दुर्घटनामा पोखरा २५ हेमजाका १८ बर्षिय सुवास नेपालीको मृत्यु

६ मंसिर २०७५, बिहीबार

पोखराको सिद्धार्थचोकमा भएको  दुर्घटनामा पोखरा २५ हेमजाका १८ बर्षिय सुवास नेपालीको मृत्यु   भएको छ

 ।

 ग १५ प २०१८ नम्बरको मोटरसाईकल विजुलीको पोलमा ठोकिएको हो ।

  दुर्घटनामा गम्भीर घाईते नेपालीको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply