नेपालीको सरदर आयु अबको दुई बर्षमा ७३ वर्ष पु¥याउने सरकारको लक्ष्य
६ कार्तिक २०७५, मंगलवार
काठमाडौं । नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पु¥याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा यो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय नवजातशिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा […]
अगरबत्तीको धुँवा चुरोटभन्दा पनि धेरै हानिकारक
२५ आश्विन २०७५, बिहीबार
काठमाडौं । कुनै पनि पूजा वा आरधनाको लागि अगरबत्तीको प्रयोग गर्ने गरिन्छ । यद्यपि अगरबत्तीको धुँवाले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने एक विवरणले देखाएको छ । अगरबत्तीको धुँवा चुरोटभन्दा पनि धेरै हानिकारक हुने गरेको विवरणमा पाइएको हो । सन् २०१५ मा चीनले गरेको अध्ययनको क्रममा अगरबत्तीको धुँवाले मानिसले भित्री कोषमा पुगेर असर पुर्या्उने गरेको पाइएको […]