३० वर्षीय युवकको वीभत्स हत्या

७ पुष २०७५, शनिबार

    सर्लाही, सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको वीभत्स तरिकाले हत्या भएको हो । धारिलो हतियारले उनको टाउको क्षतविक्षत गरी हत्या गरिएको छ । आज बिहान घरभन्दा एक किलोमिटरको दूरीमा सडकमा महतोको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । नयाँरोड […]

बीसीजी खोप लगाउँदा एक महीने शिशुको मृत्यु

६ पुष २०७५, शुक्रबार

  इनरुवा, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महीने शिशुको बिहीबार मृत्यु भएको छ । खोपका कारण स्थानीय शिवु खत्वेको एक महीने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाउनुभएको […]

कुप्रथा तथा कुसंस्कार हटाउन धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रुपमा अगाडि बढाउने

६ पुष २०७५, शुक्रबार

दार्चुला, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रुपमा अगाडि बढाउने भएको छ । सूदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जारो गाडेर रहेको कुप्रथा तथा कुसंस्कार हटाउन उक्त मन्त्रालयले नौ वटै जिल्लामा पुगेर स्थानीय धामीझाँक्री र अन्तरक्रिया थालनी गरेको हो । लैङ्गिक हिंसाको वर्तमान अवस्था र न्यूनीकरणका लागि विद्यमान कानूनी प्रक्रियाबारे जानकारी […]

महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सवमा दर्शकको उत्साहजनक सहभागीता

६ पुष २०७५, शुक्रबार

राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउने उदेश्यले कास्कीको लेखनाथमा रहेको लेखनाथ उद्योग बाणिज्य संघको १५ औं सस्करणको प्रदेशीक लेखनाथ महोत्सव  विहिवार देखि सुरु भएको छ । समग्र गण्डकी प्रदेशको आर्थीक, समाजिक,कृर्षि र पर्यटनको विकासमा टेवा पु¥याउने उदेश्यले आयोजना गरिएको महोत्सब पुस  १६ गते सम्म चल्ने छ । महोत्सबको अर्थ मन्त्री युबराज खतिवडाले उद्घाटन गरे । महोत्सव उद्घाटन […]

कांग्रेसले हिन्दु राष्ट्रको पक्षमा निर्णय गरे राप्रपा कांग्रेससँग सहकार्य गर्न तयार

५ पुष २०७५, बिहीबार

  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेसले हिन्दु राष्ट्रको पक्षमा निर्णय गरे राप्रपा कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका छन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी स्तरीय प्रशिक्षण तथा सम्मेलनको विहीबार पोखरामा  उद्घाटन गर्दे  उनले कांग्रेसलाई महासमिति बैठकबाट हिन्दु राष्ट्रको पक्षमा निर्णय गर्न आग्रह समेत गरे  । उनले हिन्दु राष्ट्र नहुँदा नेपाल नै स्वतन्त्र राष्ट्र […]

किसानको अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध’

५ पुष २०७५, बिहीबार

  हेटौँडा,  कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालको ६६ प्रतिशत जनता कृषि पेशामा निर्भर रहेकाले उनीहरुको हक र अधिकार संरक्षणका लागि वर्तमान सरकार लागिपरेको बताउनुभएको छ । मकवानपुर कुखुरा व्यवसायी सङ्घ हेटौँडाको तेस्रो अधिवेशन तथा १२औँ साधारणसभाको आज एक समारोहबीच उद्घाटन गर्दै मुलुकमा कूल जग्गामध्ये २३ प्रतिशत जमीनमा खेती हुने गरेको र त्यसमध्ये ३८ […]

कण्डम प्रयोग गर्न रुचाउँदैनन् महिला’

५ पुष २०७५, बिहीबार

एजेन्सी। सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम प्रयोग गरिने भएपनि महिलाहरुले भने वाध्यतावश मात्र कण्डम लगाउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको देखिएको छ। अध्ययनका लागि गरिएको सर्वेमा महिलाहरुको यस्तो अनिच्छा देखिएको हो। सर्वेमा धेरैजसो महिलाहरुले यौन सम्पर्कको समयमा कण्डम प्रयोग गर्न मन […]

नेकपा स्थायी कमिटीमा बोल्ने क्रम जारी

५ पुष २०७५, बिहीबार

    काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ३४ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् । गत मङ्सिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ः३० बजे आरम्भ भई ११ः१५ बजेसम्म सञ्चालन भएको थियो । आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा […]

देशभरका तीन सय पत्रकार विराटनगरमा, पत्रकार महिलाको सहभागीता भने न्युन

५ पुष २०७५, बिहीबार

यतिबेला नेपाल पत्रकार महासंघसंग आवद्ध तीन सय पत्रकारहरु विराटनगरमा भेला भएका छन् । महासंघको राष्ट्रिय भेलाका लागि पत्रकारहरु भेला भएका हुन् । भेलामा केन्द्रीय समिति संगै हरेक जिल्लाका अध्यक्ष , प्रदेश समितिका अध्यक्ष र सचिब साथै प्रतिष्ठानका अध्यक्षहरु उपस्थित छन् । भेलामा पत्रकार महासंघको प्रेस स्वतन्त्रताबारेको रणनीतिक समीक्षा हुने त्यसैगरी संगठन एवं विधानको सुझाव संकलन तथा […]

बस खस्दा एकको मृत्यु, पच्चीस घाइते

५ पुष २०७५, बिहीबार

    कावासोती, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–¬१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोवीको मृत्यु भएको […]