१८१ जना पत्रकारले गरे आँखा परीक्षण, ३५ जनालाई चश्मा १५ जना रिफर
कास्की । नेपाल नेत्रज्योति संघ कास्कीको आयोजना र पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजनमा भएको निःशुल्क आँखा शिविरमा १८१ जना पत्रकारहरुले आँखा जाँच गराएका छन् र आँखा जाँचको क्रममा पत्रकारहरुमा दृष्टि दोषको समस्या सबैभन्दा बढिमा देखिएको छ । १८१ जनामा गरिएको परीक्षणमध्य १०५ जनामा आँखा सुख्खा हुने, पोल्ने समस्या देखिएको छ । उनीहरुलाई औषधी […]
मनिपाल कलेजमा ‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न
पोखरा ।पोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा ‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीहरुलाई ‘ह्वाइट कोट‘(सेतो कोट) प्रदान गरिएको हो । आज (मंगलबार) दिपस्थित कलेज प्राङ्गणमा आयोजित सभामा डा. शिशिर गोख्ले र डा. अभिषेक मास्केले १ सय विद्यार्थीहरुलाई कोट प्रदान गरे । कोट प्रदान गर्दै उनिहरुले विद्यार्थीको उज्जवल […]
कर्मचारी युनियन हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी
पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित भएका हुनु भएको छ । युनियनको शनिबार पोखरामा सम्पन्न सातौ अधिबेशनले नकर्मीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचीवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुन्य प्रताव शाह र सहसचिबमा कल्पना आचार्य निर्वाचित हुनु भएको छ […]
आज रातिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा विक्री–वितरणमा रोक
आज बिहीबार मध्यरातिदेखि देशभर मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घण्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र […]
हेमजामा सार्वजनिक शौचालयको प्रयोग सुरु
गोविन्द तिमिल्सिना पोखरा । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा वडा कार्यालयको पहलमा मंगलबार निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न सुरु गरिएको छ । हेमजामा रहेको हेमजा मिनि मार्केट र बिकास आयल स्टोरमा भएको शौचालयलई सार्वजनिक गरिएको हो । वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले महानगरको अबधारणा अनुसार निजि शौचालयलाई सार्वजनिक गरिएको बताए । वडामा […]
पाेखरा -३ मा स्तन तथा पाठेघरकाे मुखको क्यान्सर परिक्षण गराएका अधिकाँश महिलामा समस्या
पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर ३ मा शनिबार निशुल्क भि.आइ. ए ( पाठेघरकाे मुखको क्यान्सर परीक्षण ) कार्यक्रम सम्पन्न भएको छ। परिक्षण गरिएका महिलाहरु मध्ये अधिकाँशमा याैनजन्य राेग सम्वन्धी संक्रमण देखिएको स्वास्थ्यकर्मी लक्ष्मी ढुगाँनाले पाेखरा पाेष्टलाई जानकारी दिनुभएको छ।”हामीले १०० जना महिलामा भि .आइ .ए परिक्षण गर्दा ५० जना महिलामा विभिन्न प्रकारका याैनजन्य संक्रमण भएको […]
विश्व स्तनपान सप्ताहका अवसरमा जाेन्टा क्लव अफ पाेखराद्वारा शिक्षा र समर्थन कार्यक्रम संचालन
पाेखरा।विश्व स्तनपान सप्ताहकाे अवसरमा जाेन्टा क्लव अफ पाेखराले स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम संचालन गरेको छ।क्लबले दिवसको पहिलो दिन साेमवार पाेखरा महानगरपालिका वडा नम्बर ३ मा सुरक्षित स्तनपान कक्षको स्थापनाका साथै सचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यक्रममा वाेल्दै पाेखरा -३ का वडाअध्यक्ष प्रकाशमान उदासले स्तनपानलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ जिम्मेवारीका रुपमा […]
संगम सहकारी पोखराको स्वास्थ्य सचेतना कार्यक्रम
पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था , पोखरा -१५ ले ११२ औं नारी दिवसको अवसरमा पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परिक्षणका साथै स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । परिवार नियोजन संघ , कास्कीको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा प्रशिक्षण दिदै नर्स अन्जना भण्डारीले आमा बनेका हरेक महिलाहरूले पाठेघर र स्तन सम्बन्धी स्वास्थ्य परिक्षण प्रत्येक वर्ष […]
सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीद्वारा आयोजित स्वास्थ्य शिविरमा हजार बढिले स्वास्थ्य लाभ गराए
पोखरा । १ सय १२ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला समन्वय समिति कास्कीले एक दिवसिय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पोखरा–३२ गगनगौंडास्थित गोगन उच्च माविमा भएको शिविरमा झण्डै ११ सयले स्वास्थ्यलाभ गरे । शिविरमा महिलाहरुको पाठेघर, स्तन, दाँत परिक्षणका साथै औषधी समेत वितरण गरिएको थियो । शिविरको […]
दारी ग्याङको आयोजनामा भएको रक्तदानमा ४ महिला सहित ५५ जनाले गरे रक्तदान
झापा । दारी ग्याङ झापाले बुद्धशान्तिमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ५५ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय झापा लगायतका विभिन्न जिल्लाहरुमा रगतको चरम अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको दारी ग्याङ झापाका अध्यक्ष तथा कार्यक्रम सभापति गोकुल पौडेलले जानकारी दिए । बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यता […]