‘सामाजिक सुरक्षा योजना’ दूरगामी महत्वको निर्णय : नेकपा अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम दूरगामी महत्वको निर्णय भएकोे बताउनुभएको छ ।
नवलपरासी पूर्वको कावासोती–१७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समारोह तथा स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा सम्बोधन गर्दै उहा“ले सुरक्षाको दृष्टिकोणले योगदानमा आधारित सुरक्षा भत्ता जनता र श्रमिकले पाउने हँुदा सरकारको यो कदम दूरगामी महत्वको भएको बताउनुभयो ।
“सामाजिक न्याय, समाजिक सुरक्षाको दृष्टिकोणले र समाजवादको आधार तयार पार्ने दृष्टिकोणले यस कार्यक्रमले कोशेढु¨ाको भूमिका खेल्नेछ,” पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “सबैले कुनै न कुनै रुपले देश र जनताको प्रगतिका निम्ति गरेको योगदानको मूल्याङ्कन राज्यले गर्ने एउटा नया“ परिपाटी र संस्कारको थालनी भएको छ ।”
एक वर्षको अवधिमा पूर्वाधार विकासको प्रक्रिया थालनी, छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, ऐनहरु निर्माणलगायत काम भएकाले अहिल्यै केही भएन भनेर टिप्पणी हुनु गलत भएको बताउँदै उहाँले अबको चार वर्षमा घोषणापत्रमा उल्लेख गरेअनुसार काम गरेरै छाड्ने अठोट व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “अबको चार वर्षमा कम्तीमा पनि पूर्वपश्चिम रेल चल्ने वातावरण बनाइने, नारायणीमा जलमार्ग, केरु¨–काठमाडाँै–लुम्बिनी र रक्सौल–काठमाडाँै रेलमार्ग चल्ने स्थिति बनाउनतिर आफूहरुको प्रयत्न हुन्छ ।”
अध्यक्ष दाहालले हुलाकी राजमार्ग सञ्चालनमा आउदा नवलपुर र चितवनका जनताको जीवनमा गुणस्तरीय परिवर्तन आउने बताउँदै यसको छिटो निर्माणको प्रक्रिया थाल्न तत्पर रहेको बताउनुभयो । उहा“ले पहिलोचोटि उत्तरतिरको छिमेकीले चारवटा बन्दरगाहाबाट तेस्रो देशसँग व्यापार गर्न दिने सहमति गरेको बताउँदै यो नेपालका लागि ठूलो परिवर्तन भएको बताउनुभयो । “केरु¨–काठमाडौँ–लुम्बिनीसम्मको रेलको अध्ययन भएको छ,” अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको अर्थराजनीतिमा यसले धेरै ठूलो महत्व राख्नेछ ।”
यस्तै भारतसँगको सम्बन्धमा सकारात्मक हुँदै गएको बताउँदै उहा“ले वर्षांैदेखि विराटनगरमा रहेको भारतको ‘फिल्ड अफिस’ हट्नुले सकारात्मक सन्देश दिएको बताउनुभयो । भारतसँग दक्षिणी सीमामा बनाइने बाँधका विषयमा भएको सहमति तथा रक्सौल–काठमाडाँै रेल सञ्चालनको पहल शुरु हुनुले सकारात्मक सन्देश देखिएको अध्यक्ष दाहालको भनाइ छ । पार्टी एकता, कम्युनिस्टको बलियो सरकार, राजनीतिक स्थायित्वका कारण नै यस्ता सकारात्मक सङ्केतहरु देखिएको उहा“ले उल्लेख गर्नुभयो ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
एसओएस गण्डकीमा नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण
११ श्रावण २०८१, शुक्रबार -
शिक्षा मन्त्री भट्टराइ र जापानी राजदूत बीच भेट्बार्ता
११ श्रावण २०८१, शुक्रबार -
पोखरामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरू
१० श्रावण २०८१, बिहीबार -
अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण
१० श्रावण २०८१, बिहीबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
एसओएस गण्डकीमा नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण
११ श्रावण २०८१, शुक्रबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार -
साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा
२७ भाद्र २०७५, बुधबार
You may also like
एसओएस गण्डकीमा नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण
पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उनीहरूको स्वागतसहितको अभिमुखीकरण गरिएको हो । दीपप्रज्ज्वलनसहित एसओएसका संस्थापक हर्मन माइनरको तस्बिरमा पुष्पार्पण गरी कार्यक्रमको समुद्घाटन गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख […]
शिक्षा मन्त्री भट्टराइ र जापानी राजदूत बीच भेट्बार्ता
