जनतालाइ आस्तिक बन्न सिकाउनुहोस प्रधानमन्त्री ज्यु,
नबराज बसौला लमजुङ्गे प्रधानमन्त्रीले भगवान नै छैनन यदि छन भने ती कार्लमार्क्स हुन भनेदेखी यो तपोभुमिमा बलात्कार , हत्या, हिंसा , लुटपाट का घटना एकाएक बढेको देखिन्छ। बरपिपल, तामातुलसा, भगवान भाकेर न्याय सम्पादन हुँदै आएको नेपाली समाजमा पुर्ब र बर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई रकेपि ओलि आफ्ना नागरिकलाइ भौतिकबाद र नास्तिकता सिकाउने होडमा उत्रीनुको एउटा प्रभाब […]
नारी पुरुष भन्दा न कमजोर छन न बलबान
नबराज बसौला लमजुङ्गे नारी पुरुष भन्दा न कमजोर छन न बलबान छन, छन त बिल्कुल भिन्न, बिल्कुल अलग। जबसम्म नारिले आफ्नो भिन्नताको भासामा, आफ्नो अलग ब्यक्तित्वको भासामा सोच्न थाल्दैनन तबसम्म नारिहरु कि पुरुषको दास भैरहन्छन कि पुरुषको अनुयायी हुनेछन। पश्चिममा नारिले बिद्रोह गर्दै पुरुष हुने दौडमा होमिए र आफू नारी हुनुको भिन्न पहिचान समाप्त पार्दै […]
कसरी सम्भव छ त समृद्ध नेपाल
स्थानिय सरकार नेपालमा हाल कायम ३ तहका सरकार केन्द्र, प्रदेश र स्थानिय सरकार मध्य केन्द्र र स्थानिय सरकार भुमिका, आबश्यकता र उपयोगिताको हिसाबले महत्वपूर्ण मानिन्छन। प्रदेश सरकार भने किन र कसका लागि हो भन्ने नै धेरै नेपाली जनताले नबुझेको अबस्था हो। किनकी प्रदेश सरकार को आबश्यकता नै देखिदैन र भुमिकाको हिसाबले भुमिका बिहिन छ प्रदेश […]