खराब आचरणका प्रहरीलाई कारवाही गर्छु : प्रहरी महानिरीक्षक खनाल

 

साँखु,  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताउनुभएको छ । काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुग्नुभएका खनालले भन्नुभयो, “समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।” खनालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचैन कायम गर्न ल्याइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । गागलफेदीको चारकोठे अस्थायी प्रहरी बिटको उद्घान गर्दै खनालले प्रहरी सेवामा उत्कृष्ट कार्य गरेकामा महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनाललाई नगदसहित पुरस्कृत गर्नुभएको थियो । –––

बीचमै कक्षा छाड्ने दर बढ्न थालेपछि छात्राहरुलाई सेनेटरी प्याड वितरण

 

बेझाड, पाल्पा, पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न सेनेटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको गाउँपालिकाले जनाएको छ । महिनावारी भएका बखत छात्रा विद्यालय नजाने, बीचमै कक्षा छाड्ने दर बढ्न थालेपछि गाउँपालिकाले विद्यालयमा सेनेटरी प्याड वितरण गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुरले बताउनुभयो । विद्यालयमा वितरण गरिएको सेनेटरी प्याड महिला शिक्षकसँग छात्राले सम्पर्क राखी प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा दुई जनालाई पक्राउ

 

गाईघाट,  बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्काको गत शनिबार हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीयवासी १४ वर्षीय बहादुर राई (नाम परिवर्तन) र १७ वर्षीय विपललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी बालिका खड्कालाई एक्लै देखेर बलात्कार गरी उनको हत्या गरेको दुबै जना अभियुक्तले स्वीकार गरेको बयान प्रहरीलाई दिइएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजिकैको खरबारी पाखाको एक रुखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, पेन्टी च्यातिएको घाँटीमा नीलडाम र मुखमा कपडा खादेको मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालीम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शव परीक्षणका लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले जनाएको छ । अनुसन्धानमा प्रहरीले छ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुईजना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको पनि प्रहरी उपरीक्षक राईले बताउनुभयो । –––

पुरुषहरुको ध्यान किन युवतीको पुष्ट स्तनतिर आर्कषित हुन्छ होला ?

पुरुषहरु ध्यान किन युवतीको पुष्ट स्तनतिर आर्कषित हुन्छ होला  ,यस्ता जिज्ञासा सबै युवतीको मनमा रहनु स्वभाविकै मानिन्छ । तर यसको प्रष्ट उत्तर पुरुषसँग पनि छैन । आखिर किन पुरुषहरु युवतीको पोटिलो स्तनप्रति आकषतिर् हुन्छन् रु यस विषयमा गरिएको एक अनुसन्धान पछि भने केही रोचक तथ्य सार्वजनिक भएका छन् । साधारणतया जब पुरुषले युवतीलाई भेटाउछ या नजिकै उभिएर गफ गर्न थाल्छ उसको पहिलो नजर युवतीको आँखामा नभई युवतीको स्तनको बीच भागमा पर्छ । त्यसपछि मात्रै घाँटी हुदै पुरुषका नजर आखामा पुग्छ । पुरुषको यस्तो खालको सकेंत जवान युवतीले तुरुन्त बुझछिन् पनि तर यस्तो अवस्थामा रहने पुरुषको मानसिकता भने गलत हुँदैन । अध्ययन अनुसार यो पुरुषहरुको प्राकृतिक स्वभावयुक्त आचरण हो । अध्ययनअनुसार यदि युवतीको स्तन धेरै सानो वा ठूलो भए पुरुषले त्यस्ता युवतीको छातीमा धेरैबेर नजर लगाउँदैनन् । सेकेन्डभन्दा पनि कम समयमै पुरुषको नजर स्तनबाट हट्छ । कुरा गरिरहेको अवस्थामा पुरुषको नजर त्यतिबेला युवतीको स्तनमा धेरै जान्छ जुन युवतीको स्तन हेर्दै लोभलाग्दो, सेक्सी र मध्यम आकारको हुन्छ । कपडा बाहिर हल्का स्तन देखिएको छ भने पुरुषको नजर धेरै समय टिक्छ । त्यो केटाहरुले आफैले चाहेर नभई उनीहरुको मस्तिष्कले नै बाध्यताबस पोटिलो छाती हेर्न उक्सइरहको हुन्छ । अध्ययनअनुसार यदि युवती टाढा उभिरहेकी छिन् वा पुरुषतर्फ हेरिरहेकी छैनन भने पनि ९५ प्रतिशतभन्दा बढी पुरुषको नजर सबैभन्दा पहिले ती युवतीको स्तन नाप्नमै व्यस्त हुन्छ । यौन सम्पर्कका बेला पनि स्तनको महत्वपूण् भूमिका हुन्छ । यौनको चरम बिन्दुमा पुग्न पनि वा दोस्रो पटक विर्य निकाल्न स्तनले धेरै मद्दत पुर्याउँछ । अध्ययनअनुसार संसारका ६९ प्रतिशत युवतीहरु आफ्नो स्तनलाई कसरी आकर्षक बनाएर युवाहरुलाई आर्कषण गर्न सकिन्छ भन्नेमा लागि परेका हुन्छन् । एजेन्सी अध्ययनले नै यो पुष्टि गरेको छ कि नजानिदो पाराले एकाएक कुनैपनि पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा जान्छ । पुरुषहरु महिलाको स्तनमा पुरुष आकर्षित किन हुन्छन् रु शोधकर्ताहरुका अनुसार यसका पछाडि विभिन्न जैविक तथा सांस्कृतिक कारण त छन् नै । तर मुख्य कारण भनेको महिलाको जिउबाट निस्कने हर्मोन नै हो । ल्यारी यंग तथा ब्रायन एलेक्जेन्डरले आफ्नो पुस्तक केमेस्ट्री बिटविन असः लभ, सेक्स एण्ड साइन्स अफ अट्रेक्सनमा जनाएअनुसार स्याहारसुसारका बेला महिलाको सरीरबाट निस्कने हर्मोन स्तनप्रतिको आकर्षणका लागि जिम्मेवार छ । बच्चाको स्याहार सुसारका बेला निस्कने यहीँ हर्मोनका कारण आमा र बच्चाबीच आत्मीयता बढ्छ र बच्चाले स्तनपानका लागि आमाको छाति खोतल्छ । त्यस्तै प्रेमी र प्रेमिका नजिक बस्दा समेत यहीँ हर्मोनका कारण आत्मीयपन बढ्छ र प्रेमी प्रेमिकाका वक्षस्थल तर्फआकषिर्त बन्छ ।