तनहुँको बन्दीपुर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को अग्रता

३१ बैशाख २०७९, शनिबार

तनहुँ  ।  तनहुँको बन्दीपुर गाउँपालिकामा एक हजार ८६५ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ । सार्वजनिक मतपरिणामअनुसार  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष उम्मेदवार पूर्णसिं थापाले ६१७, नेकपा (एमाले)का अध्यक्ष उम्मेदवार सुरेन्द्र थापाले ५४५ र नेपाली कांग्रेसका उम्मेदवार धु्रवलाल प्रधानले ५१८ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply