खान पान र सरसफाइमा ध्यान नदिदा रोगहरु बढ्ने गर्यो: सेफ लेखनाथ पौडेल
लामो समयदेखि होटलमा काम गरि रहनु भएका लेखनाथ पौडेलले पोखरा पोष्ट डट कम संग कुरा गर्दै खान पानमा सरसफाइ नहुंदा बिरामीहरुको मात्रा बढेको र विभिन्न रोगहरुको उत्पादन भएको बताउनु भयो। आजकल बजार बिषादी राखेर बनाएका फलफूल, साग- सब्जी लगायतका खानेकुरा हामीले राम्रोसंग नपखालीकन र बिषादिलाई नष्ट नगरी कन खादा धेरै रोगहरुको समस्या आएको पौडेलको टिप्पणी […]
हरियो मकै ,जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पुर्याउछ
मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पुर्याउछ । मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो । मकै खादा तौल घट्नुका साथै अन्य रोगको निराकरणका लागि पनि निकै फाइदा हुन्छ । मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, […]
अण्डाका यी परिकारले घटाउँछ तौल
काठमाडौं । तौल कम गर्नको लागि प्रोटीन महत्त्वपूर्ण भुमिका हुन्छ। प्रोटीनले तपाईंको शरीरको मेटाबालिजमलाई सही राख्छ। साथै तपाईंको भोकलाई पनि कम गर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा हो कि यसले फ्याट घटाउँछ। जब हामी प्रोटीनको बारेमा कुरा गर्छौ, सबैभन्दा पहिले हाम्रो मस्तिष्कमा अण्डाको विचार आउछ। अण्डा एक सुपर खाना हो जसमा धेरै मात्रामा प्रोटीन पाइन्छ । […]
पोसिला खानेकुरा पाउँदैनन् एचआइभी सङ्क्रमितहरु
– दुर्गा देवकोटा लम्की, कैलालीका एचआइभी सङ्क्रमितले पोसिला खानेकुरा खान पाएका छैनन् । उनीहरुलाई खाली पेट औषधि (एआरटी) खानुपर्ने बाध्यता छ । सङ्क्रमितमा पनि यहाँका एकल महिला र बालबालिकाको अवस्था दयनीय छ । एआरटी औषधि नियमित रुपमा आजीवन सेवन गर्नुपर्छ । औषधिले शरीर कमजोर बनाइदिन्छ । उनीहरु नियमित खाना खान सक्ने अवस्था मै छैन । […]
सुत्केरी भत्ताबाट वञ्चित
टीकापुर अस्पतालमा सुत्केरी भएका ५६६ जनाले सुत्केरी भत्ता पाउन सकेका छैनन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट नआएका कारण उनीहरु सुत्केरी भत्ताबाट वञ्चित भएका हुन् । अस्पतालले चालू आर्थिक वर्षको साउनदेखि सुत्केरी भत्ता उपलब्ध गराउन सकेको छैन । अस्पतालले सुत्केरीलाई यातायात खर्चवापत रु एक हजार र नियमित गर्भजाँच गरेवापत रु ८०० उपलब्ध गराउँदै […]
जाडो याममा हुने डिप्रेसन
डा कपिलदेव उपाध्याय, मनोचिकित्सक डिप्रेसन ठूलो जनस्वास्थ्य समस्या हो। सबै मानिस खुसी हुन चाहन्छन्, आनन्दको खोजीमा दौडिरहेका छन्। माया गाँस्न र माया गर्न चाहन्छन्। जिन्दगी रमाइलोसँग बिताउन चाहन्छन्। तर, डिप्रेसन भएपछि मन नै खुसी हुँदैन, रमाइलो लाग्दैन र आनन्द नै आउँदैन। एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो […]
घुर्ने समस्या : कारण र उपचार
डा माधव दाहाल, नाक कान, घाँटी विशेषज्ञ अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ। घुुर्ने मानिस आफन्तबाटै टाढिनुपर्ने अवस्था सिर्जना हुन्छ । आफ्नै परिवारका सदस्य पनि सँगै सुत्न […]
स्वास्थ्य सेवाका सबै कर्मचारी आन्दोलनमा, केन्द्रीय अस्पतालदेखि स्वास्थ्य चौकीसम्मको सेवा प्रभावित
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वातावरण केही बेर तनावपूर्ण बन्यो। बुधबार र बिहिबार पनि मन्त्रालय प्रहरीबाट घेरिएको थियो। मन्त्रालयभित्र र बाहिर कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्यका सबै समूहका कर्मचारी आन्दोलनमा होमिएपछि शान्ति सुरक्षा गर्न भन्दै सरकारले मन्त्रालयमा ठुलो संख्यामा प्रहरीबाट घेरेर राख्नुपर्ने अवस्था आयो। प्रहरीले मन्त्रालय निषेधित क्षेत्र भएको भन्दै कुनै पनि विरोधका गतिविधि नगर्न […]
इटालीमा महिनावारी भएको बेला महिलाहरुलाई बिदा
काठमाडौं । इटालीमा महिनावारी भएको बेला महिलाहरुलाई बिदा दिइन्छ । इटाली महिनावारीमा महिलालाई दिने पहिलो युरोपियन मुलुक हो । यो नियमको विषयमा इटालीको संसदमा विवाद पनि सिर्जना भएको थियो । नियमअनुसार महिलालाई मासिक ३ दिनको महिनावारीको छुट्टीको माग गरिएको थियो । यस किसिमको प्रस्ताव निकै विवादित बन्न पुगेको थियो । यस्तोमा लैङ्गिक थिचोमिचोमा पर्दै आएका […]
प्रदेश–३ सरकारको सबै विद्यालयमा नर्स दरबन्दी राख्ने
हेटौडा । विद्यालय समयमा विद्यार्थी कुनै कारण बिरामी हुँदा अध्ययनमा समस्या उत्पन्न हुन्छ । विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजान शिक्षक÷अभिभावक बाध्य हुन्छन् । यतिबेला शिक्षकको पढाउने काममा बाधा पर्ने, अभिभावकको समय र गरिरहेको काम दुवैमा हानि पुग्ने र विद्यार्थीको सिक्ने समयको क्षति भएर सिकाईमा पछाडि पर्ने कारणलाई समस्याका रुपमा बुझेर स्वस्थ्य रहन गरिने समग्र […]