पाेखरा-२ मा काँग्रेसका दिवसमान प्रधानाङ्ग प्यानल सहित विजयी

२ जेष्ठ २०७९, सोमबार

पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर २ काे अध्यक्षमा नेपाली काँग्रेसका दिवसमान प्रधानाङ्ग निर्वाचित भएका छन्।

प्रधानाङ्गले ९ सय ३९ मत प्राप्त गर्दै विजयी भएका हुन।उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले )का उमेदवार दिपक शाहले छ सय ६१ मत पाएका छन्।

वडा नम्बर २ मा दिवसको प्यानल नै विजयी भएको हाे।उनको प्यानलवाट गाेमा सुवेदी ,सुनिता विक,गाैतम विजुक्छे र भिमकुमारी अाले (पवित्रा )विजयी भएका हुन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण विक्रम राणाले ८७ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माअाेवादी केन्द्र)का अन्जु विश्वकर्माले २५ मत पाएकी छन्।t

जनता समाजवादी पार्टी नेपालका जीवन खातीले भने ७ मत पाएका छन्।

 

 

Leave a Reply