समृद्धिको सपना यही सरकारले पूरा गर्छ : प्रधानमन्त्री

१९ माघ २०७५, शनिबार

    लहान, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउनुभएको छ । सदरमुकाम सिरहामा आज आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गरीबी र बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईंहरु धै¥र्य गर्नुस्, तपाईंहरुको समृद्धिको सपना यही सरकारले पूरा […]

शहिद दिवसको अवसरमा चेपाङ तथा प्रजा परिवारलाई न्यानो कपडा कम्वल वितरण

१९ माघ २०७५, शनिबार

शहिद दिवसको अवसरमा क‌ैलाश ४ का १७० चेपाङ तथा प्रजा परिवारलाई न्यानो कपडा कम्वल वितरण कैलाश, १९ माघ/ज्ञातअज्ञात शहिदहरुको सम्झनामा हरेक वर्ष मनाईने गरेको शहिद दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कैलाश ४ नम्बर वडाका १ सय ७० घरपरवार चेपाङ तथा प्रजाका घरपरिवारलाई शनिबार न्यानो […]

पुनः सुरु गर्यो भारतले दशगजामा खन्न : प्रतिपक्षी काँग्रेसले बिरोध कार्यक्रम गर्ने

१९ माघ २०७५, शनिबार

दीपेन्द्र बस्नेत कञ्चनपुरको पुनर्वासमा नौ दिन अघि भारतीय वनबिभागले  दशगजा नजिकै कुटनैतिक मर्यादा बिपरित खनेको नाली स्थानीयको बिरोध पछि स्थगन गरिएको भए पनि शनिबार दिउँसो देखि पुनः सहमति बिनै खन्न सुरु गरेको छ । पुनर्वासको डोकेबजार स्थित सिमा स्तम्भ नम्बर ७५३/१७१ को दशगजा नजिकै डोजर लगाएर गहिरो नाली खन्दै र तारबारको लागि पोल गाड्न फेरि […]

वीउको अनधिकृत व्यवसाय रोक्न आग्रह

१८ माघ २०७५, शुक्रबार

  हेटौँडा,वीउको अनधिकृतरुपमा हुँदै आएको व्यवसाय रोक्न आग्रह गरिएको छ । नेपाल वीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको शुक्रबार हेटौँडामा भएको तेश्रो वार्षिक साधारणको अवसरमा यस्तो आग्रह गरिएको हो । कार्यक्रममा संघका केन्द्रीय सचिव विश्वराज बानियाँलले बीउ संवेदनशील वस्तु भएकोले बीउको व्यवस्थापन र हस्तान्तरणमा सचेतता अपनाउनुपर्ने बताउनुभयो । संघका मकवानपुर अध्यक्ष हरिशरण अर्यालको अध्यक्षतामा […]

सरकारका मुख्य प्राथमिकता सडक सञ्जाल र रेलमार्ग : मन्त्री महासेठ

१८ माघ २०७५, शुक्रबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले अबको ४ वर्ष सरकार नेपालमा मुख्य सडक कालोपत्रे र पूर्वपश्चिम रेलमार्गको बिस्तारमा केन्द्रित हुने बताउनु भएको छ । सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री महासेठले प्रधानमन्त्रीकोे ‘संमृद्ध नेपाल र सुखी नेपाली’को सपना पूरा गर्न पूर्वाधार विकास, बाटो, रेलमार्ग निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनु […]

चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरियो :सभापति देउवा

१८ माघ २०७५, शुक्रबार

  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरिनु संसदीय मूल्य मान्यता विपरित भएको आरोप लगाउनुभएको छ । काङ्ग्रेसका अग्रज नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको स्मृतिमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले संसद्मा वार्ताका माध्यमबाट सहमति खोजिने प्रचलनलाई लत्याउँदै विधेयक पारित गरिएको आरोप लगाउनुभयो । लोकतान्त्रिक मूल्य मान्यतालाई काङ्ग्रेसले सधैँ आत्मसात गर्दै आएको बताउँदै […]

कानुनी दायरामा आउन पशुपंक्षी औषधी व्यवसायीलाई आग्रह

१८ माघ २०७५, शुक्रबार

  हेटौँडा, पशु अस्पताल तथा विज्ञ केन्द्रका वरिष्ठ पशु स्वास्थ्य चिकित्सक डा. चेतनारायण खरेलले पशुपंक्षी औषधी व्यवसायीले अनधिकृतरुपमा व्यवसाय सञ्चालन गर्दै आएकोले व्यवसाय दर्ता गरेर कानुनी दायरामा आउन आग्रह गर्नु भएको छ । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ मकवानपुरको प्रथम साधारणसभाको हेटौँडामा शुक्रबार उद्घाटन गर्दै उहाँले व्यवसायीहरुले व्यवसायीहरुले दर्ता विना व्यवसाय सञ्चालन गर्नु कानुन विपरीत […]

सिंहदरवार मुल गेट अगाडी नेविसंघको प्रदर्शन

१८ माघ २०७५, शुक्रबार

काठमाडौं,नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सिंहदरबारको मूल गेट अगाडी सरकार बिरुद्धका नारा लेखिएको बेलुन उडाउँदै प्रदर्शन गरेको छ । सरकारविरुद्धको आन्दोलनलाई जारी राखेको नेविसंघले शुक्रबार निशेधित क्षेत्र तोकिएको सिंहदरबारको मूल गेट अगाडी सरकार बिरुद्धको नारा लेखएको बेलुन उडाउदै सरकारको बिरोध गरेको हो । प्रदर्शनका क्रममा उनीहरुले माफिया सरकार मुर्दाबाद, निर्मलालाई न्याय दे, डा […]

सीमा अतिक्रमण रोक्न र अलपत्र योजना सञ्चालनको माग गर्दै काँग्रेसले बुझायो मुख्यमन्त्रीलाई ज्ञापन पत्र

१८ माघ २०७५, शुक्रबार

दीपेन्द्र बस्नेत धनगढी ,नेपाल सरकारले तोकेको उखुको मूल्य नपाउदा कृषकहरुको अर्थतन्त्रमा परेको असर र निरन्तर हुँदै आएका सीमा अतिक्रमण रोक्न र अलपत्र योजना सञ्चालनको माग गर्दै नेपाली काँग्रेस क्षेत्र नम्बर १ को प्रतिनिधि मन्डलले शुक्रबार सुदुर पश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २५ बुँदे ज्ञापन पत्र बुझाइएको छ । नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पुर्व साँसद दिवानसिंह […]

चिकित्सा शिक्षा विधेयक : डा केसीलाई सम्झाउँदै सरकार

१८ माघ २०७५, शुक्रबार

    –प्रकाश सिलवाल काठमाडौँ, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभएपनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन छाडेको छैन । सरकार र डा केसीबीच गत साउन १० गते गरिएको सहमतिका मूलभूत सबै व्यवस्था समावेश गरी विधेयक ल्याइएको सरकारको भनाइ भए पनि केसीले […]