जीवन सागरको मुक्तक कृति “असुरक्षित गुलाब” लोकार्पण

४ फाल्गुन २०७७, मंगलवार

  पोखरा । साहित्यकार जीवन सागर भण्डारीको मुक्तक कृति असुरक्षित गुलाब” मङ्गलबार लोकार्पण भएको छ। पोखरेली युबा सास्कृतिक परिबारको आयोजनामा पोखरामा आयोजित विशेष कार्यक्रममा उक्त मुक्तक कृति नेपाल संगीत नाट्य प्रजा प्रतिष्ठानका पुर्ब उपकुलपति साहित्यकार सरुभक्तले लोकार्पण गरेका हुन। उनले जीवन र साहित्य अब छुट्टाछुट्टै लिन नसकिने बताए। मुक्तक संग्रहमा प्रस्तुत मुक्तकले उत्कृष्ट कृतिको रुपमा […]

कलाकार धन बहादुर गायकको निधन

१२ माघ २०७७, सोमबार

  पोखरा । कलाकार धनबहादुर गायकको सोमबार (आज) पोखरामा निधन भएको छ । पोखरा–१६ निवासी ५९ वर्षीय गायकको आज बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उच्च रक्तचापबाट पीडित गायक शनिबार अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो । उनको यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली लगायतका गीतहरु […]

कवि वसन्त चालिसेद्वारा लिखित श्रीस्वस्थानी सिलाेक महाकाव्य सार्वजनिक

११ माघ २०७७, आईतवार

  पाेखरा। पाेखराका कवि वसन्त चालिसे द्वारा लिखित श्रीस्वस्थानी सिलाेक महाकाव्य सार्वजनिक भएको छ।शनिबार एक कार्यक्रम वीच पृथ्वीनारायण क्याम्पस,नेपाली विभागका प्रमुख प्रा.डा कुसुमाकर न्याैपानेले पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तक सार्वजनिक गर्दै कार्यक्रममा प्रमुख अतिथि न्याैपानेले काव्य यात्रामा कवि चालिसेले महाकाव्य लेखन मार्फत छलाङ मारेको बताए ।श्रीस्वस्थानी व्रत कथालाई सिलाेकमा उतारेर कवि चालिसेले हिन्दु धर्म र […]

डा.प्रकाश पौडेलको गीत “यादका लहरहरु” सार्वजनिक

१४ पुष २०७७, मंगलवार

  पाेखरा। बरिष्ठ सर्जन डा. प्रकाश पौडेलको गीत “यादका लहरहरु” सार्वजनिक भएको छ । नेपाली सुगम संगितमा सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको आवाज ःबभि खभचकष्यल सार्वजनिक भएको छ । एसियन म्युजिकद्धारा सार्वजनिक भएको उक्त गीतको गत महिना नै सार्वजनिक भएको छ । गत महिना अन्जु पन्तको आवाजमा सार्वजनिक भएको उक्त गीत र […]

आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण शुरु

१४ पुष २०७७, मंगलवार

  पोखरा । आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण  शुरु भएको छ।  फेस्टिभलमा उद्योगी, साहित्यकार, लेखक, पत्रकार, कलाकार, सेलेब्रिटी एवं विशिष्ट व्यक्तित्व गरी ४० जनाभन्दा बढी वक्ताहरूको सहभागिता रहनेछ। साहित्य,कला,संस्कृति लगायतका अन्य विषयका गरी १५ वटा सेसन हुने फेस्टिभलमा थप रोचक सामग्रीहरू समेत समावेश हुने निर्देशक अजित बरालले वताए ।   फेस्टिभलको औपचारिक उद्घाटन अघि गजल […]

रामकान्त न्यौपानेको ”ए झरी” सार्वजनिक

१४ आश्विन २०७७, बुधबार

काठमाडौं । रामकान्त न्यौपानेको प्रस्तुती रहेको ”ए झरी” सार्वजनिक भएको छ । रोशन सिंह र प्रबिशा अधिकारीको स्वरमा रहेको गितमा रोशन सिंहको शब्दरसंगीत रहेको छ । बिसाल निरौलाको संगीत संयोजनमा तयार भएको गितको मिक्सीङ कुमार रानाले गरेका हुन् । चर्चित निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाको टिमले छायांकन गरेका छन् भने […]

साङ्गीतिक श्रृङ्खला ‌”बि.एस.रिदम ब्लाष्ट” भोलिदेखि

२५ भाद्र २०७७, बिहीबार

 पोखरा  । बि.एस. ईन्टरटेण्टमेन्ट पोखराले संचालन गरेको‌ साङ्गीतिक श्रृङ्खला ” बि.एस.रिदम ब्लाष्ट”को पहिलो‌ श्रृङ्खला भोलि शुक्रबार सार्वजनिक हुदै छ । आफ्नै युट्युब च्यानल बि.एस. ईन्टरटेण्टमेन्टद्वारा सार्वजनिक हुने पहिलो‌ श्रृङ्खलामा पछिल्लो समयमा निकै चर्चामा रहेको‌ पोखरेली ब्याण्ड डिमर्ज ब्याण्डको प्रस्तुति रहेको छ । बिशेषत नयाँ पुस्ताका श्रोता तथा दर्शकको साङ्गीतिक तृष्णा मेट्न र नयाँ प्रतिभाहरुलाई अवसर […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भाद्र २०७७, मंगलवार

पाेखरा।राष्ट्रकवि माधवप्रसाद घिमिरेको  निधन भएको छ । उनको  मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा  १०१ वर्षको उमेरमा घरमै निधन भएको पारिवारिक श्रोेतले जनाएको छ । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा  सिर्जना दिँदै आइरहेका छन् । उनको जन्म […]

रबीन्द्र माकाजूद्वारा लिखित तथा प्रकाशित पुस्तक  व्यक्ति र व्यक्तित्वको समीक्षा

२ भाद्र २०७७, मंगलवार

  भीमलाल  लामिछाने सनातन धर्म सेवा समितिका अभियन्ता, पत्रकार तथा लेखक रबीन्द्र माकाजूद्वारा लिखित तथा प्रकाशित पुस्तक “व्यक्ति र व्यक्तित्व”– २०७७ लेखककै सौजन्यतामा प्राप्त भई पढ्ने मौका पाएँ । पुस्तकको नाम व्यक्ति र व्यक्त्वि भएपनि पुस्तकको अगाडिको मुखपृष्ठको तस्विरमा माछापुच्छ«े हिमाल र त्यसको तल्लो भागको पहाडी दृष्य रहेकोले मुखपृष्ठ अनुसार पुस्तकको नाम प्राकृतिक सुन्दरता राखेको […]

पोखरामा रहेर गीत संगीतमा क्रियाशील गीतकार श्रापितको‌ तीज गीत बजारमा

२३ श्रावण २०७७, शुक्रबार

पोखरा । राजधानी बाहिर‌ मौफसलमा बसेर अत्याधिक गीत रेकर्ड गराउने एक‌ अब्बल‌ गीतकारको‌ रुपमा पहिचान बनाएका‌ प्रसिद्ध गीतकार सुमन श्रापितको‌ रचनाको तीज गीत “छाता ओडी ओडी” हालै बजारमा आएको‌ छ । यस गीतमा लोकप्रिय गायिका मेलिना राई र जीवन परियारले आवाज दिएका छन भने संगीत जीवन परियारको‌‌ रहेको छ । दुई दशक देखि पोखरामा रहेर […]