मालिक होइन सेवक हुँ भन्ने भावले काम गर्नुस् : उपप्रधानममन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौँ भन्ने नभइ जनताका सेवक हौँ भन्ने भावले काम गर्नु पर्ने बताउनु भएको छ । रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९- ८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई संवोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारी निकायले अनावश्यक समय लिने, तथा […]
कास्की–३ को प्रदेशसभा (२)मा काँग्रेसका बराल निर्वाचित
कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा २ बाट नेपाली काँग्रेसका उम्मेदवार प्रकाश बराल विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनको आज विहान घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार काँग्रेसका बराल १२ हजार ३६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी […]
संविधान जोगाउने गठबन्धनका नेतालाई भोट हालिन्छ : मतदाता
पोखरा । पाँच दलिय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलो अभियानमा छन् । मंसिर ४ नजिक आएकाले उनीहरुलाई मतदाता रिजाउन भ्याइनभ्याइ छ । कास्की २ का उम्मेदवार श्रीनाथ बराल, २ (क) का विश्वप्रकाश लामिछाने र २ (ख) का विन्दुकुमार थापा आईबार पोखरा १६ र ११ को घरदैलो र चुनावी कोणसभामा व्यस्त भए । उनीहरुले मत […]
सिप भएकाहरु बेरोजगार बस्नु पर्दैन : उपप्रमुख गुरुङ
पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालय ,पोखराले संचालन गरेका तिन महिने तालिम समूह मध्ये १० र ११ को ३९० घन्टे, ६५ दिने सिपमुलक तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै पोखरामहानगरपालिकाको उपप्रमुख मंजु देवी गुरुङले हातमा सिप भएकाहरु बेरोजगारबस्नु नपर्ने बताउनु भएको छ । हामीले सिप सिकाउने र रोजगार बनाउनेअभियानलाई प्राथमिकता […]
कांग्रेसका नेता गुरूगंलाई मातृ शोक
पोखरा । नेपाली कांग्रेसका नेता कुलप्रसाद गुरूगंलाई मातृ शोक परेको छ । गुरूगंकी आमा ८८ वर्षीय कनरस्यो गुरूगंको शनिवार विहान आफ्नै निवास पोखरा जिरो कि.मी.मा निधन भएको हो । ने.वि संघ कास्कीका पुर्व सभापति समेत रहेका गुरूगंकी आमा लामो समयदेखि विरामी हुनुहुन्थ्यो । उहांको शनिवार नै पोखरामा वौद्द परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । पुर्वसभामुख […]
माया जाँच्दै सातै प्रदेश डुले गायक तथा सङ्गीतकार वैकुण्ठ
प्रकाश सुवेदी पाेखरा । अाफ्ना हरेक गीतमा केही न केही सन्दर्भ र कथानक बनाएर गीत सृजना गर्ने व्यक्ति हुन् सर्जक, गायक तथा सङ्गीतकार वैकुण्ठ महत। उनै वैकुण्ठ महत र सुमिना लोको स्वरमा भर्खरै लोकभाका शैलिमा ` मेरो माया चिन्यो´ गीति भिडियो विन्ध्यवासिनी म्यूजिक प्रा. लि. को युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ। `मेरो माया […]
मन्त्री दिपक मनाङ्गेसँग फाईनआर्टस् यातायातका पदाधिकारीहरुको भेटघाट
पोखरा । युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ उर्फ दिपक मनाङ्गेसँग फाईनआर्टस् यातायात प्रा.ली.का पदाधिकारीहरुको भेटघाट तथा बधाई कार्यक्रम मन्त्रालयमा सम्पन्न भयो । युवा तथा खेलकुद मन्त्री राजीव गुरूङले आँफुले पनि पहिले बस तथा ट्याक्सी सञ्चालन गरेको तर पछि बाध्यताले छोड्न परेको बताउनु भयो । फाईनआर्टस् यातायात प्रा.ली.का अध्यक्ष ज्योती हमालले विदेशबाट आयात हुने खादाको […]
केसीको परिवारलाई समवेदना व्यक्त गर्न काँग्रेस महामन्त्री शशांक कोइराला देउमाणिमा
पोखरा। प्रजातन्त्र सेनानी, नेपाली काँग्रेसका क्रियाशील सदस्य हर्क बहादुर केसीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा मङ्गबार श्रद्वाञ्जली सभा गरिएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २८ ले देउमाणिमा आयोजना गरेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त, छिमेकी र परिवारजनको सहभागिता रहेको थियो । श्रद्वाञ्जली सभामा सहभागिता जनाउन तथा केसी परिवारप्रति समवेदना […]
युट्युवलाई स्वनियमन गर्नुपर्नेमा महासङ्घका नवनिर्वाचित पदाधिकारीको जोड
काठमाडौँ, ३० चैत (रासस) : नेपालका अनलाइन टिभीहरुको शुद्धिकरण र सुदृढीकरण आफ्नो कार्यकालको प्राथमिकताको विषय भएको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुले बताउनुभएको छ । अनलाइन टीभी पत्रकार सङ्घले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले उदाउँदो सञ्चार क्षेत्रलाई तत्काल व्यवस्थापनको खाँचो रहेकोमा जोड दिनुभयो । कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष विपुल […]
महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा – डा. रवीन्द्र पाण्डे .
१. लकडाउनबारे – लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ | यो सहि हैन | सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन | संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ | पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन | हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन | २. खोपबारे – यहि […]