पोखराको सराङकोटबाट उडेको प्याराग्लाडिङ फेवातालमा खसेर दुर्घटना

0
1017

 

पोखराको सराङकोटबाट उडेको प्याराग्लाडिङ फेवातालमा खसेर दुर्घटना भएको समाचार छ । आज विहान ११ बजेतिर उडान भरेको उक्त प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीले जनाएको छ ।तालमा खसेको प्याराग्लाइडिङ र सवार यात्रुको उद्धारको गरि घाइतेको पोखराको मेट्रोसिटी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेको अबस्था गम्भीर रहेको बताइएको छ ।