राजनीतिसमाचार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते शनिबार By pokhara - November 15, 2018 0 459 FacebookTwitterWhatsAppViberCopy URL काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएकोछ । कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले आग्रह गरेको छ ।