एचआइभी सङ्क्रमणले महिलालाई दिएको पीडा

२२ मंसिर २०७५, शनिबार

    –विमलबहादुर विष्ट डोटी, दीपायल सिलगढी नगरपालिकी एक महिलालाई एचआइभी सङ्क्रमण भएको सात वर्ष भयो । तीन सन्तानकी आमा परिवार पाल्नकै लागि सदरमुकाममा दैनिक ज्यालादारीमा जोखिमपूर्ण काम गर्दैआउनुभएको छ । डोटीकै पूर्वीचौकी गाउँपालिकाकी अर्की महिलाको अवस्था पनि उस्तै छ । श्रीमान्ले भारतमा गएर कमाइ गरेर घर परिवार राम्रै चलेको थियो । एचआइभी सङ्क्रमणका कारण […]

आखिर किन झुट बोल्छन त महिलासंग पुरुषले : सम्भावित केहि कारणहरु

१७ मंसिर २०७५, सोमबार

जुन सम्बन्धलाई तपाइले आखा चिम्लेर बिश्वाश गर्नु हुन्छ त्यहि सम्बन्धमा धेरै पटक तपाइले धोका पनि पाइरहेको हुन सक्छ | माया, प्रेम नै यस्तो चिज हो जसले तपाइलाई जिउनको लागि प्रेरणा दिन्छ | तर हिजो आज एकले अर्कोलाइ आँखा चिम्लेर बिस्वाश गर्न गाह्रो हुँदै गएको छ | यसरि बिश्वाश गरिएको व्यक्तिबाट पनि नमज्जासंग धोका पाइने गरेको […]

जति पटक यौन सम्पर्क गरेपनि नपुग्ने महिला

६ मंसिर २०७५, बिहीबार

एजेन्सी। बेलायतकी एक  महिलालाई जति पटक यौन सम्पर्क गरेपनि नपुग्ने समाचार त्यहाँका पत्रपत्रिकाले प्रकाशित गरेका छन्। २४ सै घण्टा यौन सम्पर्कको बारेमा मात्र सोच्ने उनलाई यौनको प्यास नमेटिने रोग नै लागेको छ।   चिकित्सकका अनुसार ति महिलालाई परमानेन्ट एराउजल सिन्ड्रोम भएको छ। सो किसिमको विमारी भएका व्यक्तिको यौनाङगमा रक्तवहाव अत्यधिक रहने गर्छ।  यौनाङगमा रक्तवहाव अत्यधिक […]

कसरी खाने अण्डा ,कसरी धेरै पौष्टिक तत्व पाउने ?

४ मंसिर २०७५, मंगलवार

अण्डालाई प्रचुर पौष्टिक तत्वयुक्त र स्वास्थ्यको लागि फाइदाजनक आहार मानिन्छ । वयस्क मानिसले दैनिक दुई र बालबालिकाले एक अण्डा सेवन गर्नु उत्तम मानिन्छ । अण्डामा क्यालोरीकेा मात्रा कम हुनुका साथै प्रोटिन, भिटामिन, मिनरल्स तथा हेल्दी फ्याटको मात्रा धेरै हुन्छ । तर, यसलाई प्रयोग गर्ने तरीकाले यसबाट प्राप्त गर्ने पोषकतत्वको मात्रालाई तलमाथि पार्न सक्छ । किनभने […]

पुरुषहरुको ध्यान किन युवतीको पुष्ट स्तनतिर आर्कषित हुन्छ होला ?

२९ कार्तिक २०७५, बिहीबार

पुरुषहरु ध्यान किन युवतीको पुष्ट स्तनतिर आर्कषित हुन्छ होला  ,यस्ता जिज्ञासा सबै युवतीको मनमा रहनु स्वभाविकै मानिन्छ । तर यसको प्रष्ट उत्तर पुरुषसँग पनि छैन । आखिर किन पुरुषहरु युवतीको पोटिलो स्तनप्रति आकषतिर् हुन्छन् रु यस विषयमा गरिएको एक अनुसन्धान पछि भने केही रोचक तथ्य सार्वजनिक भएका छन् । साधारणतया जब पुरुषले युवतीलाई भेटाउछ या […]

दाम्पत्य जीवन रोमाञ्चक बनाउन यसो गर्नुस्

२८ कार्तिक २०७५, बुधबार

  विवाह एउटा रोमाञ्चक अनुभव हो । विवाह लगत्तै जीवन रंगीन बन्छ । तर, समय बित्दै जाँदा यो ‘ब्ल्याक एन्ड ह्वाइट’ हुँदै जान्छ । केही नयाँपन आउँदैन । जिन्दगीले हामीलाई यस तरिकाले व्यस्त राख्छ कि हामी एक अर्काको लागि पर्याप्त समय नै दिन सक्दैनौं । ठूला–ठूला चाहनालाई पुरा गर्नतिर लाग्दा ससाना खुसीहरु हराउँछन् तर, ख्याल […]

फलफूल सेवनले महिलाहरु बुढि हुदा पनि स्वस्थ रहने : अध्ययन

२० कार्तिक २०७५, मंगलवार

एजेन्सी। महिलाले जवानीमा धेरै मात्रामा फलफूल, सब्जी वा शाकाहारी खाना खाएमा उनी बुढि हुदा पनि स्वस्थ रहने एक अध्ययनले देखाएको छ । अध्ययनले भनेको छ फलफूल, सब्जी वा शाकाहारी खानाले महिलाको स्वास्थ्यमा विशेष प्रभाव राख्दछ तर पुरुषमा भने यसले खासै महत्व राख्दैन। यस बिषयलाई लिएर वैज्ञानिकहरु चिन्तित देखिएका छन्। अमेरिकाको कोरोनरी आर्टिलरी रिस्क डेभ्लोप्मेन्टको रिसर्चका अनुसार […]

जीवन सुखी बनाउन संसर्गका केही टिप्सहरु

१९ कार्तिक २०७५, सोमबार

एजेन्सी। सेक्स पति पत्नी बिचमा अनिवार्य आवश्यक्ता हो । जीवन सुखी बनाउन सेक्स जीवनमा रमाउनु जरुरी रहेको छ । तर हाम्रो समाजमा अनैतिक सेक्सका कारण समस्याहरु थपिएका छन् । त कतिपय अवस्थामा सेक्सका सामान्य ज्ञान समेत नजान्दा पतिपत्नी बिचमा असमझदारी बढ्दै पारपाचुके सम्म भएका घटनाहरु दिनानुदिन बढ्दै गएका छन् । सेक्सलाई स्वास्थ्यको लागि पनि राम्रो […]

स्वस्थ र फिट रहन दैनिक दुई घण्टा उभिऔँ

१४ कार्तिक २०७५, बुधबार

  एक नयाँ अध्यय्नले दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने बताएको छ । कुनैपनि कार्यक्षेत्रमा दैनिक दुई घण्टा उभिनाले मधुमेह, मोटोपना, मानसिक रोग, तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा फिट रहने अध्ययनले देखाएको छ । कार्यालयसमा लामो समयसम्म लगातार कुर्चीमा बसेर काम गर्नेहरुमा स्वास्थ्य समस्या आउने बताइएको छ । अध्ययनले कम्तीमा […]

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

११ कार्तिक २०७५, आईतवार

  –शुरबहादुर सिंह जुम्ला,  अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा […]