डढेलोले पुर्‍याएको क्षतिप्रति मुख्यमन्त्री अधिकारी चिन्तित, सचेत रहन आग्रह

१७ बैशाख २०८१, सोमबार

पोखरा  ।विगत केही दिनदेखि गण्डकी प्रदेशका विभिन्न भूभागका वनजंगलमा आगलागीका कारण नियन्त्रण गर्न नसक्ने गरी डढेलो फैलिएको छ। हालसम्म प्रदेशका ४ सय ६७ स्थानको ८ हजार २ सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो लागी सकेको तथ्यांक प्राप्त भएको छ। यसका कारण कैयौं जङ्गली जीवजन्तुको मृत्यु भएको र बास स्थान मासिएको तथा मानव समेत घाइते भएका विवरणहरू […]

सशस्त्र प्रहरीद्धारा फेवातालमा प्रदेश स्तरिय उद्धार अभ्यास

१७ बैशाख २०८१, सोमबार

पोखरा । पोखरा वैदामको कोमागाने पार्क नजिक फेवातालमा सशस्त्र प्रहरी बल नेपालको गण्डकी प्रदेश हेडक्वाटर्स् का रुपमा रहेको मुक्तिनाथ बाहिनीले आज  गण्डकी प्रदेशस्तरिय जलउत्पन्न प्रकोप तथा खोचमा गरिने उद्धारको कृत्रिम नमुना अभ्यास  आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका बाहिनीपति डिआईजि कालीदास  धौवजीले विपद् उद्धारकहरुको […]

हिमचुली मार्ग आमा समुह  पाेखरा -३० काे उद्घाेषण कला तालिम सुरु

१६ बैशाख २०८१, आईतवार

    पाेखरा। हिमचुली मार्ग आमा समुह पाेखरा -३० काे आयोजनामा पाँच दिने उद्घाेषण कला तालिम शनिबारदेखि सुरु भएको छ।   तालिमको उद्घाटन गर्दै पाेखरा -३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले वडाकाे समग्र विकासमा आमा समुहको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । वडाले भाैतिक विकासका साथै मानवीय बिकासका कार्यक्रमहरुलाई पनि प्राथमिकता राखेर काम गर्दै आएकाे उहाँको […]

पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

१५ बैशाख २०८१, शनिबार

  पोखरा  । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित तेह्र वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड […]

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

१२ बैशाख २०८१, बुधबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ एक रात्रिभोजको आयोजना गर्नुभयो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । सो रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, […]

सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित

११ बैशाख २०८१, मंगलवार

सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ । एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर तालिम र लोकसेवाको अनलाइन कक्षा निशुल्क रुपमा उपलब्ध गराइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाको भौतिक विकास सँगै नैतिक विकासमा पनि आफु सचेत रहेको उनले उल्लेख गरे । वडाका […]

पोखरा – २५ हेमजामा वडा नागरिक आरोग्य कार्यक्रम संचालन हुदै

१० बैशाख २०८१, सोमबार

 पोखरा महानगरपालिका वडा नं २५ हेमजामा वडाकाे स्वास्थ्य कार्यक्रम अन्तर्गतको वडा नागरिक आरोग्य कार्यक्रम संचालन हुदैछ । यसै सन्दर्भमा आज देखि  प्रारम्भिक घरधुरी सर्बेक्षण सुरु भएको हो।  वडाध्यक्ष एवं पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिना का अनुसार हेमजा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कर्मचारी र महिला स्वास्थ स्वयंसेविकाहरु आरोग्य कार्यक्रमको लागि तथ्यांक संकलन र पुर्ण खोप अभियानका लागि […]

सत्यतथ्यका आधारमा संस्थापक अध्यक्षको विषय टुंग्याउनु पर्नेमा जोड

९ बैशाख २०८१, आईतवार

‘ पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन् । फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आईतबार संयुक्त रुपमा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा उनले इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै नलेखिने बताएका हुन् । नेपाल पत्रकार महासंघको ७३ औं स्थापना […]

छन्द बचाऊँ वाचनकला पुरस्कारबाट छन्द कविता वाचक तथा कवि शिव त्रिपाठी पुरस्कृत

८ बैशाख २०८१, शनिबार

    पाेखरा।   माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा स्थापित छन्द बचाऊँ वाचनकला पुरस्कार छन्द दिवस २०८१ का सन्दर्भमा छन्द कविता वाचक तथा कवि शिव त्रिपाठीलाई प्रदान गरिएको छ। शनिबार माधव वियाेगी वाङ्ममय प्रतिष्ठान नेपालले पाेखरामा आयोजना गरेको बिशेष कवि गाेष्ठी ,छन्दबारे चर्चा एवम् पुरस्कार वितरण समारोहमा शिक्षाविद् पीताम्बर नेपालीले त्रिपाठीलाई नगद रु  १५ हजार सहित […]

हेमजा आलु महोत्सवमा करिव ४ करोडको कारोवार

७ बैशाख २०८१, शुक्रबार

पोखरा।१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ । त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो । कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का […]