महानगरकाे मेयरवारे छलफल गर्न अाज काँग्रेसकाे बैठक वस्दै

३ बैशाख २०७९, शनिबार

पाेखरा। नेपाली काँग्रेसले अाज शनिबार केन्द्रीय कार्यसम्पादन समितिको वैठक वाेलाएकाे छ।  दिउँसो २ वजे पाटीकाे केन्द्रीय कार्यलयमा बस्ने वैठकमा महानगर एवं उपमहानगरकाे प्रमुख र उपप्रमुखकाे उमेदवारी सम्वन्धमा छलफल हुने  मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिनुभयो ।

सत्तारुढ गठवन्धनमा महानगरपालिका ,उपमहानगर पालिका र नगरपालिकाकाे भागवण्डावारे सहमति भएको छैन।यसवारे केन्द्रीय संयन्त्रले नै टुंगो लगाउने सहमति भएको छ।

Leave a Reply