गण्डकी प्रदेशभर अब रगत निशुल्क

१ फाल्गुन २०७८, आईतवार

पोखरा ।गण्डकीमा अब रगतका लागि रकम तिर्नु नपर्ने भएको छ । रगतको खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सय देखि १ हजार रुपैयाँ लाग्ने गरेकामा अब त्यसको खर्च गण्डकी प्रदेश सरकारले बेहोरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ गत सोमबारको […]

सिकाई केन्द्रकारुपमा स्थापित हुँदै वालिङको सरसफाई केन्द्र

१७ माघ २०७८, सोमबार

तोलाकान्त बगाले वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र अहिले सिकाई केन्द्रकोरुपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोर मैलाको उचित ब्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिकाहरु, फोहोर मैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न संघ संस्थाहरुको अध्ययन गर्ने थलोकोरुपमा विकसित हुँदै गएको हो […]

गण्डकी प्रदेशका नाकामा होल्डिङ सेन्टर बनाइने

१३ माघ २०७८, बिहीबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । कोभिडको तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्यनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले भने, […]

कोभिडबाट मृत्यु भएकाको परिवारलाई रु. २५ हजार सहयोग

३ माघ २०७८, सोमबार

तोलाकान्त बगाले वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड १९ का कारण ज्यान गुमाएकाको परिवारलाई रु. २५ हजार उपलब्ध गराएको छ । नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार रु. २५ हजार उपलब्ध गराउँदै आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । कोभिड १९ का कारण परिवारको सदस्य गुमाएर दुःखमा पर्नुभएका वालिङका नागरिकलाई नगरपालिकाकोतर्फबाट […]

काेभिडबाट श्वास फेर्न गाह्रो भयो ?तुरून्त अपनाउनुस् यी १६ उपाय

३ माघ २०७८, सोमबार

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ। २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको […]

पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना संक्रमण पुष्टि

२४ पुष २०७८, शनिबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर  ६९६ तथा एन्टिजेन विधिबाट २४८ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।   मन्त्रालयका अनुसार कोरोनाबाट  देशभर २९६ जना संक्रमणमुक्त […]

शहिद स्मृति बिद्यालयमा खोप लगाइयो

२३ पुष २०७८, शुक्रबार

पोखरा ।   पोखरा महानगरपालिका वडा नं १४ मा रहेका शहिद स्मृति आबासिय मा.वि.मा रहेका बिद्यार्थिहरुलाई खोप लगाइएको छ । माओबादी जनयुद्धका क्रममा शहिद,बेपत्ता तथा घाईते भएका परिवारका बालबालिकालाई पढाउने उद्धेश्य स्वरुप स्थापना भएको बिद्यालयमा ३५० जना बिद्यार्थिहरुले अध्ययन गर्दे आएका छन । १२ बर्ष माथि १८ बर्ष भित्रका बिद्यार्थिहरुलाई खोप लगाइएको हो । सो […]

बजार अनुगमनलाई व्यवहारिक गराउँदै  कार्वाही प्रक्रियाको कार्यन्वयनलाई प्रभावकारी बनाउन वाणिज्य मन्त्री शर्माको निर्देशन

१ आश्विन २०७८, शुक्रबार

  पोखरा  । गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बजारमा हुने गरेको अनुगमनलाई व्यवहारिक गराउँदै अनुगमन र कार्वाही प्रक्रियाको कार्यन्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन गरेका छन् । नजिकिदै गरेको चाडवाडलाई लक्षित गर्दै सुपथ मूल्य पसलहरुलाई ग्रामिण भेग लक्षित गरेर सञ्चालन गर्नु पर्नेमा बताउँदै वाणिज्य मन्त्री शर्माले प्रदेश भित्रको खाद्य सुरक्षा […]

भारतमा देखिएको  निपाह भाइरसको सङ्क्रमणप्रति  सचेत रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

२८ भाद्र २०७८, सोमबार

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताउनुभयो । भारतको […]

सार्दीखोलामा नेलम्बोको निःशुल्क मुख तथा दन्त शिविर 

३२ श्रावण २०७८, सोमबार

  श्रीभद्र पौडेल पोखरा ।पोखरा–४, गैह्रापाटन स्थित नेलम्बो नेपालले माछापुच्छे« गाउँपालिका–२, सार्दीखोलामा १ हप्ते निःशुल्क मुख तथा दन्त शिविर  आइतवार सम्पन्न गरेको छ । समापन समारोहमा भनाई राख्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले नेलम्बोले पालिकाका हरेक क्रियाकलापमा साथ दिर्दै आएको उल्लेख गर्दै उक्त संस्था पालिकावासीमा ब्राण्ड बनेको बताउनुभयो । वडाध्यक्ष विक्रम गुरुङले आफ्नो वडालाई लक्षित गरी […]