संगम सहकारी पोखराको स्वास्थ्य सचेतना कार्यक्रम
पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था , पोखरा -१५ ले ११२ औं नारी दिवसको अवसरमा पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परिक्षणका साथै स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । परिवार नियोजन संघ , कास्कीको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा प्रशिक्षण दिदै नर्स अन्जना भण्डारीले आमा बनेका हरेक महिलाहरूले पाठेघर र स्तन सम्बन्धी स्वास्थ्य परिक्षण प्रत्येक वर्ष […]
सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीद्वारा आयोजित स्वास्थ्य शिविरमा हजार बढिले स्वास्थ्य लाभ गराए
पोखरा । १ सय १२ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला समन्वय समिति कास्कीले एक दिवसिय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पोखरा–३२ गगनगौंडास्थित गोगन उच्च माविमा भएको शिविरमा झण्डै ११ सयले स्वास्थ्यलाभ गरे । शिविरमा महिलाहरुको पाठेघर, स्तन, दाँत परिक्षणका साथै औषधी समेत वितरण गरिएको थियो । शिविरको […]
दारी ग्याङको आयोजनामा भएको रक्तदानमा ४ महिला सहित ५५ जनाले गरे रक्तदान
झापा । दारी ग्याङ झापाले बुद्धशान्तिमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ५५ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय झापा लगायतका विभिन्न जिल्लाहरुमा रगतको चरम अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको दारी ग्याङ झापाका अध्यक्ष तथा कार्यक्रम सभापति गोकुल पौडेलले जानकारी दिए । बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यता […]
गण्डकी प्रदेशभर अब रगत निशुल्क
पोखरा ।गण्डकीमा अब रगतका लागि रकम तिर्नु नपर्ने भएको छ । रगतको खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सय देखि १ हजार रुपैयाँ लाग्ने गरेकामा अब त्यसको खर्च गण्डकी प्रदेश सरकारले बेहोरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ गत सोमबारको […]
सिकाई केन्द्रकारुपमा स्थापित हुँदै वालिङको सरसफाई केन्द्र
तोलाकान्त बगाले वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र अहिले सिकाई केन्द्रकोरुपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोर मैलाको उचित ब्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिकाहरु, फोहोर मैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न संघ संस्थाहरुको अध्ययन गर्ने थलोकोरुपमा विकसित हुँदै गएको हो […]
गण्डकी प्रदेशका नाकामा होल्डिङ सेन्टर बनाइने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । कोभिडको तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्यनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले भने, […]
कोभिडबाट मृत्यु भएकाको परिवारलाई रु. २५ हजार सहयोग
तोलाकान्त बगाले वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड १९ का कारण ज्यान गुमाएकाको परिवारलाई रु. २५ हजार उपलब्ध गराएको छ । नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार रु. २५ हजार उपलब्ध गराउँदै आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । कोभिड १९ का कारण परिवारको सदस्य गुमाएर दुःखमा पर्नुभएका वालिङका नागरिकलाई नगरपालिकाकोतर्फबाट […]
काेभिडबाट श्वास फेर्न गाह्रो भयो ?तुरून्त अपनाउनुस् यी १६ उपाय
१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ। २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको […]
पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर ६९६ तथा एन्टिजेन विधिबाट २४८ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट देशभर २९६ जना संक्रमणमुक्त […]
शहिद स्मृति बिद्यालयमा खोप लगाइयो
पोखरा । पोखरा महानगरपालिका वडा नं १४ मा रहेका शहिद स्मृति आबासिय मा.वि.मा रहेका बिद्यार्थिहरुलाई खोप लगाइएको छ । माओबादी जनयुद्धका क्रममा शहिद,बेपत्ता तथा घाईते भएका परिवारका बालबालिकालाई पढाउने उद्धेश्य स्वरुप स्थापना भएको बिद्यालयमा ३५० जना बिद्यार्थिहरुले अध्ययन गर्दे आएका छन । १२ बर्ष माथि १८ बर्ष भित्रका बिद्यार्थिहरुलाई खोप लगाइएको हो । सो […]