पोखराका कवि एवं साहित्यकार विजय बजिमयको निधन, आज तुलसी घाटमा अन्त्येष्टि गरिने  

२८ कार्तिक २०७८, आईतवार

    पोखरा । पोखरेली साहित्यकार विजय बजिमयको  निधन भएको छ ।पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष समेत रहनुभएका साहित्यकार बजिमयको राजधानी काठमाडौँमा निधन भएको हो । विसं २०१४ चैत्र २३ मा पोखराको मोहरिया टोलमा पिता समर बहादुर बजिमय तथा माता चिज कुमारी बजिमयको कोखबाट माइला सुपुत्रको रुपमा जन्मनु भएका विजय बजिमयको अन्ततोगत्वा(कथासंग्रह) र समय […]

सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’

१४ कार्तिक २०७८, आईतवार

पोखरा । ‘मुक्तक सागर सम्मान’ प्रसिद्ध साहित्यकार तथा प्राज्ञ सरूभक्तलाई अर्पण गरिएको छ । मुक्तकको उत्थान र विकासमा क्रियाशिल मुक्तक मन्च केन्द्रिय समिती पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरुपमा पोखरामा शनिबार आयोजित कार्यक्रममा सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’ अर्पण गरेको हो । मुक्तकसागरका तर्फबाट पत्रिकाकी सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गरेकी थिइन् । सम्मानित […]

अपरिचत अनुहार परम्परा र नविनताको सेतु हो  : सरुभक्त

१० कार्तिक २०७८, बुधबार

  पोखरा । वर्तमान समयका चर्चित लेखक, आख्याककार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा संग्रह अपरिचित अनुहारमाथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले बुकमार्टमा आयोजना गरेको विशेष कार्यक्रममा कथासंग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो । नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध साहित्यकार सुरुभक्तले पौड्याललाई बर्तमान […]

दिलकुमारी खाँणको तीजगीत ‘बुवाको आँगनीमा’ सार्वजनिक

१३ भाद्र २०७८, आईतवार

पोखरा  । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल) को नयाँ समसामयिक तथा मौलिक तीज गीत ‘ बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी आफैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो । गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो । उत्पादन र वितरण “म्युजिकल […]

हेमजा साहित्य प्रतिष्ठानले मनायो महाकाब्यकार त्रिपाठीको ७९ औ जन्माेत्सव

३ श्रावण २०७८, आईतवार

    गोबिन्द तिमिल्सिना हेमजा । हेमजा साहित्य प्रतिष्ठान नेपालका सस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठीको एक कार्यक्रमका बिच ७९ औ जन्माेत्सव शनिबार हेमजामा मनाइएको छ । कार्यक्रममा सस्थापक सचिब कोबिदशरण उपाभ्यायले त्रिपाठीलाई जन्म दिनको शुभकामना दिदै प्रतिष्ठान नेपालको इतिहासको बारेमा उल्लेख गरेका थिए । कार्यक्रममा सल्लाहाकार केसबशरण पौडेल, सल्लाहाकार बसन्त बाँस्तोला, शिक्षसेवी भुबनेश्वर शर्मा, समाजसेवी तथा […]

हेमजा साहित्य प्रतिष्ठानद्वारा २०८ आै भानुजयन्ती तथा २१४ आै शुभप्रभात काव्यमाला सम्पन्न

३० असार २०७८, बुधबार

पाेखरा । २०८ आै भानुजयन्तीकाे पावन सन्दर्भमा हेमजा साहित्य प्रतिष्ठान नेपालले २१४ आै शुभप्रभात काव्यमाला भर्चुअल रुपमा सम्पन्न गरेकाे छ। कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बाेल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले राष्ट्र दुखेको बेला राष्ट्र आवाज बाेल्ने कविताकाे महत्त्वपूर्ण भूमिका हुने बताए।बिखर्चीले देश,देशकाे वैभव र जीवन जगत प्रति लक्षित सिर्जनाका लागि सबैमा आह्वान […]

चुँदी रम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने

२९ असार २०७८, मंगलवार

पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषामाथि विदेशी भाषाको अतिक्रमण बढिरहको बेला आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद् बनाउनु पर्ने बेला आएको बताएका छन् । भानुभक्तको २ सय आठौं जन्मजयन्तीका अवसरमा मंगलबार शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘भाषा निरन्तर रुपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय […]

पोखराको हेमजा मिलनचोकमा खुल्यो खाद्य बैँकको प्रदेशस्तरीय सम्पर्क कार्यालय

१२ जेष्ठ २०७८, बुधबार

पोखरा । विषादी रहित खाद्यान्न उपभोक्ताको भान्छामा पु¥याउने लक्ष्यका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेडले कास्कीको पोखरा महानगरपालिका वडा नं २५ मा प्रदेशस्तरीय सम्पर्क कार्यालय स्थापना गरेको छ ।हेमजाको मिलनचोकस्थित तिमिल्सिना कम्प्लेक्समा बैँकले आफ्नो शाखा कार्यालय स्थापना गरेको हो । हेमजामा ३५ रोपनी जग्गा भाडामा लिएर पाइलट प्रोजेक्ट शुरु गर्न लागिएको र ३०० रोपनी जग्गा किसानसँग […]

पत्रकार तथा लेखक न्यौपानेले ल्याए  ‘दास प्रथाको नयाँ रुप’

१२ बैशाख २०७८, आईतवार

पाेखरा । पत्रकार तथा लेखक दामोदर न्यौपानेको आठौँ कृति दास प्रथाको नयाँ ‘रुप’ बजारमा आएको छ । सिन्धुपाल्चाेक जिल्ला सुनकोशी गाउँपालिका,ठाेकर्पाका न्याैपानेकाे साङ्ग्रिला बुक्सले बजारमा ल्याएको पुस्तक मान्छेले मान्छे माथि गरिने अमानवीय व्यवहारमा केन्द्रित छ ।  बालश्रमिकमाथि गरिने व्यवहारमाथि अध्ययन गरेर पुस्तक लेखिएको लेखक न्यौपानेले जानकारी दिए । ‘मेचीदेखि महाकालीसम्मका बालश्रमिक र तिनले खेप्नुपरेको समस्यामा […]

कुमाता कथासंग्रहमाथि पाेखरामा विमर्श

७ चैत्र २०७७, शनिबार

  सरिता तिम्सिना पगेनी पाेखरा।गीताञ्जली साहित्य परिवारले शनिबार पाेखरामा वसन्त पराजुलीकाे कुमाता कथासंग्रहमाथि विमर्श कार्यक्रम सम्पन्न गरेकाे छ। कार्यक्रममा बाेल्दै पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा कुसुमाकर न्याैपानेले कुमाता कथासंग्रह नारी समस्यामुलक सामाजिक यथार्थवादी कथासंग्रह भएको बताए ।उनले कथासंग्रहले वर्तमान समाजलाई प्रतिविम्बित गरेको उल्लेख गरे। सह प्राध्यापक पुन्यप्रसाद शर्माले कुमाता कथासंग्रहमा अाख्यानकारले नेपाली समाजलाई जीवन्त […]