यूएस ओपनको फाइनलमा नियम तोडेको भन्दै सेरेनालाई १९ लाख जरिवाना

२८ भाद्र २०७५, बिहीबार

अमेरिकी टेनिस असोसिएशनले सेरेना विलियम्समाथि यूएस ओपनको फाइनलमा नियम तोडेको भन्दै १७ हजार डलर (१९ लाख रुपैयाँ) को जरिवाना तोकेको छ । सेरेना फाइनलमा जापानको नाओमी ओसाकासँग हारेकी थिइन् । असोसिएशनले सेरेनालाई तीन मुद्दामा जरिवाना लगाएको छ । यसमा खेलको क्रममा कोचिङ लिएका कारण चार हजार डलर, र्याकेट फ्याँकेकोमा तीन हजार डलर र चेयर अम्पायरसँग […]

युएस ओपनः जोकोभिचलाई युएस ओपनको उपाधि

२८ भाद्र २०७५, बिहीबार

न्यूयोर्क– नोभाक जोकोभिचले जुआँ मार्टिन डेल पोट्रोलाई पराजित गरी युएस ओपन लनटेनिसको उपाधि जितेका छन् । यो जितसँगै जोकोभिचले पिट साम्प्रासको १४ ग्रान्डस्लामको रेकर्ड बराबरी गरेका छन् । जोकोभिचले डेल पोट्रोलाई ६–३, ७–६, ६–३ को सोझो सेटमा पराजित गरेका थिए । प्रचण्ड गर्मीका कारण यस वर्षको युएस ओपनमा खेलाडीलाई सकस परेको थियो । जोकोभिच यसअघि […]

साफ च्याम्पियनसीपः नेपाललाई इतिहास रच्ने अवसर

२८ भाद्र २०७५, बिहीबार

–कुमार चौलागाई  काठमाडौँ– साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल हुनेछ । पाँचौ पटक सेमिफाइनल खेल्न लागेको […]

साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ- बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने […]

नेपाल भर्सेस माल्दिभ्स : नेपालले खायो गाेल

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं– साफ च्याम्पियनशिप अन्तर्गत फाइनल प्रवेशका लागि जारी खेलमा  नेपाल १–० ले पछि परेको छ। माल्दिभ्सका लागि अक्रम आब्दुख घमीले गोल गर्दै टीमलाई अग्रता १–० को अग्रता दिलाएका हुन् । ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी आजको खेलमा नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।

मेघ गर्जनका कारण नेपाल र माल्दिभ्सबीचको खेल अवरुद्ध

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं– नेपाल र माल्दिभ्सबीचको खेल मौसममा आएको खराबीका कारण अवरुद्ध भएको छ । खेलस्थल ढाकास्थित बंगबन्धु रंगशालामा ठूलो मेघ गर्जनका साथ वर्षा हुन थालेपछि खेल अवरुद्ध हुन पुगेको हो ।   २७ औं मिनेटका खेल चलिरहँदा खेल अवरुद्ध हुन पुगेकाे हाे । खेल अवरुद्ध हुनअघिसम्म नेपाल १–० गोलले पछाडि परेको छ । माल्दिभ्सका लागि अक्रम आब्दुख […]

अवरुद्ध नेपाल र माल्दिभ्सबीचको फेरि सुरु

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं– नेपाल र माल्दिभ्सबीचको रोकिएको खेल फेरि सुरु भएको छ । साफ च्याम्पिसनशिप खेलस्थल ढाकास्थित बंगबन्धु रंगशालामा ठूलो मेघ गर्जनका साथ वर्षा हुन थालेपछि खेल अवरुद्ध हुन पुगेको थियो । तर अहिले मेघ गर्जन र वर्षा रोकिएसँगै खेल पुनः सुरु भएको हो । २७ औं मिनेटको खेल चलिरहँदा मेघगर्जनसहित वर्षा हुन थालेको थियो । खेल […]

नेपाल सेमिफानइलबाटै बाहिरियो, मालदिभ्ससँग ३–० गोलले पराजित

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाटै बाहिरिएको छ । मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका कप्तान एक्रम अब्दुल घानीले करिब २० यार्ड टाढाबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको हो । […]