पोखरा महोत्सव लोकनृत्य प्रतियोगिता लाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिले सहयोग गर्ने

१६ पुष २०७९, शनिबार

  पोखरा  । एघारौं पोखरा महोत्सव विद्यालय स्तरिय लोकनृत्य पतियोगितालाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिले प्रायोजकमा रही सहयोग गर्ने भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा मुख्य […]

पत्रकार सरिता तिम्सिना पंगेनीलाई  लेखनाथ पत्रकारिता पुरस्कारद्धारा सम्मान

१६ पुष २०७९, शनिबार

    लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीको पाेखरा २७ अर्चलेमा भएको मूल   कार्यक्रममा विभिन्न पुरस्कार प्रदान गरिएका छन् । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लेखनाथ पत्रकार मञ्च लगायतका संस्थाद्धारा आयोजित लेखनाथको १३९ औं जन्मजयन्ती कार्यक्रममा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने […]

पाेखरामा महालक्ष्मी लाईफ ईन्स्याेरेन्सकाे महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

१६ पुष २०७९, शनिबार

  पाेखरा। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले शुक्रबार पाेखरामा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत तालिम कार्यक्रम आयोजना गरेको छ। तालिममा बाेल्दै महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जनसंख्याका हिसाबले पुरुष भन्दा बढि तर अवसरका हिसाबले पछाडि पारिएका महिलाको सशक्तीकरण बिना  समतामूलक समाज निर्माण गर्न नसकिने  बताउनुभयो।  उहाँले आर्थिक बर्ष २०७९/८०भित्र परिक्षणकाे रुपमा संचालन हुने […]

पाेखरा महानगरपालिका न्यायिक समितिकाे मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न

१४ पुष २०७९, बिहीबार

  पाेखरा। पाेखरा महानगरपालिका न्यायिक समितिले आयोजना गरेको ८ दिने आधारभुत मेलमिलाप सम्वन्धी तालिम बिहिवार पाेखरामा सम्पन्न भएको छ। तालिम समापन समारोहमा बाेल्दै  उच्च अदालत पाेखराका मुख्य न्यायाधीश डिल्लीराम आचर्यले  मेलमिलाप विवाद समाधानको उत्तम उपाय भएको बताउनुभयो । उहाँले मेलमिलापकर्ताले असर र पारर्दशी रुपमा काम गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘न्यायधिशले दिने न्याय प्रयोगात्मक हुन्छ । […]

२४ औं भदौरे पञ्चासे महोत्सव सम्पन्न

१४ पुष २०७९, बिहीबार

पोखरा। कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा पुष ९ गते देखि आयोजना भएको ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ सम्पन्न भएको छ । तमु ल्होसार, अन्नपूर्ण गाउँपालिका वडा स्तरिय फुटबल प्रतियोगिता, भेट्रान्स फुटबल प्रतियोगिता, मौलिक साँस्कृतिक प्रस्तुतीलगाएतका कार्यक्रमसहित महोत्सव सम्पन्न भएको हो । महोत्सव समापनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले आफुलाई सेवकको […]

स्वर्गीय आमाको स्मृतिमा पौडेल दाजुभाईद्धारा शिव मन्दिर पुनः निर्माणमा एक लाख एघार हजार सहयोग

१४ पुष २०७९, बिहीबार

पोखरा । पोखरा महानगरपालिका २८ कालिका कोलाकोपाट, बिमिरापानीमा रहेको त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी स्वर्गीय आमा पार्वती पौडेलको स्मृतिमा छोराहरु विष्णु प्रसाद पौडेल,मनोहरि पौडेलले तथा श्रीमान दुर्गा प्रसाद पौडेलले एक लाख एघार हजार एक सय एघार रुपिया सहयोग गरेका छन् । स्थाही घर पोखरा महानगरपालिका २८ बिमिरापानी हाल पोखरा १२ सितलादेबी निवासी बुवा दुर्गा […]

पोखरेली माया जुटाउन सफल नेपथ्य

१३ पुष २०७९, बुधबार

    पोखरा ।  देशको पुर्वदेखि पश्चिमी कुनासम्म आठवटा सहरहरुमा भब्य प्रस्तुती दिएर गृहमैदान आइपुगेको नेपथ्यले सँधैजस्तै न्यानो पोखरेली माया जुटाउन सफल भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रको यसै मैदानमा अघिल्लोपटक ब्याण्ड उपस्थित हुँदा लगातारको झरीकै बीच पनि उल्लेख्य दर्शक पानीमा रुझेरै कन्सर्ट हेर्न आइपुगेका थिए । यसपाला भने विहानैदेखि हिमाल देखिनेगरि सफा आकाश पाएको […]

लेखनाथ महोत्सवमा सोमबार ७० लाखको कारोबार

१२ पुष २०७९, मंगलवार

लेखनाथ । पुस ७ गतेदेखी लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबार ७० लाखको कारोबार भएको आयोजकले वताएको छ । शनिबार र आईतबारको तुलनामा महोत्सव अवलोकन गर्ने दर्शकहरुको संख्यामा कमि आएसँगै कारोवार पनि प्रभावित भएको हो । सोमबार १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए । महोत्सवमा […]

आज गृहमैदान पोखरामा नेपथ्यको  कन्सर्ट

१२ पुष २०७९, मंगलवार

    पोखरा ।अमृत गुरुङ लगायत मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली आइतबार बेलुकी पोखरा आइपुगेको छ । पाँचवटा ट्रक र दुइवटा बसहरुमा आइपुगेको यो टोलीलाई आइतबारै पोखराका मेयर धनराज आचार्यले स्वागत तथा सम्मान गरेका थिए । त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीहरुको […]

मानव मिलन नारी जागरण नेपालमा नयाँ कार्य समिति चयन

१२ पुष २०७९, मंगलवार

पाेखरा।मानव मिलन नारी जागरण नेपालकाे साेमवार पाेखरामा सम्पन्न नवाैं साधारणसभा तथा पाचौं अधिबेशनले रमा ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिकाे उपाध्यक्षमा मेनुका पाेखरेल,सचिवमा गीता लामिछाने बिष्ट,काेषाध्यक्षमा रुक्मिणी खड्का र सह सचिवमा देवी बराल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा विष्णु गैह्रे,तारा अधिकारी ,शाेभा महत,उषा पाैडेल,लक्ष्मी पाैडेल,प्रिया थापा ,शिला सिग्देल शर्मा ,ललिता केसी र रेनुका […]