नेपाली कांग्रेसले म्याद समाप्त भएका पार्टी आवद्ध भ्रातृ संघको म्याद ६ महिना थप्यो

३१ श्रावण २०७८, आईतवार

पाेखरा। नेपाली कांग्रेसले म्याद समाप्त भएका पार्टी आवद्ध भ्रातृ संघहरुको म्याद ६ महिना थप  गर्ने निर्णय गरेको छ ।

कांग्रेसले म्याद समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय  गरेको

हाे।

नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरु छन् ।

Leave a Reply