सुन ख्याल ख्यालैमा सार्वजनिक

४ मंसिर २०७५, मंगलवार

    नव निर्देशक गणेश जंग रावलको `सुन ख्याल ख्यालैमा´ वोलको लोकपप शैलीको गीतको भिडियो भर्खरै मात्र युट्यूव मार्फत सार्वजनिक भएको छ।राजु ढकालको शव्द/संगीत,षडज लिम्वु (साम्वाहाम्फे)को स्वरमा रहेको सो गीतको भिडियोमा योदिन साम्वाहाम्फेले छायाङ्कन र अर्जुन पोखरेलले सम्पादन गरेका छन्। काठमाण्डौं उपत्यकाका गोदावरी,गोकर्ण,कोटेश्वर लगायतका स्थानमा छायाङ्कन गरपएको भिडियोमा विश्व स्याङ्वो,अनिशा न्यौपाने र सञ्जिताले अभिनय गरेका […]

सेक्स गर्दा पलङ नै भाँचिएपछि ………

४ मंसिर २०७५, मंगलवार

दक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरमा एक जोडी दम्पत्तिले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै सकस बेहोर्नुपरेको छ । सेक्स गर्दा पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन् । उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड भएको छ । समाचार अनुसार स्थानीय जोन नामका पुरुष उनकी क्लेयर नामकी पार्टनरसँग सम्भोगमा लीन थिए । […]

विवाहपछि यस्तो देखियाे दीपिका–रणवीरकाे जाेडी

४ मंसिर २०७५, मंगलवार

भर्खरै इटालीमा विवाह सम्पन्न गरेका भारतीय चर्चित जोडी दीपिका पादुकोण र रणवीरले विवाहलगत्तै तस्वीरहरु गोप्य राखे। विवाह मण्डपदेखि त्यहाँभित्र अबलम्वन गरिएका प्रक्रिया सार्वजनिक गर्न कडाइ  गरियो। लामो समय प्रेममा रहेका उनीहरुले विवाहपछि आफ्नो सामाजिक सञ्जालबाट ३ वटा मात्र फोटो सार्वजनिक गरे। विवाहपछि दीपिका रणवीरको घरमा भित्रिसकेकी छन्। अहिले उनीहरुका केही फोटा सार्वजनिक भएका छन्। ६ […]

वाह मनाङ फोटो फिचर

३ मंसिर २०७५, सोमबार

बेनिशा र रीमाको लेजबियन सम्बन्धको भिडियोमा डीसलाइक धेरै

२ मंसिर २०७५, आईतवार

  केही समय अगाडि चलचित्र ‘सुनगाभा’ बनेको थियो, जसले लेजबियन जोडीको सम्बन्धलाई प्रस्तुत गरेकोे थियो । हलमा असफल भएपनि यो चलचित्रले विभिन्न अन्तरराष्ट्रिय पुरस्कार जितेको थियो । मानिसको सोच परिवर्तन हुँदै गएपछि समाजमा खुल्ला रुपमा देखिन थालेको यस्तो सम्बन्धले पर्दामा पनि स्थान पाइरहेका छन् । यही क्रममा, एउटा म्यूजिक भिडियोमा दुई यूवतीको लेजबियन सम्बन्धलाई प्रस्तुत […]

वैवाहिक सम्बन्धमा दीपिका-रणवीर

२९ कार्तिक २०७५, बिहीबार

बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोण ६ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दैछन्। बलिउडमा यो नै वर्षको ठूलो विवाह समारोह हुनेछ। विवाह समारोहस्थल यतिबेला भव्य रुपमा सिँगारिएको छ। १४–१५ नोभेम्बर (आज र भोलि) इटालीको सुन्दर सहरमा उनीहरु भव्य वैवाहिक कार्यक्रम चल्नेछ। प्राकृतिक सुन्दरताले भरिपूर्ण इटालीको लेक कोमोमा विवाह समारोह आयोजना हुँदैछ। यसअघि बलिउडकी चल्तीकी […]

प्रदिप र साम्राज्ञीको मस्ती

२९ कार्तिक २०७५, बिहीबार

यूवा स्टार प्रदिप खड्का र चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै पर्दामा हेर्न चाहने दर्शकको इच्छा कहिले पुरा होला ? नेपाली मिडियामा यी दुइले चलचित्र खेल्न लागेको खबर सार्वजनिक भएको धेरै भैसक्यो । चलचित्र ‘भैरवी’मा नै यी दुइले काम गर्न लागेको खबर बाहिरिएको थियो । तर, यो चलचित्र प्रदिपले साइन गरेपनि साम्राज्ञीले भने साइन गरिनन् […]

कुमारी नठहरिएका महिला पुलिसमा भर्ना हुन पाउँदैनन्

२८ कार्तिक २०७५, बुधबार

कुनै पनि महिलाले देशको प्रहरीमा भर्ना हुनका लागि भर्जिन हुनुपर्ने कानून लागू गरिन्छ भने के होला ? हाम्रो देशमा त यस्तो सायद अब सम्भव छैन । तर दुनियाको ठूलो मध्येको एक देश इण्डोनेसियामा चाहीँ यस्तो अनौठो तथा विभेदकारी नियम रहेछ । हो, इण्डोनेसियामा पुलिसमा भर्ति हुन चाहने महिलाले आफ्नो भर्जिनिटी टेष्ट गराउनु पर्दछ । उक्त […]

नेपथ्य देशका चार सहरमा गुन्जिँदै

२८ कार्तिक २०७५, बुधबार

लोकरक ब्यान्ड ‘नेपथ्य’ले पूर्वपश्चिम सांगीतिक यात्रा गर्ने भएको छ। यो यात्रामा पूर्वी पहाडी क्षेत्रदेखि पश्चिमको तराई भेगसमेत समेटिने नेपथ्यले जनाएको छ। केही समय अघिमात्र काठमाडौं र सिक्किमका दर्शकसामु सांस्कृतिक प्रस्तुति दिइसकेको ब्यान्डले स्थापनाको २५औं वर्ष मूलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले कार्यक्रम तय गरेको जनाएको छ। मंसिर ४ गते झापाको बिर्तामोडबाट सुरु हुने यात्रा […]

केमियो भूमिकामा वेनिशा

२८ कार्तिक २०७५, बुधबार

२ वटा चलचित्र लगालग असफल भएपछि नायिका बेनिशा हमाललाई नयाँ निर्माताले जोखिम मोल्न चाहेका छैनन् । ‘ब्लाइन्ड रक्स र झ्यानाकुटी’को असफलताले बेनिशाको करिअर नै जोखिम मोडमा पु¥याइदियो । उनै, वेनिशा नयाँ चलचित्रमा देखिएकी छैनन् । उनले नयाँ चलचित्रमा साइन गरेको खबर पनि अहिलेसम्म सुनिएको छैन । सायद, उनको स्टारडममाथि निर्मातालाई विश्वास नभएको हुनसक्छ । उनै, […]