क्रिकेट खेलाडी भण्डारी सम्मानित

२८ कार्तिक २०७५, बुधबार

 राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सम्मान गरेको छ । नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार १११ नगद रकम सम्मानपत्रसहित खेलाडी भण्डारीलाई सम्मान गर्नुभएको हो । खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले खेलाडी भण्डारीलाई सम्मान गरेका छौँ । नगरप्रमुख ऐरले भन्नुभयो, “प्रतिभावान् खेलाडीको मनोबल उच्च राख्नका लागि […]

आठौं पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु

२७ कार्तिक २०७५, मंगलवार

पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिकास श्रेष्ठ र नेपाल पुलिसका बिष्णु कटुवालले योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा बिजयी सुरुवात गरेका छन् । बिकासले जेष्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ले तथा बिष्णुले सूर्खेतका रोहित मल्ललाई २१–१०, २१–६ ले पराजित गरे । यस्तै एपिएफका सुनिल जोशी, सुदीप सेंढाई र साजन कृष्ण ताम्राकारले पनि […]

नेपाल दोस्रो चरणमा

२७ कार्तिक २०७५, मंगलवार

  ओलम्पिक महिला फुटबलको एसियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक÷एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो । समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट २ टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसका अनुसार नेपाल समूह […]

ओलम्पिक महिला फुटबल छनोट ः नेपाल र बङ्गलादेश खेल्दै

२७ कार्तिक २०७५, मंगलवार

ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ । अघिल्ला […]

राखेपमा रिक्त तीन सदस्य नियुक्त

२७ कार्तिक २०७५, मंगलवार

सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो । युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ । लामो समयदेखि तीनवटा सदस्य पद […]

नेपाली युवा क्रिकेटरलाई विदेशी प्रशिक्षकले प्रशिक्षण दिने

२६ कार्तिक २०७५, सोमबार

नेपाली युवा क्रिकेटरलाई विदेशी प्रशिक्षकले प्रशिक्षण दिने भएका छन् । राईज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स कार्यक्रम अन्र्तगत पर्सिदेखी दुई विदेशी प्रशिक्षकले आगामी मंसिर ७ गतेसम्म प्रशिक्षण दिनेछन् । राजधानीमा आज पत्रकार सम्मेलन गरी नेपाल क्रिकेट स्कूलका प्रवन्ध निर्देशक करण घिमिरेले दक्षिण अफ्रिकी पूर्व क्रिकेटर जोन्टी रोड्स र अफगानिस्तान तथा वेस्ट ईन्डिजका पूर्व […]

आठौँ राष्ट्रिय खेलकूद स¥यो, १३ औँ साग पनि प्रभावित हुने

२० कार्तिक २०७५, मंगलवार

–कुमार चौलागार्इं पूर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महिनापछि सारिएको छ । यही मङ्सिर महीनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी तय भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले राससलाई जानकारी दिनुभयो । अघिल्लो महीना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय […]

माछापुच्छ्रेको काखमा घरेलु टिमको सान पिपिएल क्रिकेटको उपाधि पोखरालाई

२० कार्तिक २०७५, मंगलवार

 मध्यक्रमका ब्याट्सम्यान रवि इन्दर सिंहले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको फाइनल भिडन्तमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो। पहिलो संस्करणको उपाधिसँगै पोखराले नगद २७ लाख रुपैयाँ जितेको छ। चितवनले भने १० लाख रुपैयाँमा चित्त बुझाएको छ। चितवन राइनोजका […]

पिपिएल उपाधि भिडन्त : पारस खड्का भर्सेस शरद भेषवाकर

१९ कार्तिक २०७५, सोमबार

पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत उपाधिका लागि मंगलबार घरेलु टिम पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। खेल पोखरा क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ। शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टन लिग चरणको शीर्ष स्थानमा रहदै सिधै फाइनलमा प्रवेश गरेको हो। पारस खड्काको नेतृत्वमा रहेको चितवनले एलिमिनेटरको खेलमा हुलास काठमाडौं रोयल्समाथि ६ […]

एसियाली प्यासिफिका लागि कराते खेलाडी छनोट

१९ कार्तिक २०७५, सोमबार

इन्डोनेसियामा हुने १५ औं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट ५ पुरुष र ४ महिला गरी ९ खेलाडी छनोट भएका छन् । नेपाल सितोरियो कराते संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी प्रतियोगितालाई छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । प्रतियोगिता इन्डोनेसियाको जकार्तामा नोभेम्बर २१ देखि २५ तारिखसम्म […]