पत्रकार अधिकारीलाई धम्की दिनेलाई तत्काल कानुनी कारबाही गर्न  माग

१६ श्रावण २०७८, शनिबार

  पोखरा  ।    पोखराका पत्रकार रञ्जन अधिकारीमाथी भएको दुव्र्यबहारप्रति नेपाल पत्रकार महासंघ  कास्कीले एक विज्ञप्ती जारी गरि दोषिलाई कडा कारवाहीको माग गरेको छ । नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले एक विज्ञप्ती जारी गर्दै पूर्व कार्यसमिति सदस्य रञ्जन अधिकारीमाथि भएको घटना स्वतन्त्र प्रेस माथि आक्रमणको घटना भएको जनाएकी छन् । विज्ञप्तिमा उल्लेख छ […]

पोखराबाट केन्पो खुकुरी नेशनल च्याम्पिनसीप प्रतियोगिताको घोषणा

१६ श्रावण २०७८, शनिबार

सन्तोष बस्याल पोखरा  ।  पोखराबाट केन्पो खुकुरी नेशनल च्याम्पिनसीप प्रतियोगिताको घोषणा गरिएको छ । शनिबार पत्रकार सम्मलेन गरी सो प्रतियोगिताको घोषणा गरिएको हो । प्रतियोगिता आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ । यसअघि जेठ महिनामा बुटवलमा आयोजना गर्ने भनिएको नेशनल च्याम्पिनसीप कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको नेपाल केन्पो खुकुरी मार्शल […]

उपभोक्तालाई स्वच्छ पिउनेपानी वितरण गरेरै छाड्छु ःखानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र

१५ श्रावण २०७८, शुक्रबार

पोखरा । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान बलियो बनाउन आफू क्रियाशील भएको बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित अन्तर्राष्ट्रिय मित्रता दिवस तथा खिर खाने पर्वका अवसरमा भएको कार्यक्रममा डा. प्रसादले कर्मचारीको हकहित र उपभोक्तालाई स्वच्छ पिउनेपानी वितरण गरेरै छाड्ने बताए । उनले नेपाल सरकारको नीति, मर्म […]

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले भने :लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छौं

१४ श्रावण २०७८, बिहीबार

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरु प्रतिबद्ध रहने बताएका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेको पनि उल्लेख गरे । नेपाल प्रेस युनियन कास्कीले बुधबार आयोजना गरेको नवनियुक्त मन्त्रीहरुको बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रदेशका मन्त्रीहरुले सो कुरामा जोड दिएका हुन् । गण्डकीमा आमसञ्चार विधेयक ल्याउनु पूर्व पत्रकारको सुझाव […]

वालिङमा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना शुरु

१२ श्रावण २०७८, मंगलवार

  तोलाकान्त बगाले वालिङ । सफा तथा स्वच्छ शहरकालागि वालिङ नगरपालिकाभित्रको फोहोरमैला ब्यवस्थापन परियोजना शुरु भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको सहजीकरणमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामार्फत हरित पुनःउत्थान प्रवद्र्धन परियोजनाको शुरुआत भएको हो । परियोजनाले विशेष गरी कोभिड १९ बाट प्रभावित भई रोजगारी […]

चन्द्रावती वाग्लेको स्वर, शव्द तथा लय रहेको  तीज गीत ” अाउ संगी रमाइलो गराैं वरिलै ” सार्वजनिक

१२ श्रावण २०७८, मंगलवार

  पाेखरा।साहित्यकार ,गीतकार एवं गायिका चन्द्रावती वाग्लेको तीज गीत “अाउ संगी रमाइलो गराैं वरिलै ” २०७८ सार्वजनिक भएको छ।साेमबार महिला मिलन समुहले पाेखरामा अायाेजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले गीतलाई सार्वजनिक गरेकी हुन्।   कार्यक्रममा बाेल्दै पगेनीले विषम अबस्थामा श्रष्टाले सिर्जनाकाे काम गर्नु,माैलिक परम्पराकाे पक्षमा उभिनु असल कार्य […]

बूढानीलकण्ठमा आज कांग्रेस पदाधिकारी बैठक बस्दै

१२ श्रावण २०७८, मंगलवार

  काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता विवाद […]

पर्यटन र कृषि प्रदेश समृद्धिका आधार : मुख्यमन्त्री पोखरेल

११ श्रावण २०७८, सोमबार

पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताएका छन् । पुम्दीकोट विकास समितिले पोखरा २२ मा बनाउँदै गरेको विशाल महादेव मुर्ति अवलोकनपछि सोमबार उनले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसै अनुसारको योजना बनाएर अगाडि बढ्ने भनाइ राखे । […]

पोखरा सेतीनदीको खोँचमा युवतीको शव फेला

११ श्रावण २०७८, सोमबार

   पोखरा ।पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खोँचमा एक युवतीको शव भेटिएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५। ३० वर्षीया युवतीको शव भेटिएको हो । उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले […]

अभियान युवा क्लवको अध्यक्षमा गिरी

१० श्रावण २०७८, आईतवार

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको अभियान युवा क्लवको अध्यक्षमा राजु गिरी चयन भएका छन् । शनिबार भएको क्लवको १२ औं साधारण सभा तथा चौथो अधिवेशनबाट गिरी अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले उपाध्यक्षमा मुक्ति बिजुक्छे, सचिवमा मुक्त गिरी, कोषाध्यक्षमा विक्रम थापा, सहसचिवमा जिवन आचार्य, सहकोषाध्यक्षमा अमृत गुरुङ चयन भए । त्यस्तै […]