प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला गोष्ठी सकियो

१४ कार्तिक २०७८, आईतवार

पोखरा । एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी समापन भएको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको उक्त गोष्ठी एन प्याब्सनमा आवद्ध विद्यालयका अग्रेजी, गणित र विज्ञान विषयका शिक्षक गरी १ सय २० जनाको सहभागिता रहेको एन प्याब्सन परीक्षा उपसमितिका कार्यवहाक संयोजक सञ्जय पौडेलले […]

कार्यपालिका बैंठकले गरेको निर्णय फेरबदल भएको भन्दै काँग्रेस वडाध्यक्षको आपत्ती

१४ कार्तिक २०७८, आईतवार

पोखरा । नेपाली काँग्रेस पोखरा महानगरपालिकामा निर्वाचित ११ जना वडाध्यक्षले कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक हुँदा फेरबदल हुने गरेकोप्रति आपत्ती जनाउनु भएको छ । वडाध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतक(नेपाली काँग्रेस) पोखरा महानगरपालिकाका रामराज लामिछानेले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी आपत्ती जनाउनु भएको हो । विज्ञप्तिमा कार्यपालिकाको ५२ औं बैठकमा आफूहरु उपस्थित भएपनि हस्ताक्षर नगरेको स्पष्ट […]

सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’

१४ कार्तिक २०७८, आईतवार

पोखरा । ‘मुक्तक सागर सम्मान’ प्रसिद्ध साहित्यकार तथा प्राज्ञ सरूभक्तलाई अर्पण गरिएको छ । मुक्तकको उत्थान र विकासमा क्रियाशिल मुक्तक मन्च केन्द्रिय समिती पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरुपमा पोखरामा शनिबार आयोजित कार्यक्रममा सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’ अर्पण गरेको हो । मुक्तकसागरका तर्फबाट पत्रिकाकी सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गरेकी थिइन् । सम्मानित […]

राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने

१३ कार्तिक २०७८, शनिबार

पोखरा । राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदिपुरस्थ्ति बिरेन्द्र पार्कका निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अबसरमा कात्र्तिक १९ गते अनाबरण गरिने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । साढे पाँच लाखको लागतमा निर्माण गरिएको सालिकको पूर्व उपप्रधानमन्त्री गोपालमान […]

एमाले पोखरा महानगर अध्यक्षमा न्यौपाने

११ कार्तिक २०७८, बिहीबार

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चुनिएका छन् । अरु ४ उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिएकाले न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । अध्यक्षमा न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडैल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिएका थिए । न्यौपाने महानगर कमिटी पूर्वसचिव हुन् । उपाध्यक्षमा उमा परियार, बैनबहादुर गुरुङ, मोहन गुरुङ, […]

चाैंथाे अभियान भलिबल प्रतियोगिता भोलि देखि ,सम्पूर्ण तयारी पुरा

१० कार्तिक २०७८, बुधबार

  पोखरा । अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता भोलि देखि हुदैँ छ । पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडीले भने सहभागिता जनाउन पाउने छैनन् । प्रतियोगितामा विभागीय क्लब सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती […]

अपरिचत अनुहार परम्परा र नविनताको सेतु हो  : सरुभक्त

१० कार्तिक २०७८, बुधबार

  पोखरा । वर्तमान समयका चर्चित लेखक, आख्याककार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा संग्रह अपरिचित अनुहारमाथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले बुकमार्टमा आयोजना गरेको विशेष कार्यक्रममा कथासंग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो । नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध साहित्यकार सुरुभक्तले पौड्याललाई बर्तमान […]

पर्यटकीय गन्तव्य आलमदेवि

९ कार्तिक २०७८, मंगलवार

  अमृत पाण्डेय । नेपाल पर्यटकीय गन्तव्यका लागी उपयुक्त मुलुक मानिन्छ विश्वका धेरै देशवाट नेपाल मा विदेशीहरु घुम्न र केही कुरा सिक्नका लागी आउने गर्दछन् । नेपाल मा भएका पर्यटकीय गन्तव्य हरु मध्ये सम्भावना वोकेको ठाउं आलमदेवी मन्दिर क्षेत्र पनी एक हो । महत्वपुर्ण ठांउ भएर पनी राज्यवाट पछाडी परेको यस क्षेत्र पर्यटनका लगी निकै […]

मुख्यमन्त्री पोखरेलद्वारा एन्फा टेक्निकल सेन्टर निर्माणस्थल अवलोकन

७ कार्तिक २०७८, आईतवार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्कीको माछापुच्छ«े गाउँपालिका ६ मा प्रस्ताव गरिएको एन्फा टेक्निकल सेन्टर निर्माणस्थलको शुक्रबार अवलोकन गरेका छन् । े कास्की मात्रै होइन गण्डकीकै र नेपालकै लागि गौरव हुने गरी पोखरा नजिकै अखिल नेपाल फुटबल संघले एन्फा टे«ेक्निकल सेन्टरको अवधारणा अघि सारेको हो । फिफाको लगानीमा बन्ने उक्त सेन्टरको प्रारम्भिक […]

न्युरोड महिला उत्थान मञ्चकाे १८ अाैं साधारणसभा सम्पन्न

६ कार्तिक २०७८, शनिबार

  पाेखरा।न्युरोड महिला उत्थान मञ्चकाे १८ अाैं साधारणसभा तथा ५ अाैं अधिबेशन शनिबार पाेखरामा सम्पन्न भएको छ। कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले समाजमा रहेको विभेदकारी मुल्य मान्यतामा अाधारित पितृसत्तात्मक साेच हटाउन सबै एकजुट भएर लाग्नुपर्ने वताउनु भयाे। नेपाली महिलाहरु अझै पनि असमानता ,पीडा,विभेद र विभिन्न प्रकारका हिंसा सहन वाध्य […]