७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफु कांग्रेस बनाउन लाग्नुहोस् : मुख्यमन्त्री पाण्डे

१२ आश्विन २०८०, शुक्रबार

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरु परिर्वतन भएर लाग्नुपर्ने बताएका छन् । ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति जि) लाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन […]

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ  : कार्यबहाक प्रधानमन्त्री खड्का

१० आश्विन २०८०, बुधबार

 सुर्खेत  । कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताउनु भएको छ । उहाँले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको बताउँदै निजामति कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसदमा दर्ता गर्ने तयारी सरकार रहेको बताउनु भयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ भएर लागिपरहेको छ,’ बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार […]

मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ : सभापति देउवा

२४ भाद्र २०८०, आईतवार

 काठमाडौँ ।   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताउनुभएको छ । पार्टीले आयोजना गरेको आजदेखि प्रारम्भ भएको तीन दिने ‘बिपी साहित्य महोत्सव’को उद्घाटन समारोहमा उहाँले बिपी आफैमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, […]

देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति

३० श्रावण २०८०, मंगलवार

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताउनुभएको छ । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै मन्त्री डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताउनु भयो । आन्तरिक उत्पादन बढाउनका […]

गण्डकी सरकारको सय दिन  :प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित

२० श्रावण २०८०, शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक सय दिनको अवधीमा प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको बताएका छन् । २०८० बैशाख १५ गते मुख्यमन्त्री पाण्डे नेतृत्वमा गठन भएको गण्डकी प्रदेश सरकारले शनिवार सय दिन पुरा गरेको छ । सय दिनको अवधीमा सरकारले गरेका काम सार्वजनीक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]

संघियताका बारेमा सोच्नुपर्ने बेला आएको छ : काँग्रेस केन्द्रिय सदस्य भण्डारी

१७ श्रावण २०८०, बुधबार

पोखरा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले संघियताका बारेमा सोच्नुपर्ने बेला आएको बताउनुभएको छ । पोखरामा बुधबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले संघियताले धेरै विकृति जन्माएको हुँदा यसको विकल्प खोज्नुपर्ने बताउनुभयो । जनतालाई अधिकार प्रदान गर्न स्थानिय तहको सरकारलाई नै बलियो बनाउनुपर्ने उहाँको सुझाव थियो । संविधानमा लेखिए अनुरुप निर्वाचन पद्धतीले […]

कास्कीको लुम्लेमा एमालेको प्रशिक्षण सुरु

१० श्रावण २०८०, बुधबार

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश प्रशिक्षक प्रशिक्षण कास्कीको लुम्लेमा सुरु भएको छ । एमाले गण्डकी प्रदेश स्कुल विभागको आयोजनामा कास्की अन्नपूर्ण गाउँपालिकाले लुम्लेमा ३ दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको हो । साउन १२ गतेसम्म चल्ने प्रशिक्षणमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीसहित मायानाथ अधिकारी, नवराज शर्मा, राधाकृष्ण लामिछाने, बिके पराजुलीसहित नेताले प्रशिक्षण गराउनेछन् । […]

जी–२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धि: अर्थमन्त्री डा. महत

३ श्रावण २०८०, बुधबार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा. महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भन्नुभयो, ‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रह्यो ।’ मुलतः ३ वटा महत्वपूर्ण विषयमा छलफल भएको मन्त्री […]

ने.वि. संघ पोखरा महानगरपालिकाको कार्यसमिति विस्तार

२७ असार २०८०, बुधबार

पोखरा  । नेपाल विधार्थी संघ पोखरा महानगरपालिकाका अध्यक्ष विपिन पौडेलले महानगरका वडाहरुबाट विभिन्न विधार्थी नेताहरुलाई समेटेर उनले कार्यसमिति विस्तार गरेका छन् । असार २४ गते कार्यसमिति विस्तार सम्बन्धमा विज्ञप्ति जारि गर्दै ने.वि. संघ पोखरा महानगरपालिकाका अध्यक्ष विपिन पौडेलले आफु सहित ३६ जनाको कार्यसमिति विस्तार गरेका हुन् ।     अध्यक्ष पौडेलले उपाध्यक्ष पदमा वडा नं ८ […]

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश भातृसंघ समन्वय बिभागको पहिलो बैठक सम्पन्न

२१ असार २०८०, बिहीबार

नेपाली काङ्ग्रेस भातृसंघ समन्वय बिभाग ,गण्डकी प्रदेशको ” बिभागिय बैठक पदभार ग्रहण लगतै पहिलो बैठक समपन्न भएको छ , पार्टी र भातृ संस्थाहरु बिच समन्वय गर्ने र बिधानले तोके बमोजिम काङ्ग्रेस भातृसंस्थाहरुलाइ परिचालन र नियमन गर्ने बैधानिक अधिकार रहेको बिभागलाई शसक्त बनाउने निर्णय भएको छ। नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य अजित क्षेत्री अध्यक्ष रहेको […]