संविधान संशोधन नभए संघर्षको कार्यक्रम सुरु हुन्छ : उपप्रधानमन्त्री यादव

५ माघ २०७५, शनिबार

लहान । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन् । मधेश आन्दोलनका क्रममा शहीद भएकाको सम्झनामा लहानमा आज २ नं प्रदेश सरकारद्वारा आयोजित १२औँ बलिदानी दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले सरकारले मधेशीको हकअधिकार र पहिचानका लागि संविधान संशोधन […]

मर्यादाक्रममा निर्वाचन आयोगको आपत्ति : ‘संस्थागत गरिमा तथा मान–मर्यादामासमेत आँच आउँछ’

५ माघ २०७५, शनिबार

काठमाडौं । निर्वाचन आयोगले नेपाल सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न महानुभावहरूको नयाँ मर्यादाक्रमप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगको शुक्रबारको बैठकले संवैधानिक निकायका पदाधिकारीलाई सरकारका कर्मचारीभन्दा धेरै तल राखिनुले संवैधानिक पदको अपमान मात्र हुने नभई समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान–मर्यादामासमेत आँच आउने ठहर गरेको छ । आयोगका […]

उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन गर्दे मुलधार महिला सेवा केन्द्र

४ माघ २०७५, शुक्रबार

सरिता तिम्सिना पगेनी मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले   यहि माघ १८,१९ र २० गते उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाटमा प्रथम राष्ट्रिय बेटी सम्मलेन गर्देछ   । सहन नपरोस हिंसा र दुव्र्यवहार ,स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी शशक्तिकरणको हतियार भन्ने मुल नाराका साथ सम्मेलन गरिदैंछ । सेभेन पिल्लर अफ नेपाल महिला अंकित स्तम्भ निर्माण गर्ने  र नेपालमा […]

पाँच लाखसहित १५ जुवाडे पक्राउ

३ माघ २०७५, बिहीबार

    काठमाडौँ, महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, […]

शान्ती र समृद्धीका लागी योग आवश्यक

१ माघ २०७५, मंगलवार

पोखरा । शान्ती र समृद्धीका लागी योग भन्ने नाराका साथ जिल्ला समन्वय समिति कास्कीले मंगलवार राष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ मनाएको छ । योग साधनालाई जनस्तरसम्म पु¥याउनकालागी  चार वर्ष अघिदेखी सरकारी तवरवाटै योग दिवस मनाउन लागिएको हो । योगको माध्यमवाट मानवीय शान्ती प्राप्तगरि मुलुकलाई समृद्धीतर्फ लैजान सघाउने विश्वास लिईएको छ । पुर्विय ज्ञानको उद्गमस्थल […]

महिला क्रिकेट : नेपाल र युएई खेल्दै

३० पुष २०७५, सोमबार

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार १२ः१५ मा शुरु हुनेछ । जारी प्रतियोगितामा दुवै टोली अपराजित हुन् । अघिल्ला दुई खेल जितेको नेपालले समूह […]

डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा चुनौती

३० पुष २०७५, सोमबार

बैतडीका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र(डम्पिङ साइड) निर्माण गरेका छैनन् । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न सकेका छैनन् । स्थानीय सरकारले डम्पिङ साइड नबनाउँदा खुला स्थानमा फोहर फाल्दा विभिन्न खालका स्वास्थ्य समस्या ल्याउने स्वास्थ्यकर्मीले बताएका छन् । […]

कवि शिरोमणिको स्मरणमा कविता वाचन

३० पुष २०७५, सोमबार

कवि शिरोमणि लेखनाथ पौड्यालको १३५औँ जन्मजयन्तीका सन्दर्भमा कविता वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पौड्यालले रचना गर्नुभएको ‘सत्य सन्देश’ प्रह्लाद पोखरेलले, ‘वसन्त कोकिल’ देवु लुइँटेलले र ‘नैतिक दृष्टान्त’ लोचन भट्टराईले वाचन गर्नुभएको थियो । डा सुधनकुमार पौडेल, आरएम डङ्गोल, विवश पोखरेल, तेजविलास अधिकारी, रामबाबु सुवेदी र भुवनहरि सिग्देलले पनि आ–आफ्ना कविता […]

दलित समुदायका लागि क्षमता अभिबृद्धि तालिम शुरु

२९ पुष २०७५, आईतवार

कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नम्वर ६ को आयोजनामा  दलित समुदायका लागि क्षमता अभिबृद्धि तालिम  शुरु भएको छ ।कार्यक्रमको उद्घाटन गर्दे वडा नम्वर ६ का  अध्यक्ष  चित्रबहादुर  गुरुङ्गले दलित समुदायका  हक अधिकारका बिषयमा दलित समुदाय नै  सचेत हुनु पर्ने बताए ।उनले क्षमता अभिबृद्धि कार्यक्रम मार्फत दलित समुदायमा सचेतना बढ्ने बिश्वास  ब्यक्त गरे । तालिम प्रशिक्षक क्रियाशिल […]

गल्छी–रसुवागढी सडक निर्माण तीव्र गतिमा, मुआब्जा माग्दै स्थानीवासी आन्दोलनमा

२९ पुष २०७५, आईतवार

राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ । पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने उक्त सडक ८२ किमीको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ । सरकारले उक्त सडक आयोजनाका लागि रु नौ अर्ब ५० करोड बजेट विनियोजन […]