चुँदी रम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने
पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषामाथि विदेशी भाषाको अतिक्रमण बढिरहको बेला आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद् बनाउनु पर्ने बेला आएको बताएका छन् । भानुभक्तको २ सय आठौं जन्मजयन्तीका अवसरमा मंगलबार शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘भाषा निरन्तर रुपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय […]
पोखराको हेमजा मिलनचोकमा खुल्यो खाद्य बैँकको प्रदेशस्तरीय सम्पर्क कार्यालय
पोखरा । विषादी रहित खाद्यान्न उपभोक्ताको भान्छामा पु¥याउने लक्ष्यका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेडले कास्कीको पोखरा महानगरपालिका वडा नं २५ मा प्रदेशस्तरीय सम्पर्क कार्यालय स्थापना गरेको छ ।हेमजाको मिलनचोकस्थित तिमिल्सिना कम्प्लेक्समा बैँकले आफ्नो शाखा कार्यालय स्थापना गरेको हो । हेमजामा ३५ रोपनी जग्गा भाडामा लिएर पाइलट प्रोजेक्ट शुरु गर्न लागिएको र ३०० रोपनी जग्गा किसानसँग […]
पत्रकार तथा लेखक न्यौपानेले ल्याए ‘दास प्रथाको नयाँ रुप’
पाेखरा । पत्रकार तथा लेखक दामोदर न्यौपानेको आठौँ कृति दास प्रथाको नयाँ ‘रुप’ बजारमा आएको छ । सिन्धुपाल्चाेक जिल्ला सुनकोशी गाउँपालिका,ठाेकर्पाका न्याैपानेकाे साङ्ग्रिला बुक्सले बजारमा ल्याएको पुस्तक मान्छेले मान्छे माथि गरिने अमानवीय व्यवहारमा केन्द्रित छ । बालश्रमिकमाथि गरिने व्यवहारमाथि अध्ययन गरेर पुस्तक लेखिएको लेखक न्यौपानेले जानकारी दिए । ‘मेचीदेखि महाकालीसम्मका बालश्रमिक र तिनले खेप्नुपरेको समस्यामा […]
कुमाता कथासंग्रहमाथि पाेखरामा विमर्श
सरिता तिम्सिना पगेनी पाेखरा।गीताञ्जली साहित्य परिवारले शनिबार पाेखरामा वसन्त पराजुलीकाे कुमाता कथासंग्रहमाथि विमर्श कार्यक्रम सम्पन्न गरेकाे छ। कार्यक्रममा बाेल्दै पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा कुसुमाकर न्याैपानेले कुमाता कथासंग्रह नारी समस्यामुलक सामाजिक यथार्थवादी कथासंग्रह भएको बताए ।उनले कथासंग्रहले वर्तमान समाजलाई प्रतिविम्बित गरेको उल्लेख गरे। सह प्राध्यापक पुन्यप्रसाद शर्माले कुमाता कथासंग्रहमा अाख्यानकारले नेपाली समाजलाई जीवन्त […]
लेखक तथा पत्रकार योगीको शब्दमा एलिना र भीमको ‘ऐना हेरी हेरी’ सार्वजनिक
पाेखरा । संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ। लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन्। गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ। उच्च क्वालिटीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने अहिलेका चर्चित निर्देशन प्रविन […]
८४ औ जन्मोत्सबमा तनहुँका कवि टिकारामको पुस्तक बिमोचन
पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका – ४ निबासी कवि टिकाराम पौडेलको ८४ औं जन्मोत्सवको अबसरमा पुस्तक बिमोचन गरिएको छ। कवि पौडेलद्वारा लिखित कबिता संग्रह ” बिगत र बर्तमान ” गण्डकी प्रदेश सभा सदस्य राजिब पाहारिले बिमोचन गरेका हुन । पाहारिले सो कविता संग्रह बिमोचन गर्दै साम्सद पाहारिले साहित्यकारहरु रास्ट्रका अमूल्य सम्पत्ति भएको भन्दै उनिहरुको योगदानलाई […]
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सहित सदस्यहरुले गरे सपथ ग्रहण
पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा प्रज्ञा प्रतिष्ठानका नव नियुक्त कुलपतिसहित सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् । देश संघीय संरचनामा गएपछि पहिलो पटक पोखरा महनगरले प्रज्ञा प्रतिष्ठान ऐन ल्याएको थियो । पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को दफा ८ बमोजिम गठित सिफारिस समितिले गत असोजमा गरेको सिफारिसका आधारमा पोखरा प्रज्ञा प्रतिष्ठानका […]
मकवानपुरको झरना साहित्यिक परिवारलाई हेमराज पहारी स्मृति पुरस्कार प्रदान
हेटौंडा । पोखरामा स्थापित हेमराज पहारी स्मृति पुरस्कार बकैया मकवानपुरको झरना साहित्यिक परिवारलाई प्रदान गरिएको छ । हेमराज पहारीको स्मृति दिवसको अवसरमा सोमबार मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल र हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेले झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमलाई […]
जीवन सागरको मुक्तक कृति “असुरक्षित गुलाब” लोकार्पण
पोखरा । साहित्यकार जीवन सागर भण्डारीको मुक्तक कृति असुरक्षित गुलाब” मङ्गलबार लोकार्पण भएको छ। पोखरेली युबा सास्कृतिक परिबारको आयोजनामा पोखरामा आयोजित विशेष कार्यक्रममा उक्त मुक्तक कृति नेपाल संगीत नाट्य प्रजा प्रतिष्ठानका पुर्ब उपकुलपति साहित्यकार सरुभक्तले लोकार्पण गरेका हुन। उनले जीवन र साहित्य अब छुट्टाछुट्टै लिन नसकिने बताए। मुक्तक संग्रहमा प्रस्तुत मुक्तकले उत्कृष्ट कृतिको रुपमा […]
कलाकार धन बहादुर गायकको निधन
पोखरा । कलाकार धनबहादुर गायकको सोमबार (आज) पोखरामा निधन भएको छ । पोखरा–१६ निवासी ५९ वर्षीय गायकको आज बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उच्च रक्तचापबाट पीडित गायक शनिबार अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो । उनको यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली लगायतका गीतहरु […]