अमेरिकाको राष्ट्रपति चुनाव आज, ट्रम्प र वाइडेनको पक्षमा नेपाली पनि विभाजित

१८ कार्तिक २०७७, मंगलवार

मधुकर अधिकारी/रासस काठमाडौं । अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मंगलबार राति हुँदैछ । वर्तमान राष्ट्रपति एवम् रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति एवम् डेमोक्र्याट उम्मेदवार जो वाइडनबीच चुनावमा कडा प्रतिस्पर्धा हुने अनुमान छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव […]

कोरोना भाइरस संक्रमणका कारण बिश्वमा अहिलेसम्म ७००० स्वास्थ्य कर्मीको ज्यान गयो

१९ भाद्र २०७७, शुक्रबार

पाेखरा। एमनेस्टी इन्टरनेसनलले कोरोना भाइरस संक्रमणका कारण बिश्वमा अहिलेसम्म ७००० स्वास्थ्य कर्मीको ज्यान गएको जनाएको छ। सबैभन्दा धेरै मेक्सिकोमा स्वास्थ्य कर्मीको ज्यान गएको एमनेस्टी इन्टरनेसनलले जनाएको छ। मेक्सिकोमा अहिलेसम्म १३२० जना स्वास्थ्य कर्मीको ज्यान गएको छ। मेक्सिको पछि अमेरिकामा १०७७ जना स्वास्थ्य कर्मीकी ज्यान गएको छ। यस्तै बेलायतमा ६४९ र ब्राजिलमा ६३४ स्वास्थ्य कर्मीको ज्यान […]

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिए

१५ भाद्र २०७७, सोमबार

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतबार एकैदिन ७९ हजार ४५७ जना संक्रमित भएका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १९ हजार १६९ पुगेको छ । हाल ७ लाख ८१ हजार ३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ […]

अस्वस्थ भएपछि राजीनामा दिदै जापानी प्रधानमन्त्री

१२ भाद्र २०७७, शुक्रबार

एजेन्सी   आफ्नाे स्वास्थ्यका कारण देशकाे काममा फरक नपराेस भनेर जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन्।   जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेका बताइएको छ। पछिल्लो समय उनी लगातार दुई पटक अस्पताल गएपछि उनको […]

बेलायतमा रोकिएका नेपालीको उद्धार यही असार १० र १२ मा गरिने

५ असार २०७७, शुक्रबार

  लण्डन। कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि  नेपाल फर्कन पाउने भएका छन्। लण्डनस्थित नेपाली दूतावासका पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारीअनुसार यही असार १० र १२ गते  नेपालका लागि उडान भर्ने निश्चित भएको छ। उडान लण्डनको ग्याटविक  विमानस्थलबाट जजिरा एरवेजमार्फत दुवै दिन अपराह्न ठीक २:४५ मा […]

चीनसंगको झडपमा २० भारतीय सैनिक मारिए

३ असार २०७७, बुधबार

एजेन्सी । भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो । यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ । तनावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि […]

चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक

३ असार २०७७, बुधबार

काठमाडौं ।  चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको छ । भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत […]

पाकिस्तानको कराचीमा यात्रुवाहक विमान दुर्घटना

९ जेष्ठ २०७७, शुक्रबार

पाकिस्तान। पाकिस्तानको कराचीमा आन्तरिक उडानमा रहेको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्।   पाकिस्तान इन्टरन्याश्नल एअरलाइन्सको उक्त विमान ९९ यात्रु र आठ जना चालक दलको सदस्य बोकेर लाहोरबाट आएको र कराची विमानस्थलनजिकै मानवबस्ती रहेको स्थानमा दुर्घटनामा परेको बीबीसी उर्दूले जनाएको छ।   सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ र तस्बिर सामाजिक […]

सुदुर पश्चिमका नाकाबाट एकै दिनमा साढे दुई हजार नेपालीहरु भित्रिए

८ जेष्ठ २०७७, बिहीबार

दीपेन्द्र बस्नेत कञ्चनपुर । सुदुरपश्चिमका दुई नाकाबाट भारतका विभिन्न स्थानहरुमा अलपत्र दुई हजार पाँच सय नेपालीहरु बिहिबार स्वदेश भित्रिएका छन् । कञ्चनपुरको सीमावर्ती गौरीफन्टा र गड्डाचौकी नाकाबाट आज एकै दिनमा दुई हजार पाँच सय नेपालीको उद्दार गरिएको छ । उद्दार कार्य बेलुका अबेर सम्म पनि जारी राखिएको छ। कोरोना भाईरसका कारण भारतमा जारी लकडाउनपछि स्वदेश […]

कोरोनाबाट अमेरिकामा ३२ हजार बढीको मृत्यु

५ बैशाख २०७७, शुक्रबार

 काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ । अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगिसकेको छ । […]