शिक्षा मन्त्री बिद्या भट्टराइ र नेपालका लागि जापानका राजदूत किकुता युताका बीच शुक्रबार भेटबार्ता सम्पन्न भएको छ । भेटबार्तामा नेपाल र जापानबीच शिक्षाको क्षेत्रमा दिगो बिकास र सम्बन्धका बारेमा छलफल भएको थियो । सो अबशरमा मन्त्री भट्टराइले जापानले विशेषगरी २०१५ को भूकम्प र कोभिड–१९ महामारी जस्ता विपदमा जापानको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री भट्टराइले […]
पोखरामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरू
पोखरा । पोखरामा आजदेखी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन शुरु भएको छ । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको प्रवचन कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पर्यटकीय राजधानीमा आयोजना हुने कार्यक्रमहरुले धार्मिक पर्यटनलाई टेवा पुग्ने वताए । धार्मिक तथा आध्यात्मिक कार्यक्रमले सकारात्मक सोंचको बिकासका […]
अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण
पोखरा । अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश र स्वालम्बन जीवनपद्धति केन्द्र पोखराले मस्यौदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले बनाउन लागेको अपाङ्गता सम्बन्धी ऐनलाई प्रभावकारी बनाउन मस्यौदा सहायकसिद्ध हुुने बताए […]
पोखरा आदर्श सेकेन्डरी स्कुलमा अभिमुखीकरण कार्यक्रम
पाेखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि विद्यालयका संचालक तथा प्राध्यापक शिव त्रिपाठीले विद्यार्थीलाई समयको महत्त्व बुझेर एउटा असल नागरिक बन्नुपर्ने बताए । कार्यक्रममा सहजकर्ता भक्तराज रसाइलीले विद्यार्थीहरुले सफल जीवन कसरी जिउने? आफ्नो लक्ष्य प्राप्तिमा कसरी पुग्ने ? भन्ने सवालमा सहजीकरण गरेका […]
पोखरा–३३ शुक्लेश्वर धाम शिववस्तीमा महायज्ञ हुने
पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा यही साउन १४ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव हुने भएको छ । महायज्ञबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ महायज्ञ गर्न लागिएको शुक्लेश्वरधाम क्षेत्र विकास […]
सौर्य एयरलाइन्सको जहाज दुर्घटना
काठमाडौँ । त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको बताइएको छ । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ भने सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
पोखरा -२४ मा सार्वजनिक सुनुवाई सम्पन्न, चुनावी वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता
पोखरा महानगरपालिका वडा नं २४ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा पाँचै जना जनप्रतिनिधीहरुले चुनावीताका गरेका वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । दुई वर्षभित्र ४० प्रतिसतको हाराहारीमा काम भएको जानकारी दिदै वडा वासीलाई नआत्तिन पनि उनिहरुको अनुरोध थियो । शिक्षा, […]
शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन
काठमाण्डौ । शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयले समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ । सो मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिदा अपनाउनुपर्ने प्रक्रिया , लाग्ने दस्तुर लगायतका बिषयमा छानबिन गर्न सो समिति गठन भएको मन्त्रालयका प्रबक्ता सह-सचिब केशब प्रसाद दाहालले जानकारी […]
यस वर्षको तीजमा बालेन देशभक्ति र माइतीको झल्को लिएर आइन चन्द्रावती
पोखरा। तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याउने गर्नुभएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत ल्याउनुुभएको छ । यस वर्ष उहाँका बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन् भने माइतीको झल्को आउने अन्तिम तयारीमा छ । समाजका कथा, व्यथा र पीडालाई जीवन्त रुपमा आफ्ना गीतका माध्यमबाट प्रस्तुत […]
Leave a Reply
You must be logged in to post a comment.