अस्पतालमा टेलिफोनको असुविधा
जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहँुदा कार्यालयको दैनिक काम प्रभावित हँुदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् । जिल्लामा नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक संस्थाबाट टेलिफोन सेवा उपलब्ध हुँदै आए पनि जिल्ला अस्पताल क्षेत्र उक्त सुविधाको प्रभावकारी पहँुचमा पुग्नसकेको […]
निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै
सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो […]
दुवै आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु दुई हजार
बेत्रावती, नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजार उपलब्ध गराउने भनी उम्मेदवार रहँदा जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याउनुभएको छ । प्रमुख पण्डितले विदुर नगरपालिका–९ लामाटारका दुवै आँखा नदेख्ने कृष्णबहादुर नेपालीलाई मासिक रु दुई हजार रकम आफू जनप्रतिनिधि भएपश्चात्को अवधिको एकमुष्ट रुपमा उपलब्ध गराउनुभयो । उहाँले प्रमुख पदमा निर्वाचित भएर […]
उपचार नगर्ने डाक्टर पंडितको बर्खास्तीको माग राख्दै तालाबन्दी
दीपेन्द्र बस्नेत ,बेलौरी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरले बिरामीको उपचारमा देखाएको हेलचक्र्याईमा असन्तुष्टि जनाउँदै डाक्टरको कार्यकक्षमा काँग्रेसद्वारा गरिएको तालाबन्दीसंगै पूर्व सांसद दिवानसिह बिष्टबिरुद्ध जारी गरिएको विज्ञप्तिको निन्दा गर्दै नेपाली काँग्रेसले प्रेस विज्ञप्ति जारी गरेको छ । शुक्रबार हृदयघातको समस्याका कारण उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी बेलौरी नगरपालिका ६ कि […]
सुत्केरीको अकालमा ज्यान गयो
सङ्खुवासभा– समयमै स्वास्थ्य संस्था नल्याउँदा खाँदबारीमा एक सुत्केरीको अकालमा ज्यान गएको छ । खाँदबारी नगरपालिका–३ की २० वर्षीया नन्दुमाया गुरुङको सुत्केरी हुन नसक्दा ज्यान गएको हो । उनलाई अन्तिम अवस्थामा जिल्ला अस्पतालमा आफन्तले ल्याएका थिए । पाठेघरबाट रगत बग्न थालेको झन्डै छ घन्टापछि अस्पताल ल्याउँदा उनको शनिबार बिहान ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ […]
असुरक्षित गर्भपतन गराउने बढ्दै
– विष्णु नेपाल पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका ान पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन् । वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था […]