‘काजी रोशन साहित्य पुरस्कार’ पौडेललाई

७ कार्तिक २०७५, बुधबार

काठमाडौँका साहित्यकार बाजुराम पौडेललाई ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले वर्ष २०७४ को उक्त पुरस्कार शर्माको महाकाव्य ‘शान्ताश्री’ का लागि प्र्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु १५ हजार छ । प्रतिष्ठानले प्रत्येक दुई÷दुई वर्षमा राष्ट्रियस्तरमा साहित्य पुरस्कार वितरण गर्दै आएको छ । यसअघि १३ साहित्यकारले […]

कवि राजेन्द्रजीका सिर्जनाहरूमा बुद्धिपक्ष, कल्पनापक्ष, भावनापक्ष र शैलीपक्षको आवश्यक सन्तुलन भएको देखिन्छ

२६ आश्विन २०७५, शुक्रबार

पिता पद्मराज पौडेल र माता मधुकुमारी पौडेलका कोखबाट २०२९ साल मंसिर १५ गते कास्की जिल्लाको हंसपुरमा जन्मिएका कवि राजेन्द्र पौडेलजीको पेशा सिभिल इन्जिनियरिङ्ग भएपनि यौटा ससक्त कविको रुपमा नेपाली साहित्य जगत्मा उदाउनु भएको छ । बाटो, पुल, खानेपानी, भवन जस्ता निर्जिव क्षेत्रका विषयको नियमित अभ्यासका बाबजुद पनि तेहीँ भित्रवात सुमधुर कविताका झर्नाहरू झरर्झराउँन सक्नु कविको […]

हनुमान ढोकासहित देशभर घटस्थापना

२४ आश्विन २०७५, बुधबार

हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । घटस्थापनासँगै आज यहाँ राखिएको जमरा विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि प्रसादका रुपमा राष्ट्रपति कार्यालयमा लैजाने गरिन्छ । गणतन्त्र स्थापना हुनु अघि […]

यत्रो समृद्धिको कुरा भइरहेको बेला त्यस्ता जाबा निर्मलाहरुको कुरा गर्नुहुन्छ डा बसन्त गौतम

२२ आश्विन २०७५, सोमबार

को निर्मला ? के निर्मला ? के बलात्कार ? कुन हत्या ? खोई निर्मला ? उसैले बोल्नु पर्दैन ? बलात्कार भएको देख्ने को छ ? हत्या भए लाश खै त्यसै हावामा कराएर हुन्छ ? यत्रो समृद्धिको कुरा भइरहेको बेला त्यस्ता जाबा निर्मलाहरुको कुरा गर्नुहुन्छ ? यत्रा पानीजहाज र रेल ल्याउने कुरा छ दुइ चार बलात्कार […]

प्रज्ञा –प्रतिष्ठानमा पुनः उप्रेती

२१ आश्विन २०७५, आईतवार

नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज नियुक्त गर्नुभएको हो । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति हुनुहुन्थ्यो भने त्यसअघिको कार्यकालमा उपकुलपति हुनुहुन्थ्यो । प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक […]

रामराज पन्त स्मृती सम्मान संजीबनी लाइ ,बिभिन्न बिधामा श्रष्टाहरु सम्मानित

६ आश्विन २०७५, शनिबार

काठमाडौ ६, असोज राम राज पन्त स्मृती सम्मान यो बर्ष कल्पना कल्पपुञ्जको उपन्यास संजीवनीुलाई प्रदान गरिएको छ ।  शुक्रबार एक समारोका बिच कार्यक्रमका प्रमुख अतिथि  कलाकार मदन कृण्ण श्रेष्ठ र बिशेष अतिभि हरिबंश आचार्यले  संजीवनी कृति लाइ पुरस्कार प्रदान गरेका हून  ।पन्त स्मृती प्रतिष्ठानले २०५४ सालदेखी प्रदान गर्दै आएको पुरस्कार को राशी रु २५ हजार […]

पैतालाका डोवहरु वजारमा

४ आश्विन २०७५, बिहीबार

पोखरा ४ असोज युवा मुक्तककार ऋषि वरालको मुक्तक संग्रह पैतालाका डोवहरुको विमोचन गरिएको छ । बरिष्ठ गीतकार रत्नशम्शेर थापाले एक कार्यक्रम बिच मुक्तक संग्रह को बिमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्दै  थापाले ऋषि बरालसँग मुक्तक लेख्ने खुवि र क्षमता रहेको बताउनु भयो ।। उनका  मुक्तकमा युग बोल्दछन्, प्रकृति, देश र मानवीय भावना प्रखर रुपमा देखिन्छन् […]

शिरक भित्रको कथा

१ आश्विन २०७५, सोमबार

पोखरा १ असोज सरिता तिम्सिना पगेनी प्रसगं २ बर्ष अघिको हो । कास्कीको लेखनाथमा कानुनी सचेतना कार्यक्रममा सहजीकरणका लागि जानु थियो । कार्यक्रममा हलभरि महिला दिदिबहिनिहरु खचाखच थिए । मैले महिलाको पक्षमा बनेका कानुनी ब्यबस्थाको सहजकिरण गर्ने क्रममा ,जब बैबाहिक बलत्कारको प्रसङ निकाले तब सबै सहभागीहरुले अनौठो मान्दै ,चुपचाप सुनिरहे ।मैले तपाइहरु मध्ये कोहि बैबाहिक […]