गाडी किन्ने बजेटले मेयरले खोले कलेज
चन्द्रकला भण्डारी भद्रपुर (रासस) । मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि रु ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर […]
सामाजिक सन्देशमुलक लोकदोहोरी गीत ” साइँला दाइ ” सार्बजनिक
पाेखरा। आफ्नो जन्म भुमी र आफु हुर्कियको गाउको माया समाबेस गरेर सिर्जना गरियको साइला दाइ बोलको गित सार्वजनिक भयको छ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपालि सांगितिक वजारमा चर्चाको शिखरमा पुग्न सफल गायक सर्जक शिव हमालको सृर्जनामा निकै उत्कृष्ट समयसामायिक गित रिलिज […]
कास्कीका ६ सहित थप २४ जनामा काेराेना संक्रमण पुष्टि
पाेखरा ।पछिल्लो अद्यावधिक विवरणअनुसार शुक्रबार विहान गण्डकी प्रदेशमा कास्कीका ६ जना सहित थप २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।उनिहरु सबै भारतबाट फर्केर सम्बन्धित जिल्लाकाे क्वारेन्टाइनमा बसेका व्यक्ति रहेकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
पाेखरा- ३ स्थित बुद्ध हस्पिटललाई बनाईयाे महिलाका लागि छुट्टै क्वारेन्टाइन
पोखरा ।पोखरा महागनरपालिकाले महिलाको लागिमात्रै छुट्टै क्वारेन्टाइनको ब्यवस्था गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर ३ मा रहेको बृद्ध हस्पिटललाई महिलाहरुका लागि क्वारेन्टाइन बनाएको हो । नेपाल भन्दा बाहिरबाट आउने महिलाहरुलाई राख्न महानगरले पोखराका विभिन्न ठाँउमा स्थानको खोजी गरिरहेको थियो । पहिला बृद्ध हस्पिटलमा महानगरले क्वारेन्टाइन बनाउन खोज्दा विरोध भएको थियो । बृद्ध हस्पिटलमा ५० […]
संविधान संशोधन विधेयक पारित : मतदानमा संशोधनका पक्षमा २५८ मत प्राप्त, विपक्षमा कुनै पनि मत परेन
काठमाडौं। नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको आजको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ। दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित भएको […]
पाेखराका पहिलो काेराेना संक्रमितको प्रतक्ष्य सम्पर्कमा अाएका ३९ जनाको रिपोर्ट नेगेटिभ
पाेखरा ।पाेखराका पहिलाे काेराेना संक्रमित पुरुषकाे प्रतक्ष्य सम्पर्कमा अाएका ३९ जनाकाे काेराेना परिक्षणकाे रिपोर्ट नेगेटिभ अाएकाे छ । बुधबार गण्डकी जनस्वास्थ्य कार्यलयकाे विज्ञप्तिमा उनिहरुकाे रिपोर्ट नेगेटिभ अाएकाे जानकारी गराईएकाे छ ।ती सम्पर्कमा अाएका ब्यत्तिहरुकाे अाईतबार काेराेना परिक्षणकाे लागि स्वाव संकलन गरिएकाे थियाे । पाेखराकाे अालुमाईला चाेकमा बस्ने ६० बर्षीय पाेखराका पुरुषलाई काेराेना संक्रमण पुष्टि भए […]
लकडाउन बिकल्प रहित बिकल्प हाे त ?
डा. टीकाराम पाेख्रेल पछिल्लोपटक सरकारबाट जेठ ३२ गतेसम्मका लागि लकडाउन थपिएपछि लकडाउनप्रतिको सर्वसाधारणको धारणा जान्न गरिएको एक सामजिक सञ्जाल सर्वेक्षणमा ९० प्रतिशत समाजिक सञ्जाल प्रयोगकर्ता लकडाउन थपिएकोप्रति सकारात्मक देखिएनन् । जब कि पहिलो पटक गत २०७६ चैत्र १० गते सरकारले पहिलोपटक लकडाउनको निर्णय गर्दा सरकारको निर्णयको पक्षमा झण्डै ९० प्रतिशत थिए । त्यसबेला सरकारले […]
नेपाली कांग्रेस पोखरा – ६ टोल समिति (४)द्वारा लेकसाइडमा राहत बितरण
पोखरा । नेपाली कांग्रेस पोखरा – ६ टोल समिति (४) ले लेकसाइडमा राहत बितरण कार्यक्रम गरेको छ। कार्यक्रम सामाजिक दुरी कायम गरि वडासंग समन्वय गरेर सम्पन्न गरेको र गरिब तथा मजदुरका करिब ५० घर-परिवारलाई आफुहरुले खाद्यान्न र पैसा सहयोग गरेको ने.बि. संघ नेता एबम उक्त कार्यसमितिका सचिब बिपिन पौडेलले जानकारी दिए। सु:ख – दु:खमा कांग्रेस, […]
९ जना थपिए, काेराेना संक्रमितकाे संख्या ३०४ पुग्याे
कास्की ।नेपालमा काेराेना संक्रमितकाे संख्या ३०४ पुगेकाे छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार थप ९ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयका सह प्रवत्ता डा समीर कुमार अधिकारीले जानकारी दिएका छन् । राैतहट,ईशनाथ नगर पालिका-२,३,६र ९ का२१,२१,२३,२५,२५,२९,३० वर्षीय पुरुषहरु रराैतहट माधबनारायण नगरपालिका -कि २८ बर्षीया महिलामा काेराेना पाेजेटिभ देखिएको हाे।त्यसैगरी बारा,करैयामाई -५ […]
विद्यार्थी नेता बिपिन पौडेलका परिवारले गरे सडक बाल-बालिकालाई खाद्यान्न सहयोग
ने.वि. संघ नेता बिपिन पौडेलका परिवारले शनिबार सडक बाल-बालिकालाई खाद्यान्न सहयोग गरेका छन्। नेपाल रेड क्रस सोसाइटी पोखरा -९ नयाँबजार शाखाद्वारा नव- प्रभात माध्यमिक विद्यालयमा एक शिविर संचालन गरि करिब २५ सडक बाल-बालिकालाई बासस्थान बनाई खाना-खाजा खुवाउँदै आएको छ। पौडेलका बुवा बिष्णु पौडेलले चामल, दाल, सोयाबिन, नुन, तेल, चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न बस्तुहरु उक्त शिविरकि […]