बन्दका कारण पोखराको जनजीवन प्रभावित

0
785

प्रतिबिन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले  आज नेपाल बन्दको आब्हान गरेको छ ।
बिप्लब  नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीले ले आज आब्हान गरेको बन्दका कारण पोखराको जनजीवन प्रभावित बनेको छ ।पोखराबाट छुट्ने लामो तथा छोटोदुरीका सार्वजनिक सवारी साधन चलेका छैनन ।बजार पुर्ण रुपमा बन्द रहेको छ । सार्बजनिक सवारी साधन नचल्दा पोखराको जनजीवन प्रभावित बनेको छ ।