पत्रकार अनिता घिमिरेलाई मातृशाेक

२० पुष २०७९, बुधबार

पाेखरा।पाेखराकी क्रियाशील पत्रकार अनिता घिमिरेलाई मातृशाेक परेको छ।उनकी ममतामयी माता देवकला घिमिरेकाे ८४ बर्षकाे उमेरमा उपचारकाे क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको हाे।दमबाट पीडित उनलाई शनिबार एक्कासि हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियाे।गतबर्ष प्यारालाइसिस भएपछि उनकाे पाेखरामै उपचार हुदै आएकाे थियाे देवकलाका ५ भाइ छाेराहरु मध्ये दुई भाइ छाेराहरुकाे निधन भईसकेकाे छ।३ बहिनि छाेरीहरु मध्ये […]

सकियो लेखनाथ महोत्सव ,१२ करोड वढिको कारोबार, झण्डै ३ लाख दर्शकहरुद्धारा अवलोकन

१८ पुष २०७९, सोमबार

लेखनाथ । पुस ७ गतेबाट लेखनाथमा आयोजित १८ औं संस्करणको लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको छ । महोत्सव अवधिभर भएको कारोबार र दर्शकहरुको उपस्थीती अनुसार महोत्सव सोचेभन्दा पनि सफल हुने देखीएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले वताए । महोत्सव अवधिभर २ लाख ८५ हजार दर्शकहरुले अवलोकन गरेका छन भने महोत्सवमा कुल १२ करोड ३० […]