गिरिजा प्रसाद कोईराला फ़ाउन्डेशन अमेरिकाले मनायो “४४औं राष्ट्रीय एकता तथा मेलमिलाप दिवस”
गिरिजा प्रसाद कोईराला फ़ाउन्डेशन अमेरिकाले “४४औं राष्ट्रीय एकता तथा मेलमिलाप दिवस” फ़ाउन्डेशनको आफ्नै कार्यालय ७२-२४ ब्रोडवे, ज्याकसन हाईट्स, न्यु योर्कमा मनाएको छ। महामानव बि. पि. कोईरालाले वि. सं. २०३३ पौष १६ गते नेपालको बहुदलिय प्रजातन्त्रको मुल्य र मान्यतालाई आत्मसात गर्दै स्वतन्त्र, सार्वभौम र अखण्ड देश नेपालको संरक्षण र संबर्द्धन संवाद, सहमति, सहकार्य र एकताबाट मात्र […]
सन् २०२० का सम्भावित केही विश्व घटना
जीवन भण्डारी काठमाडौँ । सन् २०१९ को विदाइपछि नयाँ वर्ष सन् २०२० आएसँगै यस वर्ष केही सम्भावित विश्व घटनाका बारेमा चर्चा शुरु भइसकेको छ । अघिल्लो वर्षमा शुरुभएका कतिपय घटना यस वर्ष टुंगो लाग्नुपर्ने अवस्थामा छन् भने कतिपय घटनाहरु यस वर्ष दिर्घकालीन महत्व र अन्तर्राष्ट्रिय चर्चामा समेत रहने देखिन्छ । यस वर्ष हुनसक्ने केही सम्भावित […]
सन् २०१९ का चर्चित १९ विश्व घटना
जीवन भण्डारी (रासस) काठमाडौं । वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ छोटकरीमा स्मरण गरिएको छ । […]
डेटिङ नगर्ने, यौन सम्बन्ध नराख्ने, विवाह नगर्ने र बच्चा नजन्माउने कसम
दक्षिण कोरियाली महिला आपसमा मिलेर कठोर पितृसत्तात्मक मान्यताहरुलाई अस्वीकार गर्न थालेका छन्। उनीहरु कहिल्यै विवाह नगर्ने, कहिल्यै बच्चा नजन्माउने र कहिल्यै यौन सम्बन्ध पनि नराख्ने कसम खाइरहेका छन्। र, यस्ता महिलाको संख्या बढिरहेको छ। ‘महिलाका लागि विवाह नगर्दाभन्दा विवाह गर्दा बढी बेफाइदा छन्,’ एउटा कुकुर पालेर राजधानी सोलनजिकै बसिरहेकी ४० वर्षीया ली भन्छिन्। उनले दुई […]
बलात्कारपछि छात्रालाई जिउँदै जलाउने १६ ले पाए मृत्युदण्ड
बंगलादेश । १९ वर्षीय छात्रा नुस्रत हजान रफीलाई जिउँदै जलाउने १६ जनालाई गत सोमबार बंगलादेशको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। आफ्नै विद्यालयका प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको भनी नुस्रतले गत मार्चको अन्तिममा प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसको ११ दिन पछि गत अप्रिल ६ मा उनलाई विद्यालयको कौसीमा लगेर बुर्का लगाएका ४/५ जनाले उजुरी फिर्ता लिन […]
एनआरएनए अमेरिकी उपाध्यक्ष वाग्लेले गरे सहिद परिवार संग भेटघाट
दीपेन्द्र बस्नेत गोविन्द बजार।भारतीय अतिक्रमणको बिरोधमा एसएसबीको गोलि लागेर शहादत प्राप्त गरेका सहिद गोविन्द गौतमको घरमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले भेटघाट र आर्थिक साहायता गरेका छन् । कञ्चनपुरको पुनर्वास स्थित आनन्दबजारमा भारतीयले गरेको सीमा अतिक्रमणको विरुद्ध प्रदर्शनमा उत्रिएका गौतम २०७३ फागुन २६ गते एसएसबीले चलाएको गोलि लागेर सहिद बनेका […]
एनआरएनए अध्यक्षमा कुमार पन्त चुनिए
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । काठमाडौंमा हिजो सम्पन्न निर्वाचनबाट अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै उनी अध्यक्ष चुनिएका हुन् । यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । त्यस्तै महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा महेशकुमार […]
कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको अध्यक्षमा गोबिन्द पौडेल
कास्की ।कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको शनिबार पोखरामा सम्पन्न दोस्रो महाअधिबेशनले गोबिन्द प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।समितिको बरिष्ट उपाध्यक्षमा सुन्दर पौडेल,महिला उपाध्यक्षमा सीता बराल,उपाध्यक्षमा क्रमशः तलिक साली साप्कोटा,सम्मर बहादुर बुढाथोकी,सन्तोष थापा,पुष्पराज अधिकारी,निरज कुमार थापा र शिब प्रसाद पौडेल चयन भएका छन् ।त्यसैगरी महासचिबमा हंशराज ढकाल,उपमहासचिबमा गोबिन्द तिमिल्सिना र मनोज […]
मोडलले गरिन् कुकुरसँग विवाह
बेलायती पूर्व मोडलले कुकुरसँग विवाह गरेको समाचार सार्वजनिक भएको छ । ४९ वर्षीया इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेको बताएकी हुन् । २ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि उनले कुकुरसँग विवाह गरेको बताएकी छन् । इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । त्यसबेला बेलायतमा पेज ३ […]
शुक्रराज न्यौपानेले दिए एनआरएनएको युरोप क्षेत्रीय सह-संयोजकमा उम्मेदवारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रिय सहसंयोजकमा शुक्रराज न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । आगामी १५– १७ अक्टोबरमा काठमाण्डौंमा हुन गइरहेको संघको नवौं संम्मेलनका लागि आयरल्याण्डबाट न्यौपानेले युरोप क्षेत्रिय सहसंयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए आयरल्यान्डको २००९–२०११ का अध्यक्ष रहेका न्यौपाने हाल गैरआवासीय नेपाली संघ अंतर्राष्ट्रिय समिती अन्र्तगत टुरिजम प्रवद्र्धन समितिका सदस्य […]