासंघको कोराना राहत कोषमा तीन लाख सहयोग 

३० श्रावण २०७८, शनिबार

      पाेखरा। नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रा.लि.का तर्फबाट तीन लाख सहयोग प्राप्त भएको छ। उक्त रकम शुक्रबार पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई हस्तान्त्रण गरियो। अष्ट्राटेक प्रा.लि.का फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्लु) इ. विनोद कुँवरमार्फत प्राप्त […]

कांग्रेस गण्डकीको प्रमुख सचेतक ओमकला, सचेतकमा भगवतप्रकाश

२९ श्रावण २०७८, शुक्रबार

पोखरा । गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली कांग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम र सचेतक पदमा  भवगतप्रकाश मल्ल नियुक्त भएका  छन् । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई  प्रमुख सचेतक पदमा नियुक्त गरेका हुन् । पहिलेका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा  गौतम नियुक्त भएकी हुन् । यसैगरी सचेतक पदमा स्याङ्जाका […]