दोस्रो सन्तान छोरी जन्माउनेलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा

२३ पुष २०७५, सोमबार

    –मनोज दाहाल विराटनगर, विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ । पहिलो र दोस्रो सन्तान […]

लागुऔषध सम्बन्धि कानुनी प्रावधानका बिषयमा प्रशिक्षण

२२ पुष २०७५, आईतवार

  पोखरा , हाम्रो परिवार नेपाल लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र नारेश्वर ६ बैदाममा लागुऔषध सम्बन्धि कानुनि प्रावधान का बिषयमा प्रशिक्षण सम्पन गरिएको छ। हरेक ३र३ महिना हुने उक्त प्रशिक्षण कार्यक्रममा संस्था मा रहेका ४५ जाना उपचाररत सदस्यीय को सहभागिता रहेको थियो । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको प्रबिधिक सहयोगमा […]

रक्सी खाने पैसा बीमा गर्न धुर्मुस–सुन्तलीको सल्लाह

२२ पुष २०७५, आईतवार

    डोटी, सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो । एकाएक चौरको मञ्चमा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले हास्यव्यङ्ग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि […]

घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी

१९ पुष २०७५, बिहीबार

    भक्तपुर, कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ ।उक्त कार्यालयको नाम र काम दुवै नभएपछि यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको निमित्त प्रमुख पार्थमणि न्यौपानेले स्वीकार्नुभयो । उहाँले भन्नुभयो, “कार्यालयमा बजेट पनि छैन, काम पनि छैन, भएका औषधि माग भएका ठाउँमा पठाएका छौँ, अरु जिम्मेवारी नभएपछि […]

पोखराका वीरेन गुरूङले आफ्नै श्रीमती माथि गरे एसिड प्रहार

१९ पुष २०७५, बिहीबार

    भतरपुर, एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा […]

१२ वर्षमा आमा

१८ पुष २०७५, बुधबार

हेटौँडा/१२ वर्षीया गंगामाया चेपाङ आमा बनेकी छिन् ।  काठमाडौं थापाथलीस्थित प्रसुति गृहमा गंगामायाले बुधबार दिउँसो छोरी जन्माउनु भएको हो । कम उमेर भएकाले शारीरिक अंग विकास नहुँदै गर्भवती बनेपछि गंगामायाको शल्यक्रिया गरिएको थियो । गंगामायाका आमा राममायाले शल्यक्रिया गरेर नातिनीलाई जन्म दिएको जानकारी दिनुभयो । १२ वर्षमै गर्भवती भएको समाचारपछि प्रधानमन्त्री कार्यालयले नै जिल्ला प्रशासन कार्यालय […]

परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै ,

१८ पुष २०७५, बुधबार

    रोल्पा, रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा ३७ प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेकामा आव २०७३÷७४ मा […]

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो : उपत्यकासहित देशभर चिसो बढ्ने

१० पुष २०७५, मंगलवार

काठमाडौँ । राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो । महाशाखाका […]

हर्न निषेधबारे सबैलाई पुन-ध्यानाकर्षण

८ पुष २०७५, आईतवार

    यातायात विभागले २०७४ बैशाखबाट लागु हुने गरी काठमाडौँ उपत्यका भित्र हर्न बजाउन पूर्ण रुपले निषेध र्ने निर्णय लियो । सहर शान्त भयो भनि मिडियामा प्रचार गरियो । केहि चालकले मुख अमिलो पर्नु बाहेक कुनै बिरोध गरेनन् । अहिलेका दिनहरुमा यो निषेध बारे चर्चा गर्नु कुनै महत्वको बिषयम होइन जस्तो लाग्ला तर यदी आमाको नामबाट नागरीकता, […]

“ANTIDRUG CAMPIGN” मा युबा

७ पुष २०७५, शनिबार

पोखरा महानगरपालिका -२७ खोलाकोडिल मा अबस्थित सृजनसिल युबा क्लब द्वारा आयोजित “ANTIDRUG CAMPIGN” भब्यताका साथ सम्पन्न भयेको छ। Getwill foundation को सहयोगमा सम्पन्न उक्त कार्यक्रम मा प्रमुख बक्ता जनक गुरुङ थिए भने कार्यक्रमको अध्यक्षता महेश अधिकारीले गरेका थिए। कार्यक्रममा विभिन्न संघ सस्थाहरुबाट अतिथि साथसाथै थुप्रै स्थानिय बासिन्दाहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।समाजमा लागू पदार्थको […]