कांग्रेस नेता बास्तोलाको मृत्युको खबर भाईरल, पारिवारिक श्रोत भन्छ ‘खबर झुठो हो’

२७ आश्विन २०७५, शनिबार

काठमाडौं ।  नेपाली कांग्रेस नेता चक्र बास्तोलाको निधन भएको खबर झुठो भएको पारिवारिक श्रोतले जनाएको छ । बास्तेलाका नीजि सचिव राधाकृष्ण काफ्लेले मिडियामा आएको खबर झुठो भएको बताउनु भयो । यसअघि बिभिन्न सन्चारमाध्यममा उहाँको निधन भएको कुरा भान्जी सरीता प्रसाईलाई उदृत गर्दै खबर सार्वजनिक भएको थियो ।
बास्तोलाको आज मध्यान्ह बासबारीस्थीत न्युरो अस्पतालमा भर्ना गरिएको थियो अस्पतालले अपरान्ह ४ बजे डिस्चार्ज गरिएपछि खुमलटारस्थित निवास लगिएको छ

Leave a Reply