मेला हेरेर डोटी फर्कदै गरेको बस दुर्घटना , १२ जनाको ज्यान गएको छ

६ मंसिर २०७५, बिहीबार

डडेल्धुराको  बडीकेदारमा दुर्घटना भएको छ ।  दुर्घटनामा १२ जनाको ज्यान गएको छ  उग्रतारा मन्दिरमा लाग्ने मेला हेरेर डोटी फर्कदै गरेको बस सडकबाट झण्डै ३५० मिटर तल खसेको बताईएको छ  घटनाको यथार्थ विवरण आउन बाकी रहेको डडेल्धुरा प्रहरीले जनाएको छ १

Leave a Reply