पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना संक्रमण पुष्टि

१८ फाल्गुन २०७७, मंगलवार

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय २७ जनाको नमुना परीक्षण गर्दा  ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोराना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।

Leave a Reply