बीचमै कक्षा छाड्ने दर बढ्न थालेपछि छात्राहरुलाई सेनेटरी प्याड वितरण

२९ कार्तिक २०७५, बिहीबार

  बेझाड, पाल्पा, पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न सेनेटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका सात मावि र आठ आधारभूत विद्यालयमा ७२ […]

विश्व मधूमेह दिवस :नेपालमा करिब १० लाख मानिसमा मधुमेह अर्थात चिनीरोग

२८ कार्तिक २०७५, बुधबार

काठमाडौं। हरेक वर्षको नोभेम्वर १४ लाई विश्वभर विश्व मधूमेह दिवसकारुपमा मनाईने गरिन्छ।  यस बर्ष को दिवस बिश्व समुदायले परिवार र मधुमेह भन्ने नाराका साथ मनाँउदैछ। सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ। मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको […]

कोमागाने मितेरीकक्ष सोमबारदेखि सञ्चालनमा

२७ कार्तिक २०७५, मंगलवार

  पोखरा,  पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा कोमागाने मितेरीकक्ष सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले पहिलो पटक अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जापानको कोमागाने शहरको नाममा ‘कोमागाने मितेरीकक्ष’ स्थापना गरिएको हो । कोमागाने र जापानका बारेमा अध्ययन गर्न सो मितेरीकक्ष स्थापना गरिएको हो । सो कक्षको गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, पोखरा महानगरका उपप्रमुख […]

भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस

२६ कार्तिक २०७५, सोमबार

  नयाँदिल्ली,   भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ । पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर प्रदेशको स्वास्थ्य विभागका अधिकारीहरुले भने उनीहरुको मृत्यु जिका भाइरसबाटै भएको हो भन्ने पुष्टी गर्न भने अस्वीकार गरिरहेका छन् । प्रदेशको लोकप्रिय पत्रिका “द हिताभाडा”ले रोग […]

नर्सिङ काउन्सिलले लाइसेन्सिङ परीक्षा लिने

२४ कार्तिक २०७५, शनिबार

काठमाडौं , नेपाल नर्सिङ काउन्सिलले लाइसेन्सिङ परीक्षा लिने भएको छ। काउन्सिलले लिन लागेको यो २० औं लाइसेन्सिङ परीक्षा आगामि मंसिर ८ गते हुदै छ । काउन्सिललको पछिल्लो तथ्यांक अनुसार नेपालमा ८२ हजार ३ सय ८८ नर्स दर्ता भइसकेको जनाइएको छ। लाइसेन्सिङ परीक्षाका लागि काउन्सिलले अनलाइन फर्म भर्ने व्यवस्था गरेको थियो।

करेलाको प्रयोग गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ :हेरौ कसरी

२४ कार्तिक २०७५, शनिबार

एजेन्सी । मधुमेहका बिरामिलाई औषधीनै हो करेला  । मधुमेह हुनेलाई करेलाको सब्जी जुस र विशेष गरेर धुलो धेरै प्रभावकारी हुन्छ । करेला अग्नाशायलाई उत्तेजित पारेर इन्सुलिनको स्त्रावलाई बढाउछ । करेलामा प्रयाप्त मात्रामा इन्सुलिन पाइन्छ । सो इन्सुलिन पिसाब र रगत दुबैलाई नियन्त्रणमा राख्ने गर्दछ । हेरौ मधुमेहमा करेलाको प्रयोग कसरी गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ […]

अधिकांश पसलमा अखाद्य मिठाई

१७ कार्तिक २०७५, शनिबार

  भक्तपुर,  भक्तपुर नगरपालिका अनुगमन समितिले शुक्रबार भक्तपुर नगरपालिका क्षेत्रका मिठाई पसलको अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा नौ मिठाई पसलको अनुगमन गरेको थियो । अनुगमनमा अधिकांश पसलमा मिठाई पकाउने तेल जाँच गर्दा रानसिड ९एसिड० बढी भई गुणस्तरहीन भएको, म्याद नाघेको […]

प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटियो

१७ कार्तिक २०७५, शनिबार

  दमक,  झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले […]

डेंगु रोगको बिषयमा सचेतना जगाँउदै वडा अध्यक्ष गुरुङ

१६ कार्तिक २०७५, शुक्रबार

  कास्कीको रुपा गाँउपालिका वडा नं ६ का वडाअध्यक्ष नारायण गूरुङ ले  डेंगु रोगबाट  सचेत रहन  आग्रह गरेका छन। कास्कीमा डेंगु रोग संक्रमितको संख्या बढे संगै लामखुट्ठेको टोकाइबाट हुने  डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अध्यक्ष गुरुङ्गले सर्बाजनिक सुचना सहित आग्रह गरेका हुन  । लामखूट्ठेको टोकाइबाट सर्ने डेङ्गू रोगबाट बच्न उनले घरवरीपरीका पानी जम्ने खाल्टाखूल्टी […]

भिटामिन ए खुवाइयो

१५ कार्तिक २०७५, बिहीबार

   छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकलाई एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि, पाखुराको नाप र बालभिटा प्रदान गरिएको छ । बुधबार र आज गरी दुई दिने भिटामिन ए खुवाउने अभियान देशव्यापी रुपमा सञ्चालन भएका थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त […]