स्वर्गीय पूर्ण स्मृति पुरस्कारबाट भण्डारी, आचार्य र रिमाल सम्मानित

५ पुष २०७९, मंगलवार

  तनहुँ   । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम.का पुर्व अध्यक्ष स्वर्गीय पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित ‘पूर्ण स्मृति शुक्लागण्डकी एफ एम पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार विश्व बन्धु भण्डारी, पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. साहित्य सम्मानबाट साहित्यकार शेषमणि आचार्य र पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सामाजिक व्यक्तित्व सम्मानबाट समाजसेवी भक्त बहादुर रिमाल सम्मानित भएका छन् […]

पोखरा सडक महोत्सवको पूर्वाद्धमा ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’

३ पुष २०७९, आईतवार

पोखरा । रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसिय हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पोखरामा क्रियाशिल झण्डै दुई दर्जन पत्रकार सहित आयोजक रेवान पोखराको टोली सहभागि थिए । टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अष्ट्रेलियन बवेस क्याम्पहुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरे । अंग्रेजी नयाँ वर्ष […]

लिटरेचर फेस्टिभल पुस ६ देखि पोखरामा

२ पुष २०७९, शनिबार

पोखरा । नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करणबारे जानकारी दिन शनिवार आयोजक संस्था बुकवर्म फाउन्डेसनलले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेको छ । फेस्टिभल यही पुस ६ देखि ११ सम्म वाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुँदै छ । यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान छ । यसैगरी फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा […]

आहा ! रारा पोखरा गोल्डकपको प्रत्यक्ष प्रसारणको जिम्मा पब्लिक फोर के टेलिभिजनलाई

१ पुष २०७९, शुक्रबार

पोखरा ।  पोखरा राजधानी बाहिर हुने प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्ड कपको २२ औं संस्करणको प्रत्यक्ष प्रसारणको अधिकार पब्लिक फोर के टेलिभिजनले प्राप्त गरेको छ । पुस १४ गतेबाट हुने आहा ! रारा गोल्डकपको प्रत्यक्ष प्रशारण पब्लिक टिभीर्फत गर्न शुक्रबार सम्झौता भएको हो । सम्झौतामा सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) र […]

वृद्धा महिलाहरूलाई ललाई फकाई पोखरा बजारको विभिन्न स्थानबाट सुनका गहना चोरेको आरोपमा   ३४ वर्षीया  महिला पक्राउ

१ पुष २०७९, शुक्रबार

  पोखरा  । पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनले पोखरा बजारका विभिन्न स्थानबाट वृद्धा महिलाहरुको घरमा […]

फिल्म रिभेन्ज लवको ट्रेलर सार्वजनिक,रिलिज डेट पौष १५ ल्होसारका दिन

१ पुष २०७९, शुक्रबार

निर्देशक मन्दिप रानाको तेस्रो फिल्म रिभेन्ज लव फिल्मको ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा केही नयाँ र पुराना कलाकारहरुको अभिनय देख्न पाइन्छ। प्रेममा बदला र समर्पण को कथाबस्तु रहेको निर्देशक मन्दिप राना बताउछन। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यस फिल्ममा एक्सन, कोरीयोग्राफि र निर्देशन मन्दिप रानाको छ। गित नवीन घताने, संगीत देशभक्त सिंह कुँवर, […]

एघारौ पोखरा महोत्सवबाट सेती नदी एक साहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने

१ पुष २०७९, शुक्रबार

पोखरा । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने भएको छ । महोत्सवकै आयोजना गरी प्रति टिकटबाट एक रुपैया छुट्याउदै आएको युनाईटेड क्लवले अगामी पुष २७ देखी माघ ९ गते सम्म […]

पोखरामा आयोजना हुने नेपाल लिटरेचर फेस्टिभलमा गगन थापा आउँदै

२९ मंसिर २०७९, बिहीबार

पोखरा । पोखरामा आयोजना हुने दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा यस वर्ष कांग्रेस महामन्त्री गगन थापा आउने भएका छन् । फेस्टिभलका दुई सत्रमा उनी वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ । महामन्त्री थापाले ‘काठमान्डु कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद गर्नेछन् । यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौं गएका र काठमाडौंमै बसेका व्यक्तिले भोगेको […]

चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता लाहाचोकमा

२७ मंसिर २०७९, मंगलवार

लाहाचोक ।    स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको दास्रो दिन विभिन्न विदाका खेल सम्पन्न गरेको छ ।  सोमबार  भएको पहिलो खेल ज्यामलिङग छात्रा तर्फ प्रथम निष्पक्ष मा.वि कि  मोनिका जौसी, द्धितिय उदय मा.वि कि बर्षा सुनार ,तृतिय  शारदा मा.वि कि […]

जातीय समानताको लागि भिमादकाे जिलाङ्गमा सचेतना अभियान

२६ मंसिर २०७९, सोमबार

  पाेखरा।तनहुँकाे भिमाद नगरपालिका -२ जिलाङ्गमा जातीय समानताको लागि सचेतना अभियान संचालन गरिएको छ।आइतबार अभियानकाे उद्घाटन गर्दै भिमाद नगरपालिकाकी उप-प्रमुख शारदा खनालले समाजमा रहेको जातीय विभेद निर्मुल पार्न नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको वताउनु भयाे।उहाँले गरिबी ,अशिक्षा ,र चेतनाको अभावका कारणले जातीय विभेद हुने गरेकाे उल्लेख गर्नुभयो । ‘खोज्नुछ हामिले पहिचान, हरेक गाउँ क्षेत्रमा दलित […]