सरकार बिरुद्ध सडक प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका आधा दर्जन नेता घाइते

८ माघ २०७५, मंगलवार

काठमाडौं ,सरकार बिरुद्ध सडक प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका आधा दर्जन नेता घाइते भएका छन । मंगलबार संसद भवन बाहिर भएको सरकार बिरुद्धको प्रदर्शनका क्रममा झडप हुँदा नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी सहित आधा दर्जन विद्यार्थी नेता घाइते भएका हुन । झडपको क्रममा महामन्त्री काफ्लेको ढाडमा चोट छ भने उपाध्यक्ष अधिकारीको तीन वटा […]

पोखरामा २ करोड ५० लाख भन्दा बढी रकम ठगिन सरिता कुमारी रानाले

८ माघ २०७५, मंगलवार

परिवार लण्डनमा भएको आश्वासन दिएर पोखरा महानगरका बिभिन्न  चिनेजानेका ब्यक्ति संग  पैसा ठगी गरेर फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ बडिगार्ड गाउँपालिका ८ घर भई पोखरा २६ अर्घौं बस्ने ४२ बर्षकी सरिता कुमारी रानालाई प्रहरीले काठमाण्डौंको दरबारमार्गबाट  पक्राउ गरेको हो । रानाले घर जग्गा खरिद गर्न, जग्गासँग घर साटी दिने जस्ता बिभिन्न […]

नेपाल प्रेस युनियन लमजुङमा अधिकारी

८ माघ २०७५, मंगलवार

नेपाल प्रेस युनियन लमजुङको सोमबार लमजुङ्गमा सम्पन्न  छैटौ ज़िल्ला अधिवेशनले  ऋषि अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति  सर्वसम्वत रूपमा चयन  गरेको छ ।  समितिको उपसभापतीमा   आस गुरुङ,, , श्याम शित्तल परियार, र शान्ता कमली, चयन भएका छन । सचिवमा निरज अधिकारी, सहसचिवमा  सम्झना तामाङ, कोषाध्यक्षमा शुसीला पौडेल केसी रिमाल, र  सदस्यहरुमा  सुजन बानिया, प्रकाश न्यौपाने, सञ्जय […]

सामाजिक कार्यमा पनि महिलाको सक्रियता आबश्यक छ : गाउँपालिका अध्यक्ष कुवँर

७ माघ २०७५, सोमबार

अन्नपुर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुवँरले महिलाहरुलाई सामाजिक कार्यमा सक्रिय रुपमा लाग्न आग्रह गरेका छन ।सोमबार  अन्नपुर्ण गाउँपालिका वडा नम्वर १ ले आयोजना गरेको महिलाहरुको लागि क्षमता अभिबृद्धि तथा उद्घोषण सम्वन्धी ३ दिने तालिमको उद्घाटन गर्दे उनले महिलाहरु सामाजिक कार्यमा सक्रिय नभयसम्म समाज बिकास नहुने बताए । जसरी घरलाई सुन्दर र ब्यबस्थित  बनाउन महिलाको  महत्वपुर्ण […]

महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरे

७ माघ २०७५, सोमबार

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आज आत्मसमर्पण गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–८  निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी […]

स्वस्थानी व्रत आजबाट शुरू, पुण्य कमाइने धार्मिक विश्वास

७ माघ २०७५, सोमबार

आजदेखि श्रीस्वास्थानी व्रतकथा सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको हो । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन आज हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । […]

संरक्षणको पर्खाइमा सुदूरका तालहरू

६ माघ २०७५, आईतवार

संरक्षण नहँुदा डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् । स्थानीयस्तरबाट ताल संरक्षणका लागि समिति गठन गरी पहल गरेको भए पनि सरकारी उदासिनताका कारण संरक्षण गर्न नसकिएको आलिताल गाउँपालिका अगुवा […]

डिभोर्सपछि पहिलो पटक सँगै आए अन्जु र मनोजराज‍ (भिडियो)

६ माघ २०७५, आईतवार

गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा ‘सम्झे पनि तिम्रो याद…’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ। गीतमा गजलकार सुरेश वाग्लेको शब्द र मनोराज कै संगीत सुन्न सकिन्छ। गजलकार वाग्लेको ‘तिमी साथ भएपछि’ एल्बममा गीतलाई समावेश गरिएको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार […]

हातमा फिल्म छैन, तर घटेको छैन राजेश हमालको व्यस्तता

६ माघ २०७५, आईतवार

नायक राजेश हमालको क्रेज पर्दामा कमजोर बनेतापनि पर्दा बाहिर जस्ताको तस्तै छ । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि राज गरेका हमालले बनाएको उचाई नै यति लोभलाग्दो छ कि, चलचित्र हेर्ने र नहेर्ने दर्शकको मुखमा उनको नै नाम झुन्डिएको छ । चलचित्र ‘शकुन्तला’मा काम गरेपछि चलचित्रमा काम गर्नबाट विश्राम लिएका नायक हमालको हातमा अहिले कुनै पनि […]

देउवा र पौडेलबाट पोखराका अग्रज पत्रकार गुरुङको घरमै पुगि स्वास्थ अबस्था बारे जानकारी

५ माघ २०७५, शनिबार

पोखरा । नेपाली कांग्रेसका सभापति एबं पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले पोखराका अग्रज पत्रकार राज बहादुर गुरुङको स्वास्थ्य अबस्था बारे जानकारी लिनुभएको छ । शनिबार विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आएका देउवाले गुरुङको निवास पुगि स्वास्थ बारे जानकारी लिनुभएको हो । बिगत केही समयदेखि मृगौलाको समस्या का कारण उपचारत गुरुङको मृगौला परिवर्तन बारे चासो लिंदै […